मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
अस्वस्थ स्वास्थ्य क्षेत्र [गजल]
कसरी लाज पचाउँदैछन् रुघा लाग्दा सिङ्गापुर जानेहरु यहि अवस्था रहे डक्टर नर्सको जमात देशमा कसरि टिक्छ छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ पानिले पखालेको हुँ कालोमोसो भित्र चोट अमिट छ
शनिबार, असार २१, २०८२
हो म विदेशिँदै छु
नठाने है स्वार्थी मलाई, औधि लाग्छ माया मेरै देशको स्वर्ग लाग्छ, आफ्नै गाउँघर, बिछट्टै सुन्दर मेरो आफ्नै भेषको।
मंगलबार, जेठ ६, २०८२
'अपरेसन सिन्दुर' [कविता]
अपरेशन थियटरको निडरता मृत शरीरका सामुन्नेको सहासता गाली गलौचको सहनशीलता निरन्तर सेवामा गम्भिर र सालिनता दक्षता र ज्ञानको भरिपुर्णता सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता आखिर
सोमबार, वैशाख २९, २०८२
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ, त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्।
शनिबार, वैशाख २७, २०८२
दोबाटो [कविता]
हरदिन हर पल यहि र यस्तै दुविधाको ठूलो चाङमाथि उभिएको म एउटा यात्री जहाँ जान खोज्छु जे गर्न खोज्छु दोबाटोमै उभिए झैं लाग्छ।
शुक्रबार, वैशाख २६, २०८२
सेतो कोटको आवाज [कविता]
हामी डाक्टर हौं - तर हामी केवल घाउ टाँस्नेहरू होइनौं, हामी घाउ दिने समाजलाई उपचार गर्न विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौं!
आइतबार, चैत ३१, २०८१
जय चिकित्सक (कविता)
डाक्टर बन्ने प्रसव यात्रामा रातहरूमा अग्राख पलायो कैयन अनेकन रात्रीहरू मनमा राग बलेर बिते चिराग बालेर खडा भए
आइतबार, चैत १७, २०८१
डाक्टर-डे को शुभकामना [कविता]
सुन नेपालीहरु हौ ! उठ,जाग, सोच र रोज असल राजनीतिकर्मी नभए यो देश त रहन्छ, रहदैँन सक्षम स्वास्थ्यकर्मी ।
मंगलबार, फागुन २०, २०८१
बाध्यताले विदेशिएकी नर्स [कविता]
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन् देशकै माटोमा रमाउँदै सेवा गर्छु भन्ने विश्वास गुमाएपछि जति पढे पनि प्यासेन्ट राइट
मंगलबार, माघ १५, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
सोमबार, माघ १४, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
कविता: शल्य चिकित्सकको प्रार्थना
मलाई आफ्नो पेसागत जीवनमा दक्षता, ऊर्जा र उत्साहले भरिपूर्ण राख। अपरेसन टेबलमा कुनै अप्रत्यासित घटना नहोस्,
आइतबार, पुस १४, २०८१
कविता: जीवनको शिशिर
जीवनको यो सत्यलाई, सबैले बुझौँ सदा, बुढेसकालमा साथ दिनु, कृपया, दु:ख हुन्छ आधा!
बिहीबार, पुस ११, २०८१
विश्व एड्स दिवसका अवसरमा यौन रोगबारे सचेतनामूलक गीत सार्वजनिक
उक्त दोहोरी गीतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका लोकराज पाण्डे अतिथिका रुपमा उपस्थित छन्। उनले एचआईभी नियन्त्रणमा रहेको बताउँदै यसबारे सचेतनान जरुरी भएको बताए। उनले थपे, 'एचआइभी र यौनरोगको औषधि उपचार नि:शुल्क छ। पहिले प्राणघातक रोगका रुपमा चित्रण गरिन्थ्यो, अहिले दीर्घ व्यवस्थापन गर्ने सकिने रोगका रुपमा यसलाई लिइन्छ। नियमित औषधि सेवन गर्दा लामो समयसम्म बाँच्न सकिन्छ। पहिले नै रोकथाम गर्ने उपाय पनि छन्।'
आइतबार, मंसिर १६, २०८१
डाक्टरले आफ्नो 'कुर्ची' छाडेर बिरामीको 'टुल'मा लेखेको एउटा गीत
समय, परिस्थिति अवस्था र विशेष कारणले मन चर्किएकाहरुको मनोभाव उनिएको गीत 'म पागल हैन' को पहिलो लाइनले नै मन उद्धेलित बनाउँछ। जहाँ गीतकार मनोचिकित्सक अनन्त अधिकारी डाक्टरको कुर्ची छाडेर बिरामीको 'टुल'मा बसेको महशुस गराउँछ। उनी एउटा मनोरोगीको मन छामेर लेख्छन् :
मंगलबार, मंसिर ११, २०८१
मेरो डर (कविता)
विजय उल्लास मनाइरहेका हुनेछन् ‘माइक्रोअर्ग्यानिजम्स’ रित्तिनेछन् एन्टिबायोटिक्सका बट्टाहरु इन्जेक्सनका बोतलहरु आफन्तका पैसाहरु।
आइतबार, मंसिर ९, २०८१
एन्टीमाइक्रोबियल रेजिस्टेन्स [कविता]
जथाभावी एन्टिबायोटिकको प्रयोगबाट ब्याक्टेरिया सुपरबग बनी औषधिले गर्न सक्दैन काम एन्टीमाइक्रोबियल रेजिस्टेन्सले गर्दा वर्षेनी जान्छन् लाखौं बिरामीको प्राण
शुक्रबार, मंसिर ७, २०८१
स्तन क्यान्सर : सन्तानलाई अमृत पिलाउने अंगहरु आफ्ना लागि विष बन्लान् !
