अब त केही अवश्य हुनेछ!
कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दा
न्युनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक
प्रभावकारी तथा गुणस्तरीय सेवा, आधुनिक प्रविधिमैत्री, दक्ष स्वास्थ्यकर्मी
वास्तविक आवश्यकतामा उपभोगको पहुँच र सेवा प्रदानको पहुँचको सन्तुलन हुनेछ!
शारीरिक, मानसिक,पारिवारिक,सामाजिक र आर्थिकबीच असन्तुलन हुँदै गर्दा .....
सेवामा एकरुपता,जीवनशैली परिवर्तन,सुविधा थैलीको सदुपयोग
योगदान रकमको सुरक्षा, सरचनाको सशक्तिकरण हुनेछ!
स्वास्थ्य कर्मीले सेवा प्रदान गर्दै गर्दा...
सर्वोच्च सेवा, पेशाप्रति गौरावान्तित र सम्मानित महशुस हुनेछ!
एक सर्को आशा!
(मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हुन्।)