मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, पुस २७, २०८२
Mon, Jan 12, 2026
आइतबार, पुस २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्य साहित्य
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
दिदीले भनिन्, “यसैले तिम्रो श्रीमान्को बच्चा हो भनी। असार महिनादेखि पटक–पटक सँगै सुतेकी रहेछे। त्यही बेला बच्चा बसेको रहेछ। दुईचोटि गाउँकै मेडिकलबाट औषधि खाइछे- ‘बच्चा गएको होला’ भन्थी तर गएन रहेछ।”
बुधबार, मंसिर २४, २०८२
वर्ष बिरामी: मिस्टर फलानो
जब–जब कुरूवाको हातमा औषधिको पुर्जी वा बिल पर्छ, ऊ मिस्टर फलानोको मृत्युको कामना गर्छ/गर्छे। यो सत्य होइन, कि— कुरूवा क्रूर, निर्दयी छ/छे। यत्ति हो, सापटी र ऋण माग्दा–माग्दा, असहाय हुँदा–हुँदा, अभावग्रस्त बन्दा–बन्दा ऊ थकित भइसक्यो/ भइसकी।
शनिबार, मंसिर २०, २०८२
कविता : मनोभाव
समस्यामा लगाउने मलम बनी, सहयोगी मनझैँ फैलिनु तिमी। मनो–विमर्शको कलम बनी, समस्याहरू माथि पौडिनु तिमी।
शनिबार, मंसिर १३, २०८२
डोल्पाको स्वास्थ्य विडम्बना
हामी डोल्पालीका विडम्बना पनि कति–कति! सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौँ हिँड्नै पर्ने, यहाँ बिरामीको कहिले हेलिकप्टर कुर्दाकुर्दै ज्यान जान्छ त कहिले एम्बुलेन्सको अभावमा भाडाका गाडीसँग भाडा घटाउन हात जोड्दै।
शनिबार, मंसिर ६, २०८२
गुन्द्री फाल्दिने डाक्टर
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
मंगलबार, मंसिर २, २०८२
मेरो नर्सिङ यात्रा : समाजका स्वर र मेरो अडान
शनिबार, कात्तिक २९, २०८२
म नर्स हुँ ! म हुँ स्वास्थ्यकर्मी ! मलाई मेरो हकको तलबमान देऊ !
म तिम्रो दास होइन, मलाई मेरो भागको जस सम्मान देऊ ! म जिउँदो लास होइन, मेरो अस्तित्व आफू कै समान देऊ !
शुक्रबार, असोज ३१, २०८२
फार्मासिस्टः स्वास्थ्यको संरक्षक
स्वास्थ्य प्रणालीको मेरुदण्ड हो फार्मासिस्ट, औषधि हो जान नयाँ मेडिसिन पत्ता लगाएर दिन्छन्, स्वस्थ्य समाज निर्माणमा अमूल्य योगदान ǁ२ǁ
बिहीबार, असोज ९, २०८२
अकालमै मौन भएका स्वरहरू…
तर सडक राताम्य भयो, स्वरहरू धूवाँमा हराए, मुस्कान निर्दयी नियतिले खोस्यो।
बुधबार, असोज १, २०८२
'जय देश' [कविता]
यो देशले नयाँ नेतृत्वका साथ नयाँ बिहानी पाउनेछ, त्यसैले यहि नेपाललाइ फेरी उचाल्ने जिम्मा हाम्रो हुनेछ|
सोमबार, भदौ ३०, २०८२
फिर्ता आउन सक्छौ?
मानें तिम्रो जिन्दगीमा, असह्य पिडा थियो आत्मप्रेम हराएको, जिवनसँगै घृणा थियो भदौरे झरीझैं आमाको आंखामा, फेरि चमक ल्याउन सक्छौ ?
बुधबार, भदौ २५, २०८२
नर्भिकका सञ्चालक बसन्त चौधरीको उपन्यास ‘देवयानी’: प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा
नर्भिक अस्पतालका सञ्चालक चौधरीको पहिलो उपन्यास ‘देवयानी’ सार्वजनिक भएसँगै नेपाली साहित्यमा प्रेम, सम्बन्ध र आत्मसंघर्षबारे एक गहिरो र सशक्त छलफल सुरु भएको छ। उनका अन्य साहित्यिक सिर्जना झै देवयानीले समेत साहित्यप्रेमीमाझ चर्चा कमाइरहेको छ ।
शनिबार, भदौ २१, २०८२
स्वास्थ्य पत्रकारिता सम्बन्धी पुस्तक 'स्वास्थ्य पत्रकारिता: कला र कौशल' विमोचन
स्वास्थ्य पत्रकार मञ्चको दशौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, योजना आयोगका सदस्य डा आरपी बिच्छाले शुक्रबार पुस्तक विमोचन गरेका हुन्।
शुक्रबार, साउन ३०, २०८२
जीवनका अनेक पाटाहरू समेट्ने व्यक्तित्व: रामकृष्ण अनायास
स्वास्थ्य क्षेत्रमा उनले चितवन मेडिकल कलेजमा १६ वर्षभन्दा लामो समयदेखि आफ्नो सेवा र दक्षता प्रदान गर्दै आएका छन्। उनको भूमिका केवल प्राविधिक वा प्रशासनिक सीमिततामा सीमित छैन, बरु सेवामूलक भावना र मानवीय संवेदनाको उत्कृष्ट समिश्रण बनेको छ ।
सोमबार, साउन १९, २०८२
एउटा अस्पतालको बकपत्र
अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि !
शनिबार, साउन १७, २०८२
कविता: म देख्छु
म देख्छु- तिमी आफ्नो बच्चाको उपचारका लागि अस्पतालदेखि थेरापीसम्म दौडिइरहेका हुन्छौ, जुन बेला तिम्रा साथीहरू आफ्ना छोराछोरीलाई फुटबल, नृत्य, स्वीमिङ, सिनेमा, रेस्टुरेन्ट, पार्क घुमाउँदै रमाइरहेका हुन्छन्।
शनिबार, साउन १७, २०८२
चिकित्सकहरुलाई देश छोड्न बाध्य नपार सरकार! [कविता]
म व्यापारी होईन बिन्ति मलाई व्यापारी नबनाउ! म त सत्यको पुजारी हुँ म असल चिकित्सक हुँ! मेरो उपचारमा शंका गर्दै मेरो नियतलाई बद्नियत भन्नेहरु, बुझ्ने गर मेरो जीवन-
मंगलबार, असार २४, २०८२
अस्वस्थ स्वास्थ्य क्षेत्र [गजल]
कसरी लाज पचाउँदैछन् रुघा लाग्दा सिङ्गापुर जानेहरु यहि अवस्था रहे डक्टर नर्सको जमात देशमा कसरि टिक्छ छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ पानिले पखालेको हुँ कालोमोसो भित्र चोट अमिट छ
शनिबार, असार २१, २०८२
हो म विदेशिँदै छु
नठाने है स्वार्थी मलाई, औधि लाग्छ माया मेरै देशको स्वर्ग लाग्छ, आफ्नै गाउँघर, बिछट्टै सुन्दर मेरो आफ्नै भेषको।
मंगलबार, जेठ ६, २०८२
'अपरेसन सिन्दुर' [कविता]
अपरेशन थियटरको निडरता मृत शरीरका सामुन्नेको सहासता गाली गलौचको सहनशीलता निरन्तर सेवामा गम्भिर र सालिनता दक्षता र ज्ञानको भरिपुर्णता सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता आखिर
सोमबार, वैशाख २९, २०८२
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ, त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्।
शनिबार, वैशाख २७, २०८२
दोबाटो [कविता]
हरदिन हर पल यहि र यस्तै दुविधाको ठूलो चाङमाथि उभिएको म एउटा यात्री जहाँ जान खोज्छु जे गर्न खोज्छु दोबाटोमै उभिए झैं लाग्छ।
शुक्रबार, वैशाख २६, २०८२
सेतो कोटको आवाज [कविता]
हामी डाक्टर हौं - तर हामी केवल घाउ टाँस्नेहरू होइनौं, हामी घाउ दिने समाजलाई उपचार गर्न विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौं!
आइतबार, चैत ३१, २०८१
जय चिकित्सक (कविता)
डाक्टर बन्ने प्रसव यात्रामा रातहरूमा अग्राख पलायो कैयन अनेकन रात्रीहरू मनमा राग बलेर बिते चिराग बालेर खडा भए
आइतबार, चैत १७, २०८१
डाक्टर-डे को शुभकामना [कविता]
सुन नेपालीहरु हौ ! उठ,जाग, सोच र रोज असल राजनीतिकर्मी नभए यो देश त रहन्छ, रहदैँन सक्षम स्वास्थ्यकर्मी ।
मंगलबार, फागुन २०, २०८१
बाध्यताले विदेशिएकी नर्स [कविता]
अस्पताल प्रशासन हाकिमबाटै भएपछि शोषण देशमै बस्छु, केहि गर्छु भन्ने उमिद गुमाएकी हुन् देशकै माटोमा रमाउँदै सेवा गर्छु भन्ने विश्वास गुमाएपछि जति पढे पनि प्यासेन्ट राइट
मंगलबार, माघ १५, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
दोहोरी गीतमार्फत् क्यान्सर सम्बन्धी सचेतना, डा शाहीले दिए कलाकारलाई प्रशिक्षण
श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर मञ्चले १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गराएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालको अगुवाइमा गीत रेकर्ड गरिएको हो।
सोमबार, माघ १४, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
कविता: शल्य चिकित्सकको प्रार्थना
मलाई आफ्नो पेसागत जीवनमा दक्षता, ऊर्जा र उत्साहले भरिपूर्ण राख। अपरेसन टेबलमा कुनै अप्रत्यासित घटना नहोस्,
आइतबार, पुस १४, २०८१
1
2
3
4
5
Next
ट्रेण्डिङ
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
बुधबार, पुस २३, २०८२
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका
१४ घण्टा अगाडि
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search