मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Mon, May 11, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !
अब प्रश्न उठ्यो- रगत किन बगिरहेछ? धेरैले पेटको क्यान्सर भनेर ठान्थे, उमेर, रक्तअल्पता, भोक नलाग्ने, र मलेना। सबै लक्षणले क्यान्सरतर्फ नै संकेत गर्दै थियो।
मंगलबार, चैत २६, २०८१
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
केही हप्तासम्म सब ठीकै थियो। तर, विस्तारै उनले स्वास्थ्यमा परिवर्तन महसुस गर्न थाले। सुरुमा सामान्य थकान, रातमा पसिना आउन थालेको थियो। विस्तारै लगातार खोकी लाग्न थाल्यो। आफैं चिकित्सक उनले परीक्षण गराए।रिपोर्ट आयो- क्षयरोग संक्रमित।
सोमबार, चैत ११, २०८१
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
गंगाजलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ। गंगा, यमुना र सरस्वतीको यो पवित्र संगममा स्नान गर्नु धार्मिक दृष्टिकोणले मात्र नभइ बैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ।
मंगलबार, माघ ८, २०८१
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ। रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक, नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो । तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्।
सोमबार, माघ ७, २०८१
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
आज एकाएक ७० वर्षको सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त! उनको जीवन पनि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन। अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला।
सोमबार, पुस ८, २०८१
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डा डंगोलका अनुसार यहाँ ब्याक्टेरियाले दुईबाट चार, चारबाट आठगरी 'अलज्रेब्रिक' रुपमा आफ्नो समूह विकास गर्छ। त्यसमा पहिलो प्रक्रिया २४ घन्टाको हुन्छ। यदि बिरामीबाट लिएको स्याम्पलमा ब्याक्टेरिया छ भने २४ घन्टामा त्यसले धेरै विकास गरिसकेको हुन्छ र इन्क्युभेटरबाट निकालेर हेर्दा फरक देखिन्छ । यदि नमुनामा ब्याक्टेरिया नभएमा कुनै फरक देखिदैन।
शनिबार, मंसिर ८, २०८१
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
इसान अस्पतालका डाक्टर र नर्स बहुतै जिम्मेवार अनि नम्र। तर अस्पताल व्यवस्थापनले मनपरी ढगले बिरामीसँग पैसा असुल्ने रहेछ। अनि जिम्मेवार ढंगले बिरामीले उठाएका प्रस्नको जवाफ दिने आधिकारिक निकायको उपस्थिति शून्य।
बिहीबार, कात्तिक १, २०८१
त्यो पहिलो महिनावारी...
१३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ। भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण। स्कूल जान नपाउँदाको दुखेसो। साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा। यी सबै घाउ सजिलै हराउँदैनन्।
मंगलबार, भदौ २५, २०८१
देखिएन तीजको मौलिकता
आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर ब्रत बसौं।
आइतबार, भदौ २३, २०८१
बिरामीले डाक्टरलाई बताउने ५ झुट
बिरामीको आदत देख्दा लाग्छ धुमपान र मदिरा सेवनबारे चिकित्सकलाई ढाट्ने कुरा कानूनमा नै लेखिएको छ । हामीले सुरुमा नै बिरामीको जीवनशैलीलाई मुल्यांकन गछौं । कतिपय बिरामीले आफूले कहिलेकाँही चुरोट पिउने बताउछन् भने केहीले साताको एक पटक पिउने गरेको बताउँछन् । तर विष धेरै खानु पर्दैन । मदिरा सबेन र धुमपान रोगका लागि खतरनाक तत्व हुन् ।
