मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, भदौ २५, २०८३
Fri, Sep 11, 2026
बिहीबार, भदौ २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
नर्सिङ
दाजुको प्रेरणाले नर्स बनेकी जानकी
यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ । 'बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,' उनले भनिन्, 'यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’
बिहीबार, जेठ ८, २०८२
नर्सहरूको मुस्कान भित्रको दु:ख
नर्सहरूको मुस्कानभित्रको दुखलाई बुझ्ने र समाधान गर्ने समय अहिले नै हो। हेक्का रहोस् नर्स स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्। उनीहरूको घाउमा मल्हम लगाउन ढिला भयो भने स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र समाज र देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नर्सहरूको सम्मान, सुरक्षा र सेवा-सुविधा सुनिश्चित गरौं, किनकि उनीहरू नै हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भ हुन्। पछि पछुताउनुभन्दा अहिले नै विचार गरौं!
सोमबार, वैशाख २९, २०८२
ह्याम्सको शल्यकक्ष सम्हालिरहेकी नर्स कविता
नेपाल पछिल्लो समय विदेश यात्राको योजना बनाउने ट्रान्जिटको रुपमा रहेको उनको बुझाइ छ । योग्यता र क्षमता अनुसारको तलब तथा सेवा सुविधा सरकारले नै तोक्नुपर्ने उनको धारणा छ।
शुक्रबार, चैत २९, २०८१
त्रिवि सेवा आयोगमा १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि रोजगारीको अवसर
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले १२५ जना नर्ससहित विभिन्न स्वास्थ्य जनशक्तिका लागि स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक / प्राविधिक पदहरुमा आन्तरिक तथा खुला / समावेशी, प्रतियोगिताद्वारा पदपुर्ति गरिने बताइएको छ।
मंगलबार, फागुन ६, २०८१
दु:ख लुकाएर मुस्कुराउन सक्छिन् उनी हुन् नर्स (कविता)
रोगी जतिसुकै गम्भीर होस, जान बचाउनको लागि आफू गरिरहेकी हुन्छिन संघर्ष सबैले साथ छोडेको कोरोनाको समयमा, सेवा गर्न छोडेन बिरामीको हात उनी हुन् नर्स ।।२।।
मंगलबार, माघ १५, २०८१
नर्सिङको नामदर्ता परीक्षा आगामी फागुन १० गते हुने
परीक्षामा बस्न योग्य हुनको लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरू मिति २०८१ माघ ३० गते सम्ममा परीक्षाफल प्रकाशित भई सूचना जारी भएको हुनुपर्नेछ । सम्पूर्ण कागजात तोकिएको अन्तिम मितिभित्र बुझाई सक्नुपर्नेछ । तोकिएको अन्तिम मितिसम्म आवश्यक सम्पूर्ण कागजात नबुझाएको खण्डमा परीक्षामा सामेल हुन नपाइने बताइएको छ।
सोमबार, पुस २९, २०८१
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अवस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आवश्यक सूचक पूरा गर्न सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले बताए।
मंगलबार, पुस ९, २०८१
चिसो मौसममा हृदयवाहिका र मुटु
शारीरिक तौल स्वस्थ्यमय राख्ने, धेरै चिल्लोपिरो या घिउ नखाने। सकेसम्म मौसम अनुसार फलफूल चपाएर खान। पर्याप्त मात्रामा पानी खाने गर्नुपर्छ। ब्यायाम गर्नु जरुरी हुन्छ तर सकेसम्म अनावश्यक रुपमा घर बाहिर या चिसो ठाउँमा काम नगर्ने। मौसम अलि तातो भएको बेला या अलिअलि घाम निस्केको बेला दिउँसोतिर मात्र एक्सरसाइज गर्ने गर्नुपर्छ।
मंगलबार, पुस २, २०८१
नर्सिङ संघ निर्वाचन: एमाले पक्षधर नर्सहरुको फुटको फाइदा पुग्ला त पेसागतलाई?
