मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?
सडक छेऊको नजिकै रहेको मेरो चिया पसलमा अनेकन मानिस आउँछन जान्छन्। चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन, पीडा पोख्छन।
शनिबार, माघ २१, २०७९
दादुरा नियन्त्रणका क्रममा भएका सिकाइ तथा अनुभवहरु
कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।
मंगलबार, माघ १७, २०७९
कोल्टीमा कोल्टे फेर्दै गर्दा !
अझै पनि यहाँ शारीरिक, आर्थिक, भौतिक र मानसिक रुपमा बेग्लै किसिमको सकस खेप्नुपर्ने।
शनिबार, माघ १४, २०७९
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
डाक्टर टिकाउन भन्दै प्रोत्साहन गर्नु र दोब्बर,तेब्बर तलब बराबर सुबिधा उपलब्ध गर्नु, त्यही अस्पतालमा न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरुको मनबोल गिराउनु होइन र?
शुक्रबार, माघ १३, २०७९
अनि मैले बिरामी र अस्पतालबीच सेतु बनेर काम गर्ने प्रण गरें
अझै पनि हामीले बिरामीका आफन्त लगायतका व्यक्तिहरुलाई नेपालमा नै क्यान्सरको विभिन्न चरणको उपचार सम्भव छ भन्ने विश्वास दिलाउन बाँकी छ।
शनिबार, माघ ७, २०७९
भाइरल बाघको सन्देश
जुनसुकै उमेरका व्यक्तिहरुमा पनि नसर्नै रोगको जोखिम देखापर्दै छ।
शनिबार, पुस ३०, २०७९
गर्भवती हुने किशोरीहरुको दर बढ्दो, रोकिएन बालविवाह
बिहान आँखा खुल्ने बित्तिकै रुटिन अफ नेपाल बन्दले हालेको पोस्ट आँखा अगाडि देखा पर्योे। यो देखेपछि अलिअलि लागेको निन्द्रा पनि हरायो।
बुधबार, पुस २७, २०७९
एक वर्षे अनुभवको नाउँमा नेपाली युवा चिकित्सकहरु शोषणमा
यस इन्टर्नशिपमा नव-चिकित्सकले मेडिसिन, सर्जरी, स्त्री रोग लगायत विभिन्न विभागमा काम गर्ने अनुभव बटुल्छन्। यो व्यवस्था नेपालमा मात्र नभई छिमिकी मुलुक भारत, बंगलादेश जस्तो मुलुकमा पनि छ।
मंगलबार, पुस १९, २०७९
मस्तिष्कको शक्ति कमजोर बनाउने चुरोट,रक्सी
मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुनसक्छ होला।
बुधबार, पुस १३, २०७९
'बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !'
दाँतको उपचार नगरेर मरिन्न क्यारे भन्ने हाम्रो समाजमा दाँतको उपचारको लागि भनेर पोखरासम्म आउने चाजोपाजो कसरी मिलाउलिन् दिदीले।
शुक्रबार, पुस ८, २०७९
यस्तो अनुभव फेरि भोग्नु नपरोस्, यस्तो दु:ख अरु कसैलाई नहोस्
आमा र बच्चा दुवै स्वस्थ थिए। बाइकमा बस्दै हेल्थ पोष्ट जानुको सट्टा सबैजना तल कोशी वारीको घरमा फर्के। हामी पनि सँगसँगै फक्र्यौ। चिया नास्ता नगरी जानै दिनुभएन।
शुक्रबार, पुस १, २०७९
मर्दी हिमाल बेस क्याम्पको रमाइलो यात्रा
पदमार्गको थालनी गर्न महत्वपूर्ण योगदान गरेका स्वर्गीय सुदीप गौतमलाई पनि मैले मन मनै सम्झिएँ। जो अस्ति भर्खर यतै कतै दुर्घटनामा परेर बितेका थिए।
शनिबार, मंसिर १७, २०७९
बढ्दो स्तन क्यान्सर र रोकथामका विधि
महिलामा हुने क्यान्सरमध्येको प्रमुख क्यान्सर, स्तनको क्यान्सर हो। महिला पुरुष दुवैमा लाग्ने यो क्यान्सर तुलानात्मक रुपमा बढी महिलामा देखिन्छ।
मंगलबार, कात्तिक २९, २०७९
बिरामीको अन्तिम इच्छा पूरा गर्न नसकेको त्यो क्षण
कोभिडको दोस्रो लहर सुरु भएको थियो। नयाँ भेरियन्ट झनैं घातक र दिनहुँ मर्नेको संख्या बढेको खबर सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका हुन्थे।
शुक्रबार, कात्तिक २५, २०७९
सुत्केरीपछिको मानसिक तनाव र अस्पतालमा पाएको दु:खलाई यसरी जितेँ
मानसिक स्वास्थ्यमा लगानी गर्न प्रणाली सहितको जनस्वास्थ्य सामाजिक सुरक्षा, रोजगार र शिक्षासँगै समुदायमा आधारित सहभागीता सहितको बहुक्षेत्रिय दृस्टीकोण आवश्यक छ।
सोमबार, असोज २४, २०७९
यति दुःख गरेर पनि मैले जति कमाउन सक्दैनौ भने डाक्टर पढेको के अर्थ?
दाइले भन्नुभयो- मेरो पसलमा कपाल दारी काट्न भनेर दैनिक थोरैमा ५० जना आउँछन्। प्रतिव्यक्ति १०० मात्र लिँदा दैनिक पाँच हजार थोरैमा कमाई हुन्छ, महिनाको १ लाख ५० हजार।
मंगलबार, असोज ४, २०७९
डेंगु संवाद: रोकथाम र नियन्त्रणका उपाय
छतमै एकातिर किचेन कोठा अनी अर्कोतिर फुलबारी त्यसमाथी आधा ट्रस्ट हालेको सुन्दर अनि हावादार छत थियो र ट्रस्टको मुनि सजाएर राखेको टेबल अनि कुर्सीमा बसेर चिया पिउन थाल्यौ।
आइतबार, भदौ २६, २०७९
जुम्लामा आक्रमणमा परेका डाक्टर करण भन्छन्– हामी सुरक्षित छैनौं कसरी ढुक्क भएर सेवा दिने? (भिडियो)
संघकै पहलमा उनलाई उपचार र न्यायका लागि काठमाडौं ल्याइएको थियो। डा साह गत भदौ ३ गते छोराको उपचार गर्न नमानेको भन्दै प्रतिष्ठानकै कर्मचारीद्धारा कुटपिटमा परेका थिए।
शनिबार, भदौ २५, २०७९
'डाक्टर करणमाथि झुटो मुद्दा ल्याएर साँचो मुद्दालाई कमजोर बनाउन खोजियो'
डाक्टरको मुद्दालाई कमजोर बनाउन, अहिले घटनालाई पेचिलो बनाउन बच्चाको आमाले पेट दुखेर आएको भन्दै डाक्टरमाथि अर्को मुद्दा लगाएर पीडित डाक्टरलाई पक्राउ पुर्जी जारी गराइएको छ।
बुधबार, भदौ २२, २०७९
झाँक्री मन्त्रको मोहनीमा परेका मास्करिनेक
यस ग्रन्थमा उनले सार्वजनिकरुपमा उच्चारण गरिने मन्त्रका साथै व्यक्तिको कानमा फुसफुसाउने गोप्य मन्त्रहरुलाई समेत समेटेका छन्। उनको (सह)लेखनमा थुप्रै अनुसन्धानमूलक लेख रचनाहरु प्रकाशन भएका छन्।
सोमबार, भदौ ६, २०७९
तीन फरक डाक्टर र एमआरआई
एउटालाई चेक गराएको ५७५ रुपैयाँ, अर्कोको मूल्य ८२५ रुपैयाँ, र अर्कोको मूल्य १००० रुपैयाँ ! उनीहरुले बताउने समाधान फरक-फरक र एमआरआईको धन्दा।
बिहीबार, भदौ २, २०७९
छाला: भित्री रोगको ऐना
सनस्क्रीन क्रिमहरु प्रयोग गरेर पनि यसबाट बच्ने उपाय गर्न सकिन् । यी त उदाहरण मात्र हुन्। रोग अनुसारको रोकथामको लागि चिकित्सकको सल्लाह अनुसार त्यही विधिहरु अप्नाउनुपर्छ।
शुक्रबार, साउन २७, २०७९
हामीले के गुमायौं र अगाडि के छ? ‘नयाँ सामान्य’तर्फ डाक्टरहरूको यात्रा
अस्पतालको क्यान्टिनमा कफीको कपमा साथीहरूसँग भेटघाट गर्नु र क्लिनिकल केसहरू र प्रक्रियाहरूबारे छलफल गर्नु केही वर्षअघि धेरैजसो डाक्टरहरूको दिनचर्याको हिस्सा थियो।
शुक्रबार, साउन १३, २०७९
किन दौडने? दौडबाट शारीरिक तन्दुरुस्ती र स्वास्थ्य लाभको ‘स्वर्णपदक’
दौडमा ध्यान दिनु पर्ने मुख्य कुरा भनेको आफ्नो रक्तचाप र अन्य कुनै समस्याबारे जानकार हुनु हो। त्यस्तो समस्या भए सजग भएर शरीरलाई धेरै मार नपर्ने गरी दौडने।दौडमार्फत नयाँ शारीरिक समस्या बढाउन हैन, शारीरिक तन्दुरुस्तीका लागि दौडने हो।
शनिबार, साउन ७, २०७९
चण्डीगढको तालिम: पेशागतदेखि व्यक्तिगत क्षमताको विकास
उक्त तालिमले चिकित्सकहरुको पेशागतदेखि व्यक्तिगत क्षमताको विकासमा ठूलो टेवा पुर्याएको छ। उक्त तालिम नेपालस्थित भारतीय दुतावास मार्फत भारतको विदेश मन्त्रालयको आइटीइसी अन्तर्गतको कार्यक्रम थियो।
आइतबार, साउन १, २०७९
नेपालकी सामनाले पाइन् यो वर्षको बेलायतको दी रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग अवार्ड
प्रोजेक्टको शिलशिला कहाँ सजीलो थियो र? यसअघि एक प्रोजेक्टका निम्ती ७२ दिन सम्मका पेपर वर्कबाट फ़ाइनल भइसकेर पनि टेक्निकल समस्या देखाएर आउट गरिदाँको समयमा समेत कत्ति पनि विचलित नभई फेरि नयाँ सुरुवात गरी त्यसलाई मुर्तरुप दिएकोमा सामनालाई फेरी पनि बधाई छ।
बिहीबार, असार ३०, २०७९
आत्महत्या नै समस्याको समाधान होइन
जिन्दगीमा यस्ता कठिन क्षणहरु पनि आउने गर्छन् जसले हामीलाई पूर्ण रुपमा आफूबाट यो जिन्दगीमा केही नहुने भनि आफ्नो कर्मलाई दोष दिँदै एक्लो महसुस गराउछन्।
मंगलबार, असार २८, २०७९
स्वास्थ्य बीमा: कसरी लिने सेवा सुविधा
स्वास्थ्य बीमा दर्ता गर्ने बेलामै सम्बन्धित परिवारको सम्पुर्ण बीमित सदस्यहरुलाई क्युआर कोड सहितको छुट्टाछुट्टै स्वास्थ्य बीमा कार्ड प्रदान गरिन्छ।
मंगलबार, जेठ ३, २०७९
स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप
नेपालमा बैंक लगायतका अन्य संस्थामा इन्टर्नलाई कम्तिमा खाजा खर्च दिने भने चलन छ। यता भने उल्टै त्यति महँगो पैसा तिरेर इन्टर्न गर्दा के उत्प्रेरणा मिल्ला र? एकचोटी विद्यार्थीको मनोविज्ञानलाई पनि बुझ्ने हो कि? यसलाई विश्वविद्यालय, कलेज लगायतका सम्पूर्ण सरोकारवालाहरुले सम्बोधन गर्नुपर्ने देखिन्छ।
बिहीबार, वैशाख २९, २०७९
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बधाई
जब चरिकोटमा मिति २०७३ सालमा एउटा घटना घट्यो जसबाट चिकित्सक र स्वास्थ्यकर्मी चिन्तित हुनुपर्यो। चिकित्सक र स्वास्थ्यकर्मीहरु लामबद्ध भएर 'हामी दोषी हौँ, अपराधी हौँ' भनी हात जोडेको भिडियो सार्वजनिक भयो।
बुधबार, वैशाख २८, २०७९
Previous
5
6
7
8
9
Next
ट्रेण्डिङ
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search