क्षयरोग बनेको छ जनस्वास्थ्यको समस्या |
निम्त्याउने गरी आर्थिक सामाजिक दुर्दशा ||
मार्च २४ तारिखमा विश्व क्षयरोग दिवस छ |
सामुहिक प्रयासबाट अन्त्य यस्को संभव छ ||
हो ! हामीले अन्त्य गर्न सक्छौ यसलाई |
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई ||
लक्ष्यमा पुग्न सकौ गर्दै चुनौतिको सामना |
विश्व क्षयरोग दिवसमा गरौ यही कामना ||