तिमीले मलाई धेरै थोक दियौ
माया
विश्वास
परिचय
प्रेरणा
सद्भाव
उत्साह
जीवन
साथ
सबैसबै दियौ
मैले भने तिमीलाई
‘धन्यवाद!’ बाहेक
केही दिन सकिनँ
मलाई माफ गर ल!
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।