मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाको नाममा
तिमीलाई भेटेपछि मैले एकाएक ‘मानसिक वार्ड’ सम्झेँर, तिम्रो अँगालोमा खुब बेरिएँ।
शनिबार, कात्तिक ६, २०७८
आइज दसैँ [कविता]
केही क्षण भए नी मुस्कान छरेर जा । अनि मरेर जिउनेहरुलाई हाँसेर बाच्न सिकाएर जा । हे दसैँ, यस रहस्यमय जीवनको अरु एक बर्षको महत्व दर्शाएर जा । आइज दसैँ स्वागत छ ।
शुक्रबार, असोज २९, २०७८
संस्मरण: मनोचिकित्सक डा प्रदीपमान सिंहसँग
मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटा र नोरी भुजू नर्सको सहायतामा अर्को डाक्टर डा. प्रदीपमान सिंहको नेतृत्वमा मेरो उपचारको थालनी भएको थियो।
मंगलबार, असोज २६, २०७८
परिवार योजना गरौं [कविता]
सानोमा हुँदा सुत्केरी, मरेछन् आमाहरु । नवनी परिवार योजना, तुहिए सपनाहरु ।। रोग, भोक बाट बच्न, जनसंख्या नियन्त्रण गर । सहि ब्यवस्थापनबाट, लक्ष्यहरु पुरा गर ।।
सोमबार, असोज ४, २०७८
पुष्पलाललाई दरभंगामा हृदयाघात भएको त्यो दिन...
आखिर २०३५ सालको साउन ७ गते (२२ जुलाई १९७८) बिहान १० बजे नेपाली कम्युनिष्ट आन्दोलनका जनक पुष्पलालले अन्तिम श्वास फेर्नुभयो।
बिहीबार, साउन ७, २०७८
हारिन उनले [कविता]
हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन फोक्सो फेरि फुल्न सकेन हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा
शनिबार, असार १२, २०७८
कुसुम सिस्टर [संस्मरण]
तिमीजस्तो कविसित नजिकबाट सङ्गत गर्न पाउनु मेरो भाग्य हो। तिमी कवि हौ। कविहरुको आफ्नै साहित्यिक नाम हुन्छ। तिमीलाई पनि म एउटा त्यस्तै नाम दिँदैछु। साहित्यमा आजबाट तिमी ‘ईश्वर थोकर’ भयौ। यही नामबाट कविता लेख्दै जाऊ।
शनिबार, असार ५, २०७८
एक डाक्टरको डायरी
प्रोत्साहन संकटले दिनेरहेछ जति सामान्यले दिन सक्दैन। डरले दिनेरहेछ जति मायाले दिन सक्दैन। यो डरलाग्दो संकटको समयमा म उभिएको छु। अडिग छु। अझै अडिग हुनेनै छु। मेरो अस्पताल र मेरो मन सगरमाथा झैँ उच्च छ।
शुक्रबार, जेठ २८, २०७८
म के देख्छु? [कविता]
निको भएर घर जाँदै गरेको बिरामी देख्छु । बिरामी लगायत कुरुवाको अनुहारमा मुस्कान देख्छु । बिरामीले स्वास्थ्यकर्मीहरुलाई दिइरहेको आशिष देख्छु । स्वास्थयकर्मीको उर्जा र आत्मबल बढेको देख्छु ।
मंगलबार, जेठ २५, २०७८
आउनुस् सेवा लिनुस् [कविता]
आउनुस् सेवा लिनुस् म हजुरको सेवामा तल्लिन भएर बसेकी छु सेवा त गरेरै छाड्छु। तर मलाई के छ खै? अक्सिजन सिलिन्डरमा माननियको मोहोर लाग्छ, नेपालको अस्पताल हो, ठूलालाई फोहोर लाग्छ हजुरलाई ठिक पार्न म रातदिन एक पार्छु
आइतबार, जेठ १६, २०७८
प्रश्न : ? [कविता]
महामारीको दलदल अनि अपुग स्रोत र साधन पहुँचवालाको धम्की अनि आफ्नै परिवार गुमाउँदाको पिडा अथक प्रयास अनि तिम्रा आफन्तहरु गुम्दाको कठालो समाई बेथामा सुई दिनेको कसरी कपाल रुई दिन सक्छौ हो तिमी?
आइतबार, जेठ १६, २०७८
पिपिइ र म [कविता]
औषधिले मात्र त के होला र खासमा तिमी नभै यो मन मान्दैन साथमा।। तिम्रो मेरो गहिरो सम्बन्धमा, पानी सँगै असिना आए झैं, किन ल्याउछौ शिरदेखि पाउसम्म पसिना ।।
शनिबार, जेठ १५, २०७८
कोरोनाको सकस [कविता]
नहोस् त्यस्तो यही प्राथना गुन्नु छ,खै के हो यो अपरीचित हावा यता सबैले कोरोना महामारी भन्दै छन! सबैले कोरोना महामारी भन्दै छन!!
बुधबार, जेठ ५, २०७८
कविता- परिचारिका (नर्स)!
कहिले हातमा इन्जेक्सन लिएका त कहिले बोतलमा सलानी पानी भरेका, घरपरिवार र आफन्तजनसँग टाढा रहिकन, संक्रमणले मृत्यु ताक्न सक्छ भन्ने थाहा भइकन। उपचारमा निरन्तर जुटेका परिचारिकाहरु
बुधबार, वैशाख २९, २०७८
मेरो मुख के हेर्छौं तिमी? [कविता]
घरको बोझ सम्झिएर बृद्धाश्रममा बन्दी छोडेर आफू स्वतन्त्र जीवनमा भुल्ने तिमी, मेरो दुःखले फेरि दुखित हुन आज रोईरहेको मेरो मुख हेर्नलाई के आउछौ तिमी ? मेरो मुख के हेर्छौ तिमी ?
