मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
नर्सिङ
नर्सिङकी रोशनी
नर्सले आफ्नो दक्षताको मापन आफैँ गर्नुपर्ने रोशनी लक्ष्मी तुईंतुईंको बुझाइ छ। भन्छिन्, ‘नर्सिङ पेसामा लागेकाहरू एकदमै मिहिनेती, जिम्मेवार, उत्तरदायी र लगनशील हुन जरुरी छ।’
शनिबार, असार १६, २०८०
यो समाजले नर्सको राम्रो पक्ष देख्छ कि देख्दैन?
अहिले बिरामी नर्सलाई देखेर डराउँछ, नर्स बिरामी देखि डराउँछ की फेरि भिडियो खिचेर अपलोड गर्देला भनेर। मेरो नेपाल सरकार तथा नेपाल नर्सिङ सङ्घलाई यो आग्रह छ कि निर्धक्कका साथ काम गर्ने वातावरण दिलाइदिनुस्।
बुधबार, जेठ १७, २०८०
साउदी अरबमा काम गरेर फर्किएका नर्स भन्छन्: सेवा सुविधा पाए नेपालमै बस्छौं
देशमा पर्याप्त अवसर नहुँदा रोजगारी र थप अध्ययन गर्ने सोच भएका नेपाली नर्सहरुको रोजाइमा अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका विकसित मुलुकहरु पर्थे। तर पछिल्लो केहि वर्षयता युएई, साउदी अरबिया जस्ता देशहरु पनि नेपाली नर्सहरुको रोजाइमा पर्ने गरेको देखिन्छ।
बिहीबार, वैशाख ७, २०८०
तीन दशकपछि पाएको त्यो अवार्ड
बिमला भन्छिन्, ‘मनमा राम्रो सोचेर आफ्नो काममा निरन्तर लागिरहने हो भने कुनै दिन मूल्यांकन हुने रहेछ। नर्सिङ अवार्ड पाएर झनै कर्मशील भएर काम गरिरहने हौसला मिलेको छ।’
बुधबार, फागुन २४, २०७९
यस कारण विदेशिन बाध्य छन् नर्स
अब ढिलो नगरी सोच्नेबेला आइसकेको छ। देशको सक्षम जनशक्ति विदेश पलायन हुनबाट रोक्नका लागि रणनीति बनाउनु आवश्यक देखिन्छ। होइन भने पछुताउनु बाहेक कुनै विकल्प रहँदैन।
सोमबार, फागुन ८, २०७९
नर्स रमिलाको वीरगन्जदेखि जुम्लासम्मको अनुभव
जस्तो सुकै अवस्था आईपरे पनि आफ्नो कर्म, आफ्नो पेशाप्रति जिम्मेवार हुनुपर्छ। बिरामीको सेवा गर्ने मेरो पेशा हो। मैले जुन अवस्थामा पनि त्यो गर्नुपर्छ,’ उनी भन्छिन्।
सोमबार, कात्तिक १४, २०७९
४० वर्षदेखि नर्सिङ पेसामा सक्रिय मिना, भन्छिन्- अस्पताल नै घर हो
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।
शनिबार, भदौ २५, २०७९
अनमी मञ्जुको अनुभव: '...अनि मलाई स्वास्थ्य चौकीबाटै अपहरण गरे'
उनलाई सधैँ हरेक तह-तप्काका दुखी र असहायहरूको अप्ठेरो, असहजतामा मल्हम लगाउने जुनुन् छ। नर्सिङ पेसामा रहेर उनले हजारौँका घाउ, रोगहरू निको परिन अब उनी राजनीतिमा लगेर समाज र राष्ट्रलाई निरोगी बनाउन चाहन्छिन्।
आइतबार, साउन १५, २०७९
आफ्नै भोगाईले पेडियाट्रिक नर्सिङ रोजेकी सृजना भोमी
पढाईसँगै परिवार अनि बच्चालाई हुर्काउनु उनको लागि ठूलो चुनौती थियो। तापनि उनले आफ्नो अध्ययन पुरा गरिन्। ब्याचलरको अध्ययन सकेपछि उनको पोस्टिङ त्रिवि शिक्षण अस्पतालको न्यू बोर्न केयरमा भयो।
शुक्रबार, फागुन २०, २०७८
नर्सिङ जनशक्तिः अब अस्पतालमा मात्र होइन, विद्यालय र समुदायमा पनि सक्रिय
स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख गोमादेवी निरौला पछिल्लो समय नर्सिङ जनशक्तिका लागि कार्यक्षेत्र विस्तार हुँदै गएको बताउँछिन्।
शनिबार, माघ १५, २०७८
दरबन्दी ‘जनरल’, तर ‘साइकियाट्रिक नर्सिङ’ पढेकी टिका
उनले भनिन्, ‘स्पेशलाइजेशन चाहिन्छ भनेर पहिलो कुरा सरकारले नबुझेकै हो। र, दोस्रो कुरा स्वास्थ्य प्रणालीमा पनि योजना र कार्यान्वयन भएको हो। सरकारले साइकियाट्रिक्स नर्सिङमा पनि ध्यान दिनु आवश्यक छ।’
बिहीबार, पुस २२, २०७८
३६ वर्षसम्म अनमी, बिरामीको सेवा गर्ने रहर अझै उस्तै
दमौली बजार क्षेत्रमा रहेका धेरै महिलालाई घरमै सुत्केरी गराएकी मायादेवीलाई स्थानीयले पनि माया र सम्मान दिएका छन्। उनी आफूले स्वास्थ्य सेवामा सक्रिय रहँदा बिरामीको सेवावापत पैसाभन्दा धेरै इज्जत कमाएको बताउँछिन्।
शनिबार, असोज ३०, २०७८
नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती
नर्सिङ पेशाकर्मीको वेतनमा पनि उत्तिकै समस्या छ। १० देखि १२ लाख खर्चेर वर्षौ लगाएर पढेकाहरुको मासिक वेतन हुन्छ, दश–बाह्र हजार मात्रै। यसले कसरी धान्न सकिन्छ? एतातिर अत्यधिक बिरामीको चाप। अर्कोतिर वेतनको अत्यन्तै थोरै व्यवस्था।
आइतबार, असोज २४, २०७८
सरकार! चन्दा उठाउँदै उपचार… कहिलेसम्म?
घरको रोजिरोटी कमाउनेलाई कथंकदाचित केही भइहाल्यो भने पनि बाँकी परिवार भोकै हुनेछैनन् भनेर क्षतिपूर्तिका योजनाहरू सार्वजनिक हुने हो भने कोभिड विरुद्धको यो लडाइँमा समग्र स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर थप समर्पणभावका साथ काममा होमिन सक्ने थिए।
मंगलबार, असार १, २०७८
नेपालमा विशेषज्ञ नर्सहरुको उचित प्रयोग राज्यले कहिले गर्ने?
महामारीले देश आक्रान्त परेका बेला पनि उचित योजना र व्यवस्थापन हुन नसकेका जनशक्ति कहिले र केका लागि उत्पादन हुँदैछन्?
मंगलबार, असार १, २०७८
मूल्यहीन नर्सिङ पेशा
मूल्य भएको पेशा भए काम गरेको कदर हुन्थ्यो, इज्जत हुन्थ्यो र पारिश्रमिक हुन्थ्यो तर मूल्य हराएर अहिलेसम्म हराएको मूल्य खोज्न अगाडि बढ्न नसकेको हाम्रो नर्सिङ पेशा कहिले अगाडि आउन सक्ला?
आइतबार, जेठ ३०, २०७८
असुरक्षाका कारण नर्सहरु सेवाबाट पछि हटे के होला?
के स्वास्थ्यकर्मीहरुले सधैं कुटाइ नै खानुपर्ने हो? के स्वास्थ्यकर्मीहरु माथी हातपात गर्नु नै समस्याको समाधान हो? तपाईंहरु नै एकपटक सोच्नुस त यदि नर्सहरुले पनि आफ्नो मानवता बिर्सिए के होला?
बिहीबार, जेठ २०, २०७८
जुडो, कराँते र नर्स
भेरी अञ्चल अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको प्रसंगमा मेरी साथी अन्जु खनाल (कोशी अस्पतालमा कार्यरत)को सामाजिक संजालमा स्टाटस पढेँ। ‘अब नर्सले जुडो, कराँते पनि सिक्नुपर्ने भएछ, यो त नर्सिङको पाठ्यक्रममा राख्नुपर्ने भएछ’ भनेर लेखिएको थियो।
बुधबार, जेठ १९, २०७८
कोरोनालाई जित्ने छौं, सुनौलो बिहानी आउने छ
म सबैजनालाई के भन्न चाहन्छु भने यो हाम्रो युद्ध कहालीलाग्दो रात हो र हामीले यसलाई जित्यौँ भने सुनौलो बिहानी अवश्य आउने छ। यो कोरोनाविरुद्धको लडाइमा अवश्य पनि जित तपाईं हाम्रै हुनेछ।
सोमबार, जेठ १०, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
नेतृत्वका लागि आवाज: भावी स्वास्थ्य सेवामा नवीन दृष्टिकोण
घरभाडामा बस्ने डाक्टर, नर्सहरुलाई संक्रमण सारेको आरोपमा घरबाट निकाल्ने, तल्लो स्तरको गाली गलौज गर्ने समेत देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार ३८ प्रतिशत स्वास्थ्यकर्मीहरु विश्वमा शारीरिक तथा मानसिक यातनाबाट कार्यक्षेत्रमा पिडित भएका छन्।
बुधबार, वैशाख २९, २०७८
खै कहाँ छन् नर्सको हकहितमा बोल्नेहरु?
अझ दुख कुरा त झन् निजी संस्थामा काम गर्ने नर्सको पिडा छुट्टै छ। झन् त्यो अवस्था कसले बुझिदिने हो? कुनै निजी संस्थाले केही दियो भने त ठिकै हो तर दिएन भने न गुनासो गर्ने ठाउँ छ, न त्यो गुनासो सुनेर समाधान गरिदिने कुनै निकाय नै छ।
शनिबार, वैशाख १८, २०७८
'निल्नु न ओकल्नुको जागिर'
राज्यको नीति हामीजस्तो सानो तहको कर्मचारीको विकास र वृद्धिमा बाधा पुग्ने खालको हुनु दुखद कुरा हो। यस्तो नीतिले हामीजस्ता युवाहरू बाध्यतावस विदेसिनु बाहेक अरु विकल्प देखिँदैन।
आइतबार, चैत २२, २०७७
नर्स भुवनेश्वरीको अनुभव : बिरामीको मृत्युले आफैं विचलित बनेको त्यो दिन
क्यान्सरका बिरामीहरु आफ्नै आँखाअघि प्राण त्यागिरहेको देख्दा भुवनेश्वरीको आँखा मात्र रसाएनन् सुरु–सुरुमा त उनी क्यान्सर वार्डमा काम गर्दा मानसिक रुपमा विचलित नै बनिन्।
बिहीबार, फागुन २०, २०७७
गंगालाल अस्पतालकी नर्सको अनुभव: बिरामीको मुटुसँग मेरो मुटु जोडिएको महसुस हुन्छ
‘मेरो पहिलो प्राथमिकता बिरामीको केयर नै हो, मेरो परिवारले पनि मेरो कामलाई सपोर्ट गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको साथ र सहयोगले नै मैले आफ्नो कार्यक्षेत्रलाई निरन्तरता दिन पाइरहेको छु।’
सोमबार, माघ १९, २०७७
ड्युटी गर्दागर्दै नर्स लक्ष्मीलाई प्रसव पीडाले च्यापेको त्यो दिन
प्रसव पीडा भएपछि ड्युटी छाडेर लक्ष्मी टिचिङ अस्पतालकै प्रसूति वार्डमा भर्ना भइन्। ‘बिरामी हेर्दाहेर्दै मलाई लेभर पेन सुरु भयो, डाक्टर निलम प्रधानले भर्ना हुनूस् भन्नुभयो,’ उनले भनिन्, ‘लेभर पेन भएपछि घर गएर आफ्ना कपडाहरु लिएर अस्पतालमा भर्ना भएँ, भर्ना भएको भोलिपल्ट २०४६ साल चैत २१ गते सुत्केरी भएँ।’
मंगलबार, माघ १३, २०७७
ट्रमा सेन्टरकी आइसियु इन्चार्ज नर्स कल्पना भन्छिन्– प्रत्येक बिरामीलाई आफन्त सोचेर सेवा गर्छौं
कल्पना आफ्ना मातहतमा काम गर्ने नर्सिङ स्टाफलाई बिरामीको केयरमा कुनै कसर नराख्न निर्देशन दिन्छिन्। अस्पतालमा ड्युटीको समयमा मात्र होइन, ड्युटी सकेर घर गइसकेको अवस्थामा पनि उनी आफ्नो जिम्मेवारी बिर्सिन्नन्।
सोमबार, माघ ५, २०७७
एचआइभीको क्षेत्रमा कार्यरत नर्स अमी थपलिया भन्छिन्– संक्रमितको हेरचाह गर्न डराउनु पर्दैन
असुरक्षित रुपमा धेरै जनासँग यौन सम्पर्क गर्दा एचआइभी सर्ने कुरा उनले बताएपछि श्रीमान–श्रीमती नै एकअर्कामा दोषारोपण गर्न थाले। श्रीमान् श्रीमतीबाट एचआइभी सरेको हो कि भन्ने शंका गर्ने र श्रीमती श्रीमान्बाट सरेको हो कि भनेर शंका गर्ने।
मंगलबार, पुस २८, २०७७
ओटी नर्स बिनिता भन्छिन् - गाउन र मास्क लगाएर हिँड्दा बिरामीले नचिने पनि सम्मान गरेर बोलाउँदा खुसी लाग्छ
‘अप्रेसन थिएर वरपर हिडिँरहदा बिरामीहरुले हामीलाई देख्ने वित्तिकै ‘नमस्ते सिस्टर’ भन्नुहुन्छ, गाउन, मास्क लगाएर हिँड्दा हाम्रो अनुहार त चिन्नुहुन्न, तर पनि सम्मान गरेर बोलाउनुहुन्छ,’ बिनिताले भनिन्, ‘यसरी बिरामीले बोलाउँदा खुसी लाग्छ, उहाँहरुले हाम्रो कामको सम्मान गर्नुभएको जस्तो महसुस हुन्छ।’
सोमबार, पुस २०, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन्- अहिले त्रास निकै कम भएको छ
अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ।
शुक्रबार, पुस १७, २०७७
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
४ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search