शल्यक्रियाले उनको स्तन त खोस्न सक्ला तर कहिल्यै उनको पहिचान खोस्न सक्दैन उपचारदेखि कहिल्यै नडराऊ बीचमै छोडेर कहिल्यै नहराउ
बुधबार, असोज ३०, २०८१
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ झन् खुसी हुन्छ जति दु:ख गर्नु छ, यसैपाली हो अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
सोमबार, असोज २१, २०८१
कविताः फार्मासिष्ट हाम्रो पहिचान
औषधिको फर्मुलेसन, भण्डारण, बिक्री वितरण अरु धेरै छन् हाम्रो काम फार्मेसी हाम्रो पेशा, फार्मासिष्ट हाम्रो पहिचान ǁ
बुधबार, असोज ९, २०८१
छोरी भएर जन्म नलिनु है!! [कविता]
तर तिम्रो आवाज दबाइएको थियो घाँटी समाइएको थियो! तिमीलाई दुवै खुट्टा दुईतिर हुने गरि बाँधिएको थियो!! तिमीले मलाई बचाउ पनि भन्न नसक्ने बनाए!!
बिहीबार, साउन ३१, २०८१
नर्स (कविता)
हर इन्जाइमका जर्किनहरुले, औषधिका पाता र झोलहरुले संगै लिएर आएका हुन्छन उपयोगको अन्तिम मिति “एक्सपायर डेट” तर हुदैन नर्सको आशा, धैर्य, चेतना, सिकाइ, संबेदनाको !
आइतबार, वैशाख ३०, २०८१
कारबाही गरेर सरुवा गरिएकी व्यक्ति हाकिमको कुर्सीमा देखेपछि...
निर्वाचनपश्चात् अर्को दलले विजय हासिल गर्छ। दीपिकाले पहिले जस्तो राजनीतिक दुनो सोझ्याएर कार्य गर्न सक्दिनन्। विगतको कार्यको हिसाब खोजिन्छ। अर्को दलले जित्दा जुनसुकै कार्य गर्दा आरोपित हुनुपर्दा दीपिका मानसिक तनावग्रस्त छिन्। हिजोसम्म हस्तीनापुरको राज गरेकी दीपिका आज चपरीमूनिको बास बस्न पुगेकी छिन्।
बुधबार, वैशाख २६, २०८१
कविता : स्वास्थ्य नै अमूल्य धन
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दर यही सही भएन भने बाँच्नु पर्छ बनेर काँतर ब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भए मस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
शनिबार, चैत २४, २०८०
कविता: क्षयरोग अन्त्यको कामना
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई लक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामना विश्व क्षयरोग दिवसमा गरौ यही कामना
आइतबार, चैत ११, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कविताः एक सर्को आशा
कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दा न्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक
शनिबार, फागुन २६, २०८०
विदेशिएको देश [कविता]
सबैलाई छाड्ने लत लागेको छ, घर छाड्ने, आमा छोड्ने, गाउँ छोड्ने, शहर छोड्ने, गीत छोड्ने, प्रित छोड्ने, केश छोड्ने, भेष छोड्ने, सबैले सबै छोडे, शून्य हुन्छ त्यो शून्य कसले समाउने, कस्ले छोड्ने देशै विदेशिएको छ,
सोमबार, फागुन ७, २०८०
कविता: नियति
छोरो अमेरिका छिर्यो, पनामाको जङ्गल हुँदै, बाउ रोमानिया छिर्यो,खेत बेची कङ्गाल हुँदै।
शनिबार, माघ २७, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
डब्लुएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता मिश्रलाई उठाउने
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
१८ घण्टा अगाडि
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
२० घण्टा अगाडि
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search