मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, भदौ १, २०८३
Mon, Aug 17, 2026
सोमबार, भदौ १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
जनकपुर रमाना हुँदाको त्यो समय: ६५० रुपैयाँ तलब, घरभाडा नै ६००!
जनकपुर आएपछि अर्काे महत्वपूर्ण कार्य थियो– नयाँ शल्यकक्षलाई व्यवस्थित पारेर सुरक्षित तरिकाले शल्यक्रिया सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउने। त्यसको निम्ति परिचारिकासँग बसेर छल्फल गर्ने, शल्यकक्ष र त्यसको पृष्ठपोषण गर्ने स्थानको लेखा जोखा गर्ने। सबैसँग बसेर केही दिन छल्फल गरेपछि सबैको राय बमोजिम निर्णय लियौं।
शनिबार, माघ २०, २०८०
सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म बजारमा
प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
आइतबार, पुस २९, २०८०
डा विशद दाहालको कविता : एकदिन
एकदिन त जरूर ढल्नेछन् दिवारहरू भत्कनेछन् किल्लाहरू तोडिनेछ्न अहंकारहरू दासताका सीमारेखाहरू नाघेर एकदिन त कसैले फुक्नेछ आत्मासम्मानका बिगुलहरू !
मंगलबार, पुस १७, २०८०
दुर्भाग्य! मृत्युको कुनै उपचार हुँदैन
दुष्प्रभाव नभएको कुनै औषधि हुँदैन! मानवीय गल्ती हुन नसक्ने कुनै स्वास्थ्यकर्मी हुँदैन!
आइतबार, कात्तिक २६, २०८०
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेर केही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँ रगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन ‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
नयाँ नेपाल [कविता]
तिम्री दिदी सुत्केरी गराउन आफ्नो दुधे बच्चो रुवाउँदै छोडेर आएको याद आउँछ!
बुधबार, असोज १०, २०८०
मेरो देश [कविता]
तर खै कसले जानुन् छ! मान्छे आफूलाई गोर्खाली हुँ भन्छ
बुधबार, असोज १०, २०८०
बचाइ राख स्वास्थ्यकर्मी [गजल]
स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ, अन्धो समाज के देख्थ्यो र मन मस्तिष्क जल्दा पनि।
बुधबार, असोज १०, २०८०
डाक्टरको जिन्दगी [कविता]
मध्यमवर्गी बुवाले राखेर सबथोक बन्धकी, मलाई उपहार दिनुभयो, डाक्टरको जिन्दगी
मंगलबार, असोज ९, २०८०
सबै ‘खानु परेको’ डाक्टर [कविता]
‘मृत्यु’ लाई मारेर बिरामी बचाएन भनी पढ्दा पछिल्लो ‘लहर’ मा बस्ने डुकुलठ्ठकले अस्पतालका कुना-कुनामा तानीतानी मुक्का र झापड खानु परेको डाक्टर।
मंगलबार, असोज ९, २०८०
कविता : हाम्रो कन्चटमा दागिदेऊ एकथान गोली!
आज तिम्रा, बलिष्ठ पाखुराले, हाम्रो कठालो समातेर तिम्रा मुक्काहरु, हाम्रा अनुहार क्षतबिक्षत हुने गरी हामीमाथि बज्रने त थिएन, हो हामी अपराधी हौँ हामीले तिम्रा सेवा गरेर ठूलो अपराध गरेका छौं मेरो बिन्ती! सक्छौ भने हाम्रो कन्चटमा एकथान गोली दागिदेऊ न।
बिहीबार, असोज ४, २०८०
पुस्तक समीक्षा: भोलि कोही नआउन्जेलसम्म
डा सृजनाका कविता पढिरहँदा हरेक कविताहरुमा म आफैलाई पात्र सम्झिरहन्छु, सायद कविको अर्को सफलता यही हो। पाठक स्वयं कविताको पात्र बन्नुपर्छ अनि त मज्जा आउँछ पटकपटक पढिरहन।
शनिबार, भदौ ३०, २०८०
कविता: डेंगुविरुद्ध सामूहिक युद्ध
खोजीखोजी नष्ट गरौ लामखुट्टेको वासस्थान| सम्भावित सबै ठाउँको गरेर सही पहिचान|| सफल पारौं सबैले दिई आ-आफ्नो योगदान | “खोज र नष्ट गर”जनस्वास्थ्य अभियान ||
बुधबार, साउन ३१, २०८०
स्तनपान सप्ताह [कविता]
जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ त्यसकै कारण रगत वग्न निकै कम गर्छ दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसन अब मैले कति गर्नु, धेरै लामो भाषण।
सोमबार, साउन २२, २०८०
स्तनपान सप्ताह [कविता]
शिशुको लागि पहिलो खोपजस्तो बिगौती | नगरौ है भुलेर पनि खेर फाल्ने गल्ती || जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र | छ महिनासम्म बच्चालाई स्तनपान मात्र ||
सोमबार, साउन २२, २०८०
स्तनपान सप्ताहमा सात हाइकु
सुनिश्चित् गरौं स्तनपायी आमाको पोषण स्वास्थ्य । ७) खोजेकी हुन्छिन् स्तनपायी आमाले साथ सबैको।
शनिबार, साउन २०, २०८०
हामी महिला स्वास्थ्य स्वयंसेविका [कविता]
कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह। प्रचार प्रसार र्याली गर्दा, कहाँ पाउनु र भत्ता। हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान । हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।
शनिबार, साउन २०, २०८०
'म सिंहदरबार वैद्यखाना'
हर घरको रोजाइमा, पुग्थ्यो गाउँ बस्ती सबैमा । दूरदराजको पनि मेटिन्थ्यो आश,
बिहीबार, साउन ११, २०८०
नाम जस्तै काम तिम्रो वीर अस्पताल
नाम जस्तै काम तिम्रो वी अस्पताल। देशको जेठो अनि ठूलो वीर अस्पताल।
बुधबार, साउन १०, २०८०
कविता: म खोप हुँ
जब नानीबाबुहरु नौ महिनामा बामे सर्छन, म दादुरा र रुवेला खोपको पहिलो मात्रा बनेर आउँछु साथमा बोकेर ल्याउँछु निमोनिया विरुद्द अन्तिम खोप र लखेट्छु दादुरा रुवेला र निमोनिया जस्ता घातक रोगहरु।
आइतबार, असार ३१, २०८०
डाक्टरहरुले किन सेतो कोट लगाउँछन्?
यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ।
शनिबार, असार ३०, २०८०
डाक्टर भोला रिजालको पुस्तक ‘सेतो कोट’ सार्वजनिक
पुस्तकमा डा रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
शनिबार, असार २३, २०८०
मनको कुची, मनकै क्यानभास [कविता]
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ। भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
शनिबार, जेठ २७, २०८०
खुट्टामा घाउले बनाएको भ्वाङ लिएर हड्डीले टेक्दै हिँडिरहेका ती बिरामी
म नजिकै उभिएर सोचिरहेको थिएँ ‘हिजोमात्र स्वास्थ्य विभागबाट डा रामबहादुर सिंहले ल्याउनु भएको सर्प विषमारक औषधि दिएर बचाउन पाएको भए कति खुशी हुन्थ्यौंँ। हाम्रा अगाडि थिइन् सृष्टिकर्ता वृद्धा तर स्वतन्त्र जीवन भर्खरै खोसिएकी। सर्पदंशको शोकमा बादलले ढाकेको अनुहार बोकी सम्पूर्ण जीवन समाज र संस्कारको जाँतोमा फालिएकी!
बिहीबार, जेठ २५, २०८०
हामी नर्स [कविता]
हामीसँग क्यामरा किन्ने पैसा पनि छैन भिडियो बनाउने फुर्सद पनि त छैन समाजसेवा त के हो खोई हामी नर्सलाई आफ्नो परिवार भन्ने समय पनि त छैन
बिहीबार, जेठ ११, २०८०
हो म त्यही नर्स हो [कविता]
अनेकौ बहानामा प्रासशन डाक्टरबाट हेपिँदा शोषणा हुँदा बोल्न खोज्दा खोज्दै पनि आवाज बिहिन हुन्छु ठूला ठूला सपना बोकेर आफ्नै सर्टिफिकेट सिरानिमा राखि न्यूनतम पारिश्रमिकमा जागिर खान्छु
शुक्रबार, वैशाख २९, २०८०
उनीसँग [कविता]
अरुको जीवनमा पारिलो पोख्ने घामको जस्तै उज्यालो, जुनको जस्तै सितल दिने जीवनको पहिलो रुवाइमा, जीवनको अन्तिम रुवाइमा साथ दिने उनीसंग
शुक्रबार, वैशाख २९, २०८०
'मिडवाइफ' [कविता]
औशीको अध्यारोलाई पूर्णिमाको उज्यालोले परास्त गर्दै डरको अघिल्तिर जित पिडालाई हर्षमा बदलिदिएर नया जिवन सृष्टि गर्दाको
शुक्रबार, वैशाख २२, २०८०
गर्भ विकास भूल शुद्धीकरण
दश दिन बिरामीलाई भर्ना राखेर टाँका काटेरै घर पठायौं। त्यो बेलासम्म उसको अनुहार र सम्पूर्ण त्वचामा देखापरेको चाउरी आधाभन्दा बढी नै हराइसकेको थियो। यो अप्रेसनले मौका र आवश्यकता पर्यो भने म पेडियनट्रिक सर्जरीमा सुपर स्पेसियलाइजेसन गरूँ भन्ने भावना पनि जन्मायो। यद्यपि, म अझै जनरल सर्जरीको ठूलो फाँटमा भर्खरै चर्न निस्केको थिएँ।
बुधबार, वैशाख २०, २०८०
किताब समाज बुझ्ने माध्यम हो : डा यमबहादुर रोका [पुस्तक वार्ता]
अंग्रेजी भाषामार्फत हाम्रो परिवेश, समाज, समस्या लेख्दा विश्वका धेरै देशका मानिसहरुले बुझ्न सक्छन्। त्यो परिवेश बुझ्न सक्छन्। नेपालमा बसेर अंग्रेजीमा भाषामा लेख्नेलाई पनि हामीले साथ दिनुपर्छ।
बुधबार, वैशाख २०, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्यमा सरुवा, को कहाँ?
शुक्रबार, साउन २९, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
दाइको कलेजो प्रत्यारोपणबाट जीवनदान, भाइसँग प्रेमपछि विवाह तय
शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
२ घण्टा अगाडि
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
१२ घण्टा अगाडि
सेतो पोशाकभित्रको मौन आवाज
१५ घण्टा अगाडि
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search