मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ १, २०८२
Thu, Jan 15, 2026
बिहीबार, माघ १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई पीडित विद्यार्थीको खुलापत्र
मेरिटोक्रेसी कायम भएर भर्ना गरिएको कुरामा तपाईं पूर्ण रुपमा विश्वस्त हुनुहुन्छ भने टिभीमा प्रचारबाजी गर्दै हिंड्नुको साटो अदालतमा बहस टुङ्ग्याउन आयोगको तर्फबाट गरिनुपर्ने प्रक्रियाहरु किन पूरा गर्नुहुन्न।
बिहीबार, वैशाख २१, २०८०
गर्भ विकास भूल शुद्धीकरण
दश दिन बिरामीलाई भर्ना राखेर टाँका काटेरै घर पठायौं। त्यो बेलासम्म उसको अनुहार र सम्पूर्ण त्वचामा देखापरेको चाउरी आधाभन्दा बढी नै हराइसकेको थियो। यो अप्रेसनले मौका र आवश्यकता पर्यो भने म पेडियनट्रिक सर्जरीमा सुपर स्पेसियलाइजेसन गरूँ भन्ने भावना पनि जन्मायो। यद्यपि, म अझै जनरल सर्जरीको ठूलो फाँटमा भर्खरै चर्न निस्केको थिएँ।
बुधबार, वैशाख २०, २०८०
शल्य उपचारमा परामर्शको भूमिका
शरीरको छाला र रौंहरू सुख्खा नहुन् भन्न एक प्रकारको तेल चिल्लो पदार्थ ‘सिबम’ बन्ने गर्दछ। त्यो बनाउने ग्रन्थीलाई ‘सिबम’ भनिन्छ। यो चिल्लो पदार्थ ग्रन्थीको नली हुँदै बाहिर निस्कन्छ।
बुधबार, वैशाख ६, २०८०
निरीमार्फत अध्ययन: के धुवाँले फोक्सोको विकासमा ह्रास ल्याउन थाल्छ?
मानिसको फोक्सो २० देखि २५ वर्षको उमेरसम्म परिपक्व भइसक्छ र ३५ वर्षको उमेरसम्म स्थिर रहन्छ। त्यसपछि यसको कार्यक्षमतामा क्रमिकरूपमा कमी आउन थाल्छ।
बुधबार, वैशाख ६, २०८०
महाकाली अस्पतालमा के-के छन् समस्या? कसरी समाधान गर्ने? [भिडियो ब्लग]
म एकवर्षसम्म यहाँ रहेर काम गर्दा मैले समस्या, चुनौतीसँगै अवसरहरु पनि देखें। सरकालाई के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य आफैंमा संवेदनशील क्षेत्र हो। नागरिकको पहिलो प्राथमिकताको विषय स्वास्थ्य हो। त्यसैले सरकारले स्थायी दरबन्दी पदपुर्ति गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ।
सोमबार, वैशाख ४, २०८०
प्लस टूदेखि आइओएमसम्मको यात्रा
प्रवेश परीक्षाको तयारीको यात्रा मानसिक र शारीरिक दुवै रूपमा संघर्षपूर्ण हुन सक्छ। राम्रो प्रदर्शन गर्न र शीर्ष कलेज वा विश्वविद्यालयमा स्थान सुरक्षित गर्न दबाब भारी हुन सक्छ।
सोमबार, वैशाख ४, २०८०
गुमेको आश
जटिल समस्या भएको धेरै कम तौल भएको नवजात शिशुलाई पनि दृढ इच्छाशक्ति र आफ्नो पेशा प्रतिको लगाब भएमा सहज व्यवस्थापन गर्न सकिँदो रहेछ।
बुधबार, चैत २२, २०७९
अनि सुरु भयो अण्डकोष पुनर्निमाण शल्यक्रिया
म आफैं चकित परेँ कत्रो मनोबल! सधैँ रसाइराख्ने, दुर्गन्ध दिने र आफ्नै मान्छेबाट टाढिन बाध्य असाधारण अण्डकोषबाट मुक्त हुन ऊ कति लालायित थियो। उसले आफ्नो साहस र मनोबलको पुरस्कार आज पायो।
आइतबार, चैत १९, २०७९
सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गर्यो
तसर्थ, कतिपय अभिभावकले बाध्य भइ आफ्ना सन्तानहरुलाई छात्रवृत्ती र रहरका विषय पढ्न पाउने मौका हुँदाहुदै पनि चिकित्सा शिक्षा आयोगको व्यक्तिगत स्वार्थपुर्ण भर्ना प्रक्रियाको कारण चर्को शुल्क (२४ लाख) बुझाई भर्ना गर्न विवश भए। ति अभिभावकको लिस्टमा म पनि अछुतो रहिँन।
शनिबार, चैत १८, २०७९
क्षयरोग दिवसमा घरभेट र परामर्श, महिला स्वास्थ्य स्वयंसेविका नै औषधिको अलमलमा
क्षयरोगको संका लागेर होइन कुनै पनि रोग समयमा सन्चो नभएमा मात्रै संका गरि स्वास्थ्य संस्था वा अस्पतालमा लिने गरिन्छ।
आइतबार, चैत १२, २०७९
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
अप्रेसन गरेको ११ दिनपछि बिरामी घर गयो। यो शल्य उपचारले उसलाई निकै सहज पारेको थियो हिँड्न तर मलाई भने त्यो अप्रेसनले ‘पहिलो हुन नसकेको शल्यक्रिया’को कारण खुलायो। म बढी अनुभवी भएँ। मानौं उसले जलेश्वर अस्पतालका ढोका सबै शल्य बिरामीहरूका लागि पूर्ण रूपमा उघारेर गयो।
शुक्रबार, चैत १०, २०७९
रसिया छाडेर जलेश्वर पुग्दा...
जलेश्वर सम्झिँदा पनि अक्साना भन्छिन् झोकिएका बेला मैले कति टुकी भुइँमा बजारेर फुटाएकी छु। सलेदो तान्दा नतानिने, आधा मिटर पर केही नदेखिने टुकीको के अर्थ ? लाल्टिन केही सजिलो– प्रकाश भनेर सम्झन लायक होइन। हावाहुरी पनि सधैं धान्ने सक्ने होइन तर मट्टितेलको गन्ध कम र कालो धुँवा नछोड्ने।
शनिबार, चैत ४, २०७९
दुर्गमका मान्छेहरु [यात्रा संस्मरण]
रुकुम पश्चिमको सदरमुकाम खलंगादेखि करिब ४५ किमीको दुरीमा रहेको आठबिसकोट नगरपालिका वडा नं २ अन्तर्गत स्याला भौगिलिक हिसाबले मात्र नभएर सामाजिक,आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट पनि निकै दुर रहेको महसुस भयो।
शनिबार, चैत ४, २०७९
स्वास्थ्य शिविरको मेरो पहिलो अनुभव
हामीले अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा मानिसहरूको उपस्थितिले हामीमा आत्मबल बढाइरहेको थियो साथै हामीलाई जनसमुदायको चाप सम्हाल्न गाह्रो भइरहेको पनि थियो।
बिहीबार, फागुन २५, २०७९
आइओएममा मेरो पाँच वर्षको अनुभव
मैले प्रशासन र अन्य सरोकारवालाहरूलाई मेरो चिन्ता व्यक्त गर्न थाले। तर मैले चाँडै महसुस गरें कि सामान्य सुधारहरू गर्न पनि महत्त्वपूर्ण समय र प्रयास चाहिन्छ।
बिहीबार, फागुन १८, २०७९
चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?
सडक छेऊको नजिकै रहेको मेरो चिया पसलमा अनेकन मानिस आउँछन जान्छन्। चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन, पीडा पोख्छन।
शनिबार, माघ २१, २०७९
दादुरा नियन्त्रणका क्रममा भएका सिकाइ तथा अनुभवहरु
कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।
मंगलबार, माघ १७, २०७९
कोल्टीमा कोल्टे फेर्दै गर्दा !
अझै पनि यहाँ शारीरिक, आर्थिक, भौतिक र मानसिक रुपमा बेग्लै किसिमको सकस खेप्नुपर्ने।
शनिबार, माघ १४, २०७९
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
डाक्टर टिकाउन भन्दै प्रोत्साहन गर्नु र दोब्बर,तेब्बर तलब बराबर सुबिधा उपलब्ध गर्नु, त्यही अस्पतालमा न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरुको मनबोल गिराउनु होइन र?