आइतबार, साउन २७, २०८१
स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि गर्नुपर्ने आधारभूत कार्यहरु
नेपालमा स्वास्थ्य बिमा कार्यक्रमआशा गरे अनुरुप किन अगाडि बढेन त भन्ने सन्दर्भमा केही छलफल नभएका भने पक्कै होइनन् तर पनि ति छलफलहरुको निष्कर्सले मूर्तरुप लिन सकेको जस्तो लाग्दैन । स्वास्थ्य बिमा कार्यक्रममा कुन-कुन पक्ष कति जिम्मेवार रहे भन्ने विषयचाहिँ अलि बढी विश्लेषणात्मक र बृहत छलफलको विषय बन्न सक्ला यसबारे विज्ञहरुले छलफल गर्नुहोला तर मलाई लागेका केही आधारभुत पक्षहरुका बारेका मात्र उल्लेख गर्छु।
शुक्रबार, साउन २५, २०८१
सफलताको कथा : कुपोषणका विरुद्ध सुपोषित प्रयास
हिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएँ। बिरेन्द्रजीले एक हजार, मैले एक हजार र शैल्यशिखर नगरपालिकामा कार्यरत जगदीश पाण्डे (अहेब) सरले पाँच सय रुपैयाँ नगद सहयोग गरेर भोलिपल्ट बिहानको बसमा आमा र बच्चालाई डडेल्धुरा अस्पताल पठायौं। बेलुकी पोषण पुनर्स्थापना गृहमा कार्यरत बन्दना मेडमसँग फोनमा कुरा गर्दा आमा र बच्चा सकुशल पुगिसकेको र सबै प्रक्रिया पूरा गरी भर्ना भइसकेको जानकारी पाएँ।
शनिबार, साउन १९, २०८१
बुवाको क्यान्सर उपचारका लागि दिल्ली पुग्दा उब्जिएका प्रश्न
म आफैं पनि यही लस्करमा उभिएकी छु । बुवाको क्यान्सरको उपचारका लागि यहाँ आइपुगेकी छु । नेपालमै क्यान्सरको भरपर्दो र सहज उपचारको अभाव खड्किएर यहाँ आइपुगेका हौं ।
शुक्रबार, साउन ११, २०८१
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य मन्त्रीले ध्यान दिनुपर्ने कुराहरु
अझ स्पष्ट रुपमा भन्नुपर्दा जबसम्म स्थानीय निकाय र प्रदेश सरकारको मातहतमा सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहरुले नियमित रुपमा गुणस्तरीय स्वास्थ्य प्रवाह गर्न सक्दैन र प्रेषण सेवालाई सवलरुपमा सञ्चालन गर्न सकिँदैन, तबसम्म संघीय अस्पतालमा बिरामीको चाप घट्न सक्दैन र लाइन लागेरै उपचार गर्नुपर्ने हुन्छ। व्यवस्थित लाइन वा क्यु प्रणालीको सेवा त्यति अस्वीकार्य पनि होइनl
बिहीबार, साउन १०, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
बिडम्वना त्यो पनि अत्याधिक रक्तश्रावका कारणले बच्चा त खेर गयो-गयो, झन्डै आमाको पनि ज्यान जाने अवस्था थियो। उक्त अवस्थालाई सुधार गर्न अथवा मातृ मृत्युबाट बचाउन स्वास्थ्य संस्थाका कर्मचारी साथीहरुको सहयोगमा प्रयास गरें।
सोमबार, साउन ७, २०८१
जनमुखी स्वास्थ्य नीति बनाउन घच्घच्याउने पुस्तक ‘भुक्तमान’
आफ्नो परिवारले सामान्य डायलिसिका लागि हन्डर खाइरहेका बेला बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले राज्यको सुविधा उपयोग गर्दै मिर्गाैला प्रत्यारोपण गरेकामा असन्तोष प्रकट गरेका छन्।
आइतबार, असार २३, २०८१
सुर्तीजन्य पदार्थ: देशको सामाजिक र आर्थिक विकासको बाधक
हजुरबाले वृद्धभत्ता बुझेको साँझ नातीलाई एक पाकेट चुरोट किन्न पठाए र १० रुपैयाँको मिठाई खान भने। नातीले मिठाइ नखाएर हजुरबाले जस्तै एउटा चुरोट सल्कायो। बिस्तारै उसमा बानी बस्यो, साथीभाईलाई खान अनुरोध गर्न थाल्यो। उ अहिले चुरोट नखाइ दिन कटाउन सक्दैन।
शुक्रबार, जेठ १८, २०८१
कक्षा १० पूरा हुँदापनि महिनावारी नभएपछि गाउँघरमा कुरा काटिन्थ्यो - यो छाउ क्यान भइन?
