डाक्टर भएर नि 
साइकल चढ्नी भनेर हो कि
कि डाक्टर जावोलाई
जे गरे नि हुन्छ भनेर हो कि 
हैन होला डाक्टर? यस्तो साइकल चढ्ने 
भनेर हो कि 
बजारेको  लाठी 
टाउकोमा?
समस्या राष्ट्रपति, उनको कार्यालय 
अनि प्रहरी होइन
हो भने हाम्रो पुरानो सामन्तबादी 
र तथाकथित भि आइ पि कल्चर 
अनि निर्धोलाइ हेप्ने प्रवृत्ति हो
राष्ट्रपति र कार्यालय मात्रै होइन
दोषि
भि आइ पि संस्कृतिका संबाहक राजनीतिक पार्टी र नेता हुन।
राजनीतिकरण नगरुम ।
                                                             
                                                        
                            
                            
                            स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com  मा सम्पर्क गर्नुहोला।