मंगलबार, वैशाख २८, २०७८
माफ गर [कविता]
डाक्टर हुनु र नहुनुको दोसाँधमा नर्स हुनु र नहुनुको दोसाँधमा किंकर्तव्यविमुढ छन् हाम्रा आवाज र लवजहरु हे मेरा आफन्तजन, हे मेरा इष्टमित्रहरू यो कोभिड कहरमा
सोमबार, वैशाख २७, २०७८
म मरे पनि तिम्लाई बचाउँछु [कविता]
म भगवान् हैन् न म तिम्रो रक्षकहो म नि तिमि जस्तै छु रोग मलाई पनि लाग्छ ज्यान मेरो पनि जान्छ। तर, म बाँच्दा बाँच्दै तिमी मार्यौ भने म बाँचेकै अर्थ छैन।
आइतबार, वैशाख २६, २०७८
ए हजुर! म एक नर्स हुँ [कविता]
न भन्न पाउँदछु भोक प्यास । न निद नै पाउँदछु दिन रात ।। परै होस थकाई सेवा भाव एउटै । निको हुन बिरामी दृढ भाव एउटै ।। ए हजुर ! म एक नर्स हुँ । खटेको खटै छु पढेको पढै छु । नयाँ नयाँ रोगमा म स्वयं लडेछु ।।
आइतबार, वैशाख २६, २०७८
सलाम दिनरात खट्नेहरुमा
कोरोनासित लड्छ विश्व अहिले नेपाल आक्रान्त छ। मान्छेका तन गाँज्छ गाल्छ कतिको झन् रोगले च्याप्दछ।। देखिन्छन् जन अस्पताल भर नै सुनिन्छ चिच्याहट ।
मंगलबार, वैशाख २१, २०७८
फेरि आयो कोरोना [कविता]
फेरि आयो कोरोना, भयानक रूप बोकेर, आतिन्छ मन मानिसको मृत्युदर देखेर। खालि छैनन् अब अस्पतालका शय्या यहाँँ, रित्तिन्दैछन् अक्सिजनका भण्डार हर जहाँँ, चिनेन् कोरोनाले स्वास्थ्यकर्मीलाई, च्याप्दैछ मृत्युदरले सिंगो राष्ट्रलाई।।
मंगलबार, वैशाख २१, २०७८
नर्स (कविता)
मैले भने तिमीलाई ‘धन्यवाद !’ बाहेक केही दिन सकिनँ मलाई माफ गर ल !
शनिबार, चैत २१, २०७७
तिमी ढल्नु हुन्न [कविता]
सत्य सधै अमर छ, सत्यको सधै जित हुन्छ। त्यसैका लागि पनि, तिमी ढल्नु हुन्न। अरु त के, चितामा बस्दा पनि तिमी ढल्नु हुन्न।
मंगलबार, चैत १७, २०७७
'भ्यालेन्टाइन डे' : अपवादमा एउटा डाक्टर
आइतबार, फागुन २, २०७७
आइसियु
खुशीको खबर सुनाउन मन त हुन्छ कतिलाई सक्छु त कतिलाई सक्दिन ।
बिहीबार, माघ १५, २०७७
'नर्स' [कविता]
सात्क्षात देवीको स्वरूप युद्धभुमीमा लडिरहेकी थिइन् एक योद्धा!
बिहीबार, माघ १५, २०७७
नाइट ड्युटी [कविता]
कठ्यांग्रिने रातमा सबै सिरकभित्र छिर्दा यी हातहरू सिरिन्जका खोल च्यात्दैछन् ड्युटी कोठालाई घरको सेवा सम्झिएर बिरामीहरू आफ्नै परिवार सोचेर।
शनिबार, माघ १०, २०७७
'एक निरीह चिकित्सक' [कविता]
औंला उठाउनेहरु सुन !! हे म माथि भौतिक प्रहार गर्नेहरु सुन !!
शनिबार, माघ १०, २०७७
यो कथा हो या व्यथा मातृत्वको
घाउ यो कस्तो, सहानुभूतिको न दुई शब्द, न त ओगटि नसक्नु पीडाको केही अर्थ! भोगाइको तरङ्ग बीच, अडबङ्गे सोचाइको आगमन हुन्छ। न आमाको पोल्टो, न कोखबाट खोसिएको रहर भरिन्छ।
सोमबार, पुस २०, २०७७
कोरोनालाई नजिकैबाट छाम्दा [कविता]
तिमी सँग अनुहार मिल्ने थुँगाथुँगाको कोरोना नेगेटिभले उनेको माला लगाउने छु मेरो बिश्राममा रहेको सेतो कोट ट्कट्काएर फेरी दुखेको मुटुमा मलम लगाउन म सेवामा निस्कने छु ।। म सेवामा निस्कने छु ।।
मंगलबार, कात्तिक ११, २०७७
कविता : दसा नबनोस् दसैं
जहाँ हुनुहुन्छ ,त्यही बसी मनाऔं पर्व , नखाऔ धेरै जाड त्यसै स्वथ्य खाऔं स्वस्थ्य रहौं दसा नबनोस् यसपाली चाड दसैं
सोमबार, कात्तिक १०, २०७७
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१७ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
१९ घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search