घर पुगेपछि शरीरबाट एक्कासी रगत बग्यो। आफू महिनावारी भएको अनुमान लगाएँ। विद्यालय गइनँ। दिदीलाई महिनावारी भएको कुरा बताएँ। अरुहरु महिनावारी हुँदा रुन्थे। उनीहरुलाई डर लाग्थ्यो होला। सुरुमा लाजले लुक्थे होलान्। त्यतिबेला त पहिलोपटक महिनावारी हुँदा लुक्नुपर्ने चलन थियो। म पनि आफैं लुक्न गएँ। लुक्न गएकै ठाउँमा रोएँ।
मंगलबार, जेठ १५, २०८१
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
समग्रमा स्वास्थ्य शिविर सभ्य र भव्य हुनुका साथै बिरामीहरुलाई उपचार गर्ने, औषधी मात्र लेख्नु भन्दापनि सकेसम्म रोग लाग्न नदिने उपायहरु बताउनुका साथै रोग लागिहालेमा पनि समयमा नै पहिचान गर्नुका साथै उचित उपचार गर्नुपर्ने कुराको चेतना फैलाउन सकियो।
बिहीबार, जेठ १०, २०८१
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
विश्वका समृद्ध देशमा जनरल प्राक्टिस पद्धति स्वास्थ्य सेवाको मेरुदण्ड मानिन्छ ! यी देशहरुमा प्रत्येक नागरिक जनरल प्राक्टिस विषयमा स्नाकोत्तर गरेका विशेषज्ञ चिकित्सकको निगरानीमा हुन्छन्! आश्चर्य लाग्न सक्छ, हाम्रो देश भन्दा लगभग २ गुणा मात्र बढी जनसंख्या भएको देश बेलायतमा ११० गुणा बढी जनरल प्राक्टिस विशेषाज्ञ चिकित्सक छन् ।
बुधबार, वैशाख ५, २०८१
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ आएको छैन।
बुधबार, चैत १४, २०८०
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
जनस्वास्थ्य पेशाकर्मीहरुले आफ्नो संरक्षक संस्था मान्दै आइरहेको नेफा पछिल्लो समयमा चुनावका बेला मात्र जनस्वास्थ्यकर्मीहरु माझ पुगेको महशुस भइरहेको छ। सामाजिक सञ्जालमा पनि बढीनै प्रगतिशिल र परिवर्तनका नाराहरु आउने तर अपेक्षित र तात्विक उपलब्धि विमुख हुनाले आम जनस्वास्थ्य पेशाकर्मीहरुको बीचमा नेपाल जनस्वास्थ्यसंघ (नेफा) प्रति आकर्षण घट्दो देखिन्छ।
मंगलबार, चैत १३, २०८०
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
वास्तवमा म पहिलोपल्ट सबै आफैं गर्न र बिचबिचमा अगाडि भनेका कुरा छड्के जाँचबुझ गर्दै पक्का गर्न र दोहोर्याउन चाहन्थेँ। नदुख्ने औषधिले प्रायः डेढघण्टा काम गर्ने भएकाले धेरै लम्बाउनु पनि मलाई थिएन । डेढघण्टामा कुनै पनि हालतमा अप्रेसन समाप्त गरेर विरामीलाई सारी सक्ने मेरो लक्ष्य थियो।
शनिबार, चैत १०, २०८०
नारी, आमा र समाज
थापाथली घटनाका कानुनी पाटोलाई भिन्न राखी मनोवैज्ञानिक र सामाजिक पाटोलाई हेर्ने हो भने के कुराले महिलाहरु यस्ता कदम लिन बाध्य हुन्छन्, चित्रण गर्न सकिन्छ। सामाजिक दर्पणमा आएको त्यो घटना मात्र एक महिलाको समस्या नभई समाजमा भएको अनेकौँ छोरी मान्छेहरुको हो।
शनिबार, चैत १०, २०८०
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
छोरी डेढ वर्षकी भइन्। यस बिचमा तीन दिन आइसियूमा, तीन पटक गरी १५ दिन नर्मल बेडमा र १०/१५ पटक चेकजाँचमा समय बितायौँ यस बिचमा आफन्तहरूले गरेको सहयोग अविस्मरणीय छ। अहिले हामी छोरीको हेरचाहमा सकेको गरिरहेका छौँ।
बिहीबार, चैत ८, २०८०
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ। त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ।
बिहीबार, चैत १, २०८०
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
टवर्किङ अवसर: एक्सपोले स्वास्थ्य सेवामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई एक ठाउँ ल्याउनेछ । यसले विभिन्न विषयका विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू र सहकर्मीहरूसँग नेटवर्क गर्न प्लेटफर्म प्रदान गर्नेछ। जसले सम्भावित सहयोग, साझेदारी र ज्ञान आदान प्रदान गर्न सक्छ।