शुक्रबार, माघ १३, २०७९
अनि मैले बिरामी र अस्पतालबीच सेतु बनेर काम गर्ने प्रण गरें
अझै पनि हामीले बिरामीका आफन्त लगायतका व्यक्तिहरुलाई नेपालमा नै क्यान्सरको विभिन्न चरणको उपचार सम्भव छ भन्ने विश्वास दिलाउन बाँकी छ।
शनिबार, माघ ७, २०७९
भाइरल बाघको सन्देश
जुनसुकै उमेरका व्यक्तिहरुमा पनि नसर्नै रोगको जोखिम देखापर्दै छ।
शनिबार, पुस ३०, २०७९
गर्भवती हुने किशोरीहरुको दर बढ्दो, रोकिएन बालविवाह
बिहान आँखा खुल्ने बित्तिकै रुटिन अफ नेपाल बन्दले हालेको पोस्ट आँखा अगाडि देखा पर्योे। यो देखेपछि अलिअलि लागेको निन्द्रा पनि हरायो।
बुधबार, पुस २७, २०७९
एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा
यस इन्टर्नशिपमा नव-चिकित्सकले मेडिसिन, सर्जरी, स्त्री रोग लगायत विभिन्न विभागमा काम गर्ने अनुभव बटुल्छन्। यो व्यवस्था नेपालमा मात्र नभई छिमिकी मुलुक भारत, बंगलादेश जस्तो मुलुकमा पनि छ।
मंगलबार, पुस १९, २०७९
मस्तिष्कको शक्ति कमजोर बनाउने चुरोट,रक्सी
मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुनसक्छ होला।
बुधबार, पुस १३, २०७९
'बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !'
दाँतको उपचार नगरेर मरिन्न क्यारे भन्ने हाम्रो समाजमा दाँतको उपचारको लागि भनेर पोखरासम्म आउने चाजोपाजो कसरी मिलाउलिन् दिदीले।
शुक्रबार, पुस ८, २०७९
यस्तो अनुभव फेरि भोग्नु नपरोस्, यस्तो दु:ख अरु कसैलाई नहोस्
आमा र बच्चा दुवै स्वस्थ थिए। बाइकमा बस्दै हेल्थ पोष्ट जानुको सट्टा सबैजना तल कोशी वारीको घरमा फर्के। हामी पनि सँगसँगै फक्र्यौ। चिया नास्ता नगरी जानै दिनुभएन।
शुक्रबार, पुस १, २०७९
मर्दी हिमाल बेस क्याम्पको रमाइलो यात्रा
पदमार्गको थालनी गर्न महत्वपूर्ण योगदान गरेका स्वर्गीय सुदीप गौतमलाई पनि मैले मन मनै सम्झिएँ। जो अस्ति भर्खर यतै कतै दुर्घटनामा परेर बितेका थिए।
शनिबार, मंसिर १७, २०७९
बढ्दो स्तन क्यान्सर र रोकथामका विधि
महिलामा हुने क्यान्सरमध्येको प्रमुख क्यान्सर, स्तनको क्यान्सर हो। महिला पुरुष दुवैमा लाग्ने यो क्यान्सर तुलानात्मक रुपमा बढी महिलामा देखिन्छ।
मंगलबार, कात्तिक २९, २०७९
बिरामीको अन्तिम इच्छा पूरा गर्न नसकेको त्यो क्षण
कोभिडको दोस्रो लहर सुरु भएको थियो। नयाँ भेरियन्ट झनैं घातक र दिनहुँ मर्नेको संख्या बढेको खबर सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका हुन्थे।
शुक्रबार, कात्तिक २५, २०७९
सुत्केरीपछिको मानसिक तनाव र अस्पतालमा पाएको दु:खलाई यसरी जितेँ
मानसिक स्वास्थ्यमा लगानी गर्न प्रणाली सहितको जनस्वास्थ्य सामाजिक सुरक्षा, रोजगार र शिक्षासँगै समुदायमा आधारित सहभागीता सहितको बहुक्षेत्रिय दृस्टीकोण आवश्यक छ।
सोमबार, असोज २४, २०७९
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका
आइतबार, पुस २७, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
बिहीबार, पुस २४, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
शुक्रबार, पुस २५, २०८२
स्वास्थ्य बीमा बोर्ड नेतृत्वको असफलता : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल
आइतबार, पुस २७, २०८२
विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टेयरिङ कमिटीमा नेपाली प्रतिनिधि जुनु चयन
बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
५३ सेकेन्ड अगाडि
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search