मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
ब्लग
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
करिब १० महिनाको एउटा सानो बच्चालाई एकजना बुढी हजुरआमाले बोकेर उपचारका लागि ओपिडीमा ल्याउनुभएको थियो। त्यो घटना विक्रम सम्वत २०७९ साल श्रावणतिरको हो। पुरानो र पातलो कम्मलले बेरिएको त्यो बच्चा पहिलो नजरमै असाध्यै कमजोर देखिन्थ्यो, सानो शरीर, न्यास्रो अनुहार र सुकेको हातखुट्टा, मानौँ जीवनसँग संघर्ष गरिरहेको एउटा नाजुक अस्तित्व। पुर्जामा हेर्दा ठेगाना, त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १, करेलिकाडा।
आइतबार, वैशाख ६, २०८३
भोक र कर्तव्यबीचको संघर्ष
त्यसैले, हामीलाई प्रोग्राम सेट होइन, सम्मान चाहिन्छ; हामीलाई कमान्ड होइन, थोरै मात्र भए पनि समझदारी चाहिन्छ।
आइतबार, चैत २९, २०८२
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
अनि त्यसमाथि तपाईंहरुले ल्याउनुभयो ९ देखि ५ वाला नियम अनि त्यसमाथि आइतबार पनि सट्टा मिलाएर सेवा दिने। आफ्नो विशेषज्ञताको कोशी प्रदेशका सरकारी अस्पतालहरु मध्येमै म मात्र हुँदा मैले कोसँग सट्टा लिने? अतः आर्थिक प्रोत्साहन ठप्प पारेर, विशेषज्ञताको प्रयोगमा रोक लगाएर, मेरो प्राज्ञिक विकास रोकेर मलाई शोषण गर्ने क्रम भंग गर्नुहोस्। तपाईँहरुमाथि मेरो ठुलो आशा छ, कृपया मेरो अनिवार्य करारसेवा निःसर्त खारेज गरिदिनुहोस्।
आइतबार, चैत २९, २०८२
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
यस कार्यमा सहयोग गर्नुहुने जिप चालक, सहचालक, शिक्षिका र मदनपोखरा स्वास्थ्य चौकीकी रिता थापालाई धन्यवाद दिन चाहन्छु। पाल्पा जिल्लालाई आ.व. २०८२/२०८३ सम्म पूर्ण संस्थागत प्रसुती युक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। स्थानीय तहहरूले गर्भवतीलाई पोषण र यातायात खर्च जस्ता कार्यक्रम ल्याएर मातृ मृत्युदर कम गर्न भूमिका खेलिरहेका छन्।
सोमबार, चैत २३, २०८२
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सबै निजी, सामुदायिक तथा सरकारी संस्थामा कार्यरत करार तथा अस्थायी स्वास्थ्यकर्मीहरूको तलब सरकारी स्केलसरह बनाउने निर्णय तत्काल कार्यान्वयन गरी यसको कडा अनुगमन गरियोस्। साथै, कुनै पनि संस्थाले तोकिएको तलब स्केल तथा अन्य सुविधा नदिएमा कडा कारबाहीको व्यवस्था गरियोस्।
सोमबार, चैत २३, २०८२
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
मसँगै बा-आमा पनि हुनुहुन्छ। उहाँहरूलाई उमेरले बिस्तारै वृद्धावस्थाको अझ गहिराइतिर गाँजेर लैजाँदैछ। हरेक महिना, दिनमा केही न केही अस्वस्थता उहाँहरूको जीवन-तालिकाजस्तै बनेको छ। मेरो आश्रयमा रहेका ज्यान जति सबैका बेग्लाबेग्लै विशिष्ट किसिमका आवश्यकता छन्। सक्रिय र दिगो रूपमा कमाउने भरपर्दो म नै हुँ मेरो घरमा।
आइतबार, चैत २२, २०८२
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
गाउँघरका स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार गरिएमा दुर्गम क्षेत्रका बिरामीहरूले समयमै परीक्षण सेवा पाउन सक्छन्। हाल देशभर करिब ३७७८ स्वास्थ्य चौकी रहेका छन्। यदि लोकसेवामार्फत स्थायी दरबन्दी सिर्जना गरिएमा ३–४ हजार जनशक्तिले रोजगारी पाउने सम्भावना रहन्छ।
शनिबार, चैत २१, २०८२
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्य बीमा जस्तो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जनविश्वास कायम राख्न यस प्रकारको सुधार अत्यन्त आवश्यक रहेकोले, यस विषयमा यथाशीघ्र आवश्यक कदम चालिने अपेक्षा गर्दछौँ।
आइतबार, चैत ८, २०८२
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
भक्तपुरबाट निर्वाचित सांसदहरूले अब “नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताल सुधार्ने” एजेन्डा लिनु आवश्यक छ। गुणस्तर मापनका मापदण्ड अनिवार्य लागू गराउने, एकीकृत स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा पहल गर्ने, र बजेटको प्रभावकारी परिचालनमार्फत सेवा सुधारमा ध्यान दिनुपर्छ। तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो लगानी रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।