बुधबार, फागुन २३, २०८०
थ्री मिस्टेक्स अफ माइ लाइफ
प्रसिद्ध भारतिय लेखक चेतन भगतको एउटा निकैनै चलेको काल्पनिक उपन्यास छ- द थ्री मिस्टेकस अफ माइ लाईफ। मैले मेरो कथालाई सोही उपन्यासको शीर्षक 'द थ्री मिस्टेक्स अफ माइ लाइफ' दिएको छु।
शनिबार, फागुन १९, २०८०
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।
बुधबार, फागुन १६, २०८०
नेपाल चिकित्सक संघको कन्फ्रेन्समा भाग लिँदाको त्यो अनुभव
म अहिले एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विधार्थी हुँ। २९ औ नेपाल मेडिकल एशोसिएसन कन्फरेन्स २ देखि ४ मार्च सन् २०२३ मा विराट मेडिकल कलेज, विराटनगरमा आयोजना भएको थियो। यो कार्यक्रम हरेक तीन वर्षमा नेपाल चिकितसक संघद्धारा आयोजना गरिन्छ। त्यस कार्यक्रममा मैले पनि कार्यपत्र प्रस्तुत गर्ने सुनौलो अबसर प्राप्त गरेको थिएँ।
बुधबार, फागुन १६, २०८०
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री निशा मेहताको जोडबलमा स्वास्थ्यमा ९७७ स्थायी दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
बिहीबार, वैशाख २४, २०८३
अस्पताल विकास समितिका पदाधिकारी हटाउने तयारी, ५ सयभन्दा बढी नियुक्ति खारेज हुने
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य क्षेत्रका नियुक्ति खारेज हुँदा `जोगिए´ मेडिकल काउन्सिलका रजिस्ट्रार
आइतबार, वैशाख २०, २०८३
डा. सतिश देवलाई नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारबाट हटाउने सरकारको निर्णय
बिहीबार, वैशाख २४, २०८३
एनएमएमा डा. बद्री प्यानलको बर्चस्व: दुई उपाध्यक्ष र तीन सदस्यबाहेक सबै पदमा जित हासिल
मंगलबार, वैशाख २२, २०८३
स्वास्थ्य व्यवसायीहरूको कडा चेतावनी: माग पूरा नभए देशभर आन्दोलन र सेवा ठप्प पार्ने
बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए नवनिर्वाचित कार्यसमितिलाई शुभकामना: पेशागत मर्यादा र मानवीय संवेदना- एउटै सिक्काका दुई पाटा
शुक्रबार, वैशाख २५, २०८३
नेपालको स्वास्थ्य बीमा प्रणाली: दीगोपनका लागि चरणबद्ध सुधारको मार्गचित्र
बुधबार, वैशाख २३, २०८३
विशबोन डे के हो र यो कसरी मनाइन्छ?
बुधबार, वैशाख २३, २०८३
राष्ट्रिय पोषण लेखाजोखा अभियान २०८३ : अनिवार्य सहभागीताका लागि आह्वान
बुधबार, वैशाख २३, २०८३
मानसिक स्वास्थ्य समस्या: के हो र के होइन?
बुधबार, वैशाख २३, २०८३
एक मिडवाइफको स्वास्थ्यमन्त्रीलाई खुल्ला पत्र
मंगलबार, वैशाख २२, २०८३
स्वास्थ्य मन्त्रालयको नेतृत्व, नर्सिङ पेसाको उपेक्षा र सुधारको अपरिहार्यता
सोमबार, वैशाख २१, २०८३
नेपालको उत्कृष्ट गर्भपतन कानुन: अधिकारको दस्तावेज मात्र कि सेवा सुनिश्चिताको प्रयास ?
सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
बिरामीको ज्यान जोगाउने क्रममा 'आफ्नै ज्यान' जोगाउन हारगुहार गर्नुपरेको त्यो दिन...
डा. सुरज प्रसाद ओझा
स्वास्थ्यमन्त्री मेहतालाई खुला पत्र: प्रयोगशाला सेवालाई उपेक्षा गरेर गुणस्तरीय सेवाको परिकल्पना कसरी हुन्छ?
मिलन बटाला, स्वास्थ्य प्रयोगशालाकर्मी
अन्तिम चरणको क्यान्सरमा आयुर्वेदको सहयात्रा: पीडाबाट सहज जीवनतर्फको खोज
डा. रमेश आचार्य, आयुर्वेद चिकित्सक
रोबोट जस्तो सुशासन, हामी मानव कहाँ?
डा शम्भु खनाल
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
डा. अखण्ड उपाध्याय
भोक र कर्तव्यबीचको संघर्ष
डा. अखण्ड उपाध्याय
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
डा. नितेश कुमार राय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search