सँगै एउटै सिटमा बसेर
फार्मेसिस्ट अनि फार्मेसीको महत्व पढाउँदा
ऊ चाहिँ लाइसेन्सको मूल्य-भाडा
सोच्दै बसिरह्यो।
लाखौं बिरामिलाई proper pharmaceutical care दिएर Antibiotics अनि multi-drug resistance case
कम गर्ने अरुले प्रण गरिरहँदा
ऊ चाहिँ लाइसेन्स भाडामा दिएर मासिक
५००० कमाउने सपना देखिरह्यो ।
Not even always doctor can
Fully detailed about
ADRs, DIs, poly-pharmacy, info on new drug को sentence हजारौं पटक दिमागमा आउँदा पनि
ऊ लाइसेन्स भाडाबाट आएको ५००० मूल्यमा मख्ख परिरह्यो।
अग्रजहरु- जहाँ औषधि त्यहाँ फार्मेसिस्ट
लागू गर्न सम्बन्धित निकाय धाइरहँदा
ऊ चाहिँ लाइसेन्सको भाडा-मूल्य बढाउन पर्यो
भन्दै साहुकहाँ धाइरह्यो।
उसलाई न त केही मतलब
प्रोफेसन जतासुकै जाओस्
न त दायित्वबोध स्वास्थ्य छेत्रप्रति
लागिपर्यो उसको सोच सदैव नाफा कमाउनेप्रति।
निकै बेर भइसकेको हुनेछ
जब उसले थाहा पाउने छ
अनेक औषधि खाएको भरमा भइरहेछ
Antibiotic र multi-drug resistance।
मानेर पछुतो हुन्छ अब कहाँ
उसको एक गल्तीले
कैयौंको जीवन भयो बर्बाद यहाँ
गर्नुपर्छ खुलेर विरोध साथी हो लेसेनस बेच्नेलाई यहाँ ।
Moral:
If you forget your duty
It will be your cause of end.
(रेगमी फार्मेसिस्ट हुन्।)