शनिबार, चैत ७, २०८२
मेदान्त छाडेर देश फर्किने निर्णय: आरामदायी मार्ग छोडेर 'सही बाटो'को यात्रा
तर यो तस्वीर बदल्न सकिन्छ। र त्यसको सुरुवात हामी आफैंबाट हुनुपर्छ। महोत्तरी जिल्लाबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आइपुगेको छ। रोबोटिक हिस्टेरेक्टोमी गर्ने पहिलो नेपाली स्त्री रोग विशेषज्ञ तथा स्त्रीरोग क्यान्सर सर्जन बन्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो। तर त्यो उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब यसको लाभ आफ्नै देशका सेवाग्राहीहरूले पाउँछन्।
बुधबार, चैत ४, २०८२
कर्णालीमा क्रिटिकल केयर सुदृढ गर्ने आवश्यकता: मेरो अनुभव
कर्णालीजस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गर्नु चुनौतीपूर्ण अवश्य छ, तर उचित पूर्वाधार, उपकरण र दक्ष जनशक्ति विकास गर्न सकियो भने धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। साथै गरिब परिवारलाई अनावश्यक आर्थिक बोझबाट पनि जोगाउन सकिनेछ।
मंगलबार, चैत ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
हामी अपेक्षा गर्दछौँ कि नेपाल मेडिकल काउन्सिलले छिट्टै स्पष्ट प्रक्रिया सुरु गरी योग्य स्नातकहरूलाई अस्थायी दर्ता उपलब्ध गराओस्, ताकि उनीहरूले आफ्नो पेशागत र शैक्षिक यात्रा समयमै अघि बढाउन सकून्।
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
सही योजना विकास गर्न नसकेका कारण आज स्वास्थ्य बिमाजस्तो अपरिहार्य कुरा कमजोर बन्दै गएको छ। बिमाको योजना बनाउनुपर्नेले बनाउँदै गरुन्, म चाहिँ आज पनि 'होल बडी चेकअप' को आग्रहलाई नकार्न सक्दिनँ। किनभने मलाई कार्यस्थल शान्त भएको मन पर्छ। मलाई पनि लोकप्रिय हुन मन लाग्छ नि त!
आइतबार, माघ २५, २०८२
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
हो, आजको निर्णयले पैसा भएर पनि “बीमा छ” भनेर अनावश्यक जाँच गराउने केही बिरामीका कारण भएको खर्च घटाउन सक्छ। तर त्यसैसँगै, हजारौँ गम्भीर दीर्घरोगी, जो साँच्चिकै स्वास्थ्य बीमामा आश्रित छन्, उनीहरूको अतिरिक्त खर्चको जिम्मा कसले लिन्छ?
मंगलबार, माघ २०, २०८२
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
स्थानीय चिकित्सक भएको नाताले, ओपीडी बाहेक पनि बाहिरी सल्लाहका लागि हरेक दिन धेरैजसो अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै भेट्न आउनुहुन्छ वा फोन/म्यासेजमार्फत सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एउटा समान पृष्ठभूमि देखिन्छ :
शुक्रबार, माघ २, २०८२
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
त्यतिबेला मैले बुझेँ- कति दिन्छौँ भन्ने कुरा होइन, कसलाई दिन्छौँ र आफ्नै थोरैमा कति दिन्छौँ- त्यो नै महानता हो। ती नर्सको नाम मलाई थाहा छैन। तर आज, उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ। म केही गर्न सकिनँ- धन्यवाद बाहेक। यही संसारमा अझै पनि यति धेरै दयालु मुटुहरू बाँकी छन्। हामी साँचो बनिरह्यौँ भने, बाटो आफैँ बन्छ।
बिहीबार, पुस ३, २०८२
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
नेपालको संघीय प्रणालीले स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेको छ, तर नसर्ने रोगहरु (एनसीडी) का लागि वित्तीय सहयोग अपर्याप्त छ भनी आलोचना भइरहेको छ।
बिहीबार, पुस ३, २०८२
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
दिदीले भनिन्, “यसैले तिम्रो श्रीमान्को बच्चा हो भनी। असार महिनादेखि पटक–पटक सँगै सुतेकी रहेछे। त्यही बेला बच्चा बसेको रहेछ। दुईचोटि गाउँकै मेडिकलबाट औषधि खाइछे- ‘बच्चा गएको होला’ भन्थी तर गएन रहेछ।”
बुधबार, मंसिर २४, २०८२
गुन्द्री फाल्दिने डाक्टर