एमालेनिकट नर्सहरुको यो विभाजनले नानमा स्थापित गर्न नसकेको कांग्रेनिकट नर्सहरुको समूहले यसपल्ट आशा गरेको छ। तर पूर्ण भरोसा नभएका कारण अध्यक्ष नै आफूभन्दा सानो समूह एकीकृत समाजवादीको पोल्टामा हालेको छ।
बिहीबार, मंसिर २७, २०८१
नर्सिङ संघको निर्वाचन: यस्ता छन् अध्यक्षका तीन उम्मेदवारको प्रतिवद्धता
नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। संघको निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्। संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका नर्सका प्रतिबद्धताहरु उनीहरुकै शब्दमा:
बुधबार, मंसिर १९, २०८१
विद्यालय स्वास्थ्य नर्स बिमलाको सक्रियताः राजमार्गमै मध्यरातसम्म बाढीपहिरोका घाइतेहरुको सेवामा
नर्स बिमलाले उक्त समयमा कसरी सक्रिय भएर सेवा दिइन्? अवस्था कस्तो थियो? कतिले सेवा लिए? लगायतका विषयमा स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंसँग अनुभव साटेकी छिन्। नर्स बिमलाको अनुभव उनकै शब्दमा:
शुक्रबार, असोज १८, २०८१
उपस्थितिको अर्थबोध गराइछाड्ने नर्स चण्डिका
‘ती व्यक्तिले अन्तिम भरोसा भन्दै मलाई हारगुहार गरे। म अस्पतालकै एक जना स्टाफलाई लिएर त्यहाँ पुगें। अस्पतालभन्दा दुई घण्टा टाढा घोडसवारीको दूरीमा एउटा होटलमा बिरामीलाई राखिएको थियो। बिरामी सिकिस्त थिए,’ चण्डिकाले सुनाइन्।
बुधबार, असोज २, २०८१
पाठेघर खस्ने समस्या र नेपालको परिवेश
पाठेघर खस्ने समस्या कुनै पनि सङ्क्रमणले, बच्चाको जन्मको समयमा अत्यधिक बलको प्रयोगले, बच्चाको जन्मको समयमा मांसपेशी माथि परेको जोरको प्रभाव कम हुन नपाउँदै घरेलु वा अन्य खालका जोर पर्ने काम गर्दा, धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुदाँ, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्स तथा मिड्वाइफ को रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ।
शुक्रबार, भदौ २१, २०८१
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा बेपत्ता नर्स ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
शनिबार, भदौ ८, २०८१
बाल मुटुको देखभालमा समर्पित विद्या
२०५६ सालदेखि अस्पतालमा कार्यरत उनलाई नर्सिङ पेशा अपनाएको गर्वानुभूति हुने अनेक क्षण छन्। उपचारमा मिहिनेत गरे पनि निको हुन नसकेपछि विस्मात् भएका पल पनि धेरै नै छन्। व्यक्तिगत अनुभूति भन्दा माथि उठेर भन्नुपर्दा उनको निष्कर्ष छ– ‘मैले राम्रो पेसा रोजेकी रहिछु।’
बुधबार, साउन ३०, २०८१
प्रधानमन्त्रीले नर्सको सेवासुविधा सुधार्ने भनेर गरेको वाचा बजेटमा देखिएन : चन्दा कार्की
उनले नर्सिङको चुनौती समग्र देशकै रहेकोतर्फ ध्यानाकर्षण गराइन् । नर्सिङ क्षेत्र समस्याग्रस्त हुँदा देशको स्वास्थ्य प्रणाली नै समस्यामा पर्नेतर्फ जोड दिइन् । उनले भनिन्, 'स्वास्थ्य सेवाको मेरुदण्ड नर्सिङ हो । नर्सहरुको मुस्कानभित्र दु:ख देखिन्छ । उनीहरुको कार्यस्थल असुरक्षित छ। नर्सिङको चुनौती नर्सको मात्रै होइन, देशको पनि हो।'
आइतबार, असार ९, २०८१
स्नातकोत्तर योग्यता तोकेर छैटौं तहको विज्ञापन गरिएकोमा नर्सहरुको विरोध
विद्यावारिधि गरेका नर्सहरुलाई पनि छेटौंबाट सुरु गराउने र कार्यलय सहयोगबाट स्तरवृद्धि गरेर पनि त्यहीँ पुर्यागउने प्रणाली भन्दै सामाजिक सञ्जालमा धेरै नर्सले त्यसमाथि टिप्पणी गरेका छन्।
बिहीबार, जेठ ३१, २०८१
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५ सय ७ विशेषज्ञ नर्स, ३७ हजार ४ सय २० अनमी, ६६ मिडवाइफ छन्।
सोमबार, जेठ १४, २०८१
मनन गरौं– नर्सहरु हाम्रा भविष्य हुन्
त्यस अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापाले आफू पनि जनता माविकै पूर्वविद्यार्थी भएकाले बर्दिवास हेल्पिङ ह्याण्डस्सँग भावनात्मक सम्बन्ध रहेको बताए। 'म पनि यो अभियानमा तपाईंहरुसँगै छु, सक्दो सहयोग गर्नेछु', राज्यमन्त्री थापाले भने, 'सबै लाग्यौँ भने सिबिसी उपकरण खरिद गर्न सक्नेछौँ।'
आइतबार, वैशाख ३०, २०८१
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री
नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।
आइतबार, वैशाख ३०, २०८१
क्यान्सर सहजै स्वीकार्न सक्दैनन् बिरामी
सरकारी स्तरमा क्यान्सरको विशिष्टीकृत सेवा दिने अस्पतालहरुको संख्या एकदमै न्यून रहेका छन्। सुरुवाती अवस्थाका अन्य रोगहरु जस्तो क्यान्सरमा खासै दुखाई नहुने कारणले पनि बिरामीहरु जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गर्छन्।
शनिबार, चैत १७, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला
नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था/अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।
शुक्रबार, चैत ९, २०८०
मिथ्याङ्कबाट आतंकित नबनौं, तीन वर्षमा नर्सिङ पढ्न ३ सय पनि विदेशिएका छैनन् : गगन थापा
नेपालमा मापदण्ड नपुगेका नर्सिङ कलेज बन्द भएपछि यस्तो भ्रम फैलाइएको हो। स्वास्थ्य मन्त्री मोहनकुमार बस्नेत र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र यसका सदस्यहरुलाई समेत उक्त भ्रममा पारिएको छ।
बुधबार, माघ २४, २०८०
नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य
उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए।
सोमबार, माघ १५, २०८०
कर्फ्युमा प्रहरीको स्कर्टिङ र शव कुरिरहेकी महिलाले गराएको जीवनबोध
स्वदेशमा राम्रो रोजगारीको अवसर नभएका कारण नर्सहरु विदेशिने गरेको पाइएको छ। निजी अस्पतालले दिएको तलबले नर्सलाई खान–लाउन समेत पुग्ने अवस्था छैन। सरकारी दरबन्दी सीमित छ। जनशक्तिको अभाव छ तर लोकसेवा खुल्दैन। त्रिवि शिक्षण अस्पतालमा लामो समयदेखि नर्सहरु माग गरिएको छैन। सरकारी मातहतका अन्य अस्पतालहरुको अवस्था पनि त्रिवि शिक्षण अस्पतालको जस्तै छ।
शनिबार, माघ १३, २०८०
सबै विदेशिए आगामी पिँढीका लागि कसले लड्ने ?
नर्सिङको मुख्य चुनौती नै बिरामी–नर्सको अनुपात नमिल्नु हो। नेपालका नर्सहरुले अत्याधिक चापमा काम गर्नुपर्ने अवस्था छ। बिरामीले चाहे अनुसारको सेवा समयमा पाउन नसक्दा स्वास्थ्यमकर्मी माथि हातपातका घटना बाहिर आउने गर्छन्।
आइतबार, माघ ७, २०८०
सिभिल अस्पतालका करार नर्सको प्रश्न : नेपालमै बसेर गल्ती गर्यौं कि?
आइतबार, मंसिर १०, २०८०
'डाक्टरभन्दा नर्सहरुलाई बढी दुर्व्यवहार हुन्छ'
अस्पतालमा बिरामीको चाप अनुसार नर्सिङ जनशक्तिको व्यवस्थापन गरिदिनका लागि सरकारसमक्ष मेरो अनुरोध छ। पढाइको लागत समेत उठाउन नसक्ने अवस्थामा आगामी दिनमा नेपालमा नर्सिङ जनशक्ति अभाव हुने स्थिती समेत आउन सक्छ।
शुक्रबार, असोज २६, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
९ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
मंगलबार, भदौ २३, २०८३
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
मंगलबार, भदौ २३, २०८३
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search