मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
उनी नर्स हुन् [कविता]
आँखाले देख्नै नसक्ने भाइरस घातक बनिरहेकाे छ मान्छेको निद्रा हराइरहेछ,भाेक हराइरहेछ सन्ताेषले सास फेर्न मुस्किल परिरहेछ हराइरहेकाे त्यही निद्रा फर्काउन, खुसी फर्काउन
मंगलबार, वैशाख ३०, २०७७
कोभिडको कहर [कविता]
गरीब वाँच्छ के गरी खपेर भोक पेटको । कठीनता झनै हुने जहान पाल्न देखियो ।। न रोजगार पाउने न दाम खल्तिमा रह्यो । उमेर वालवृद्धको खराब बन्छ जानियो ।।
सोमबार, वैशाख २९, २०७७
आज फेरि सेतो कोट दुखेको छ [कविता]
आज फेरि, तिम्रा गलाबाट निस्किएका ती तुच्छ वाणीले, मेरो सेवा र लगनमाथि बर्सेका तिम्रा टिप्पणीले, मेरो गलाको माला- 'मेरो आला'को मनोबल गिरेको छ।
शनिबार, वैशाख २७, २०७७
म दीप प्रज्वलन गर्छु सरकार [कविता]
म दीप प्रज्वलन गर्छु सरकार, यहि दीपको रापमा आफूलाई न्यानो बनाउछु, सन्ध्यामा यहि उज्यालोले मनको अँध्यारो मेटाउछु,
शनिबार, वैशाख २७, २०७७
कविता - तँ नाथे स्वास्थ्यकर्मी
फगतमै गाँईगुई किन हो भाई? रोजेको ठाउँ ल्याईदेकै छ,थपेर दुई ग्रेड ख्वाईदेकै छ अरुसँग तुलना किन ?बढुवा तेरो नसिबमा छैन
बिहीबार, वैशाख २५, २०७७
पक्कै भुल्नेछौं हामी [कविता]
मास्क लगाऔं, साबुनपानीले हात धोऔं मनोबल उच्च राखौं आफ्नो, अनि घट्दै जानेछ संक्रमण पक्कै खुल्नेछन् दैनिकी अनि सडकहरु !!!
शुक्रबार, वैशाख १२, २०७७
म देख्छु, आमा रोइरहेको! [कविता]
म देख्छु, आमा रोइरहेको! कहिले राजास्वालाको पीडासँग जुध्दै गरेकी आमा, कहिले प्रसव वेदनामा डुब्दै गरेकी आमा, कहिले आफ्नो नारीत्वालाई जीवन्त राख्ने अंगसँग जुझ्दै गरेकी आमा,
बिहीबार, वैशाख ११, २०७७
फिबर क्लिनिकबाट छोरा! [कविता]
गर्व गर्दै तिम्रो गर्भबाट रुँदै निस्किएको दिन सम्झन्छु तिमी रुँदै, सुर्ता गर्दै हुर्केको तिम्रो गर्भ तुहिन्छ कि भनेर लोलाएको स्वरमा 'बाबु आफ्नो ख्याल गरेस्' भनेको सम्झन्छु सायद!
बिहीबार, वैशाख ११, २०७७
तीजको बेला डाक्टरसा'बको सुन्नु बिरहे
हे...हे ठूला–ठूला महत्वकांक्षा राख्छन् घरमा परिवार। तीस हजारको जागिरले के–के को पुग्ला रहर ।। हे...हे डाक्टरसा'बकै बाबुआमा दिक्कै पर्छन् हेरेर। भन्छन् कति सास्ती रैछ धेरै पढेर।।
शनिबार, भदौ १६, २०७५
सोभियत संघमा बिरामी हुँदा : 'समाजवादी अस्पताल'को शय्यामा केही दिन
इन्स्टिच्यूटभित्रै एक डाक्टरलाई भेट्दा अस्पतालमै बसेर उपचार गर्न सल्लाह पाएँ। अब पढाइ छुट्ने भयो भन्ने चिन्ता लाग्यो। तर, उपचार नगरी सञ्चो हुने उपाय पनि थिएन।
शनिबार, माघ २०, २०७४
‘डेटिङ’ र मेडिकल कलेजको ‘सेटिङ’ एउटै जस्तो लाग्छ [भिडियो]
मेलाको अवसरमा हाम्रो कथाले केही प्रमोसन भिडियो युट्युबमा सार्वजनिक गरेको छ। तिमध्ये विशद दाहालको भिडियो यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, मंसिर २४, २०७४
उसको मृत्यु शय्यामा भेटिएको रहस्य
बाकसको रहस्य परिवारभन्दा बाहिर नजावोस् भन्ने कुरामा च्याम्बरलेनहरु एकदमै सचेत थिए। कतिसम्म भने, डेलिभरी गराउन जाँदा उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैन थिए, ता की बिहे गरेर जाँदा उनीहरुका साथ रहस्य अर्काको घरमा नपुगोस्।
शनिबार, जेठ ६, २०७४
कथा: बाघको गुफा र तीन डाक्टर
पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो।
शनिबार, चैत २६, २०७३
डाक्टर'साबको भुँडी
अब भने डाक्टर'साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे, भोलि बिहान ५ बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।
शनिबार, चैत ५, २०७३
मने... निश्चित रुपमा माथेमा प्रतिवेदनको मलामी
काठमाडौंबाट भागेर म झापा पुगेको छु। एउटा बिल्डिङ छ यहाँ बी एण्ड सी लेखिएको। त्यहीं लुकेको छु। लौ न कोही बचाउ। तिनीहरुले यसलाई पनि आफ्नो आधार ईलाका घोषणा गरेको (सम्बन्धन दिएको) दिनबाट मेरो मृत्युको दिनगन्ती सुरु हुन्छ।
आइतबार, मंसिर २६, २०७३
कथाः महिनावारी भएपछि मन्दिरअघि
हाम्रा कति संस्कार र परम्परा बिना कारण हुन् भन्न खोज्या हैन। म मन्दिर जाँदा परम्परागत लुगा नै लाउँछु। हुन सक्छ घरमा जहिले धेरै काम र जिम्मेवारीका बिच रहने भएकाले आराम गर्ने मौका पाउँछन् आइमाईहरुले।
शुक्रबार, जेठ २१, २०७३
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने, बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछ गाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
कथाः मुटु माग्दा किड्नी दिने केटी
भ्यालेन्टाइन्स डे आउनु १५ दिनअघिको कुरा थियो यो। त्यसपछि एकैपल्ट भ्यालेन्टाइन्स डे मा भेट्ने सहमति भयो। म अस्पतालको नियमित काममा थिएँ, ऊ आफ्नै काममा। भ्यालेन्टाइन्स डे को बिहान इमर्जेन्सीमा ड्युटी थियो।
आइतबार, फागुन २, २०७२
Previous
5
6
7
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१८ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२० घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search