म्याराथनको त बाटो सिधा हुन्छ, पुरस्कार पनि प्राप्त हुन्छ। तर मन पीडाले भरिएको अवस्थामा सिधा बाटो पनि रणभुल्ल हुन पुग्छ। त्यसमाथि छरिएका काउन्टरहरू- क्यास काउन्टर पूर्वमा, फार्मेसी उत्तरमा, ल्याब ४०० मिटर पारीको भवनमा…” अनि हरेक पाइलामा पैसाको खाँचो। पैसा अभावको पीडा यस्तै काउन्टरमा गनी–गनी दिँदा पत्ता लाग्छ।
मंगलबार, मंसिर २, २०८२
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
वीर अस्पतालमा बिरामीले सीटी स्क्यानको शुल्क करिब ९ हजारदेखि १० हजार शुल्क तिर्नुपर्छ। तर निजी अस्पतालमा यो १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुग्छ। यो फरकले विशेष गरी गरीब र मध्यम आय भएका परिवारहरूलाई अतिरिक्त आर्थिक भार पुर्याएको छ।
बिहीबार, कात्तिक २७, २०८२
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
एकै पटक, एउटै सर्त र एउटै उद्देश्य लिएर सेवामा प्रवेश गरेका हामी कर्मचारीहरूबीच आज 'संघ, प्रदेश र स्थानीय तह' को नाममा विभेदकारी अधिकार र सुविधा कायम गरिएको छ। समान सेवाका मानिसबीच तहगत भेद सिर्जना हुनु नै मनोबल तोड्ने पहिलो कारण बनेको छ।
आइतबार, कात्तिक २३, २०८२
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
हाल आयुर्वेद शाखामा मासिक ४०–५० जना बिरामीहरुले नियमित रूपमा उपचार लिइरहेका छन्। टाउकोदेखि खुट्टासम्मका विभिन्न रोगहरूको उपचारमा आयुर्वेदिक विधिको प्रयोग प्रभावकारी देखिएको छ। अस्पतालका अन्य एलोप्याथिक चिकित्सक र स्वास्थ्यकर्मीहरूले पनि आयुर्वेदिक उपचारप्रति विश्वास बढाउँदै बिरामीहरूलाई आवश्यकता अनुसार आयुर्वेद शाखामा सिफारिस गर्ने प्रचलन बढेको छ। यसरी दुवै उपचार पद्धतिबीचको सहकार्य र समन्वयले उपचारको गुणस्तर र जनविश्वास दुवै उच्च बनाएको छ।
मंगलबार, कात्तिक ११, २०८२
नर्सिङको अपमान, देशलाई पर्छ भारी
चासो राख्दो हो त राष्ट्रको स्वास्थ्य सेवाले सेवाको साथै सुविधासहित फड्को मार्ने थियो होला। यहाँ त केवल कुर्सीमा बसेर स्वास्थ्य सेवा मूल्याङ्कन गर्नेको थिचोमिचो बढी छ। त्यसैले नैराश्यता छाएको छ। पलायन मनोविज्ञान बढ्दो छ। विडम्बनाको कुरा भन्नुपर्दा यो सबै पीडा बुझ्ने सामर्थ्य कसैले पनि राख्दैनन्। अचानोको पीडा खुकुरीले जानोस् पनि कसरी!
बुधबार, असोज २९, २०८२
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
समय समयमा रेजिडेन्ट चिकित्सकहरुले न्यूनतम पारिश्रमिक, ड्युटी गर्ने वैज्ञानिक समयको आवाज र आवासको लागि आन्दोलन गरिरहनुपर्छ भने ती रेजिडेन्ट चिकित्सकहरुको मनमा कति धेरै आन्दोलनहरु हुन्छन् होला । कहिले बिरामीका पीडाले आन्दोलित गर्छ। कहिले रोग निदान नभएर आन्दोलित हुन्छ । बेला बेलामा सिनियर चिकित्सकहरुले रेजिडेन्टमाथि गरिने मनोवैज्ञानिक हिंसाहरु पनि बाहिरिने गरेका छन्। जुन मानवीय दृष्टिकोणले पनि मुनासिव हुँदैन । सधैं आफ्नै पेशाका नकारात्मक कुराहरू मात्रै कति सम्प्रेषण गरिरहनु ! कहिलेकसो ड्युटीमा हुने मीठा नमिठा घटनाहरुलाई पनि शब्दमा उतारौँ न।
मंगलबार, असोज २१, २०८२
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
कोरोना महामारीको समयमा दशैंको टिकाको दिन ड्युटी सकेर दिउँसो ३ बजे मात्र टिका लगाएको थिएँ। त्यतिबेला घरकै मान्छे पनि नर्स भएकी छोरी–आमासँग सहजै घुलमिल हुन डराउँथे। तर पारिवारिक सहयोग भएकै कारण मलाई चाडपर्वमा ड्युटी गर्न खासै समस्या भएन। म त भन्छु, 'साइतको टिका भन्दा ड्युटी सकेर घर पुगेर लगाइने टिका नै खुसी हो।'
बिहीबार, असोज १६, २०८२
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
बुधबार, असोज १५, २०८२
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात भएको उल्लेख गर्दै कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू उच्चतम गुणस्तर र प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए।
शनिबार, असोज ११, २०८२
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
आज हाम्रो देशमा देखा परेको संकटको मूल कारण पनि यही हो। राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार र जनताको असन्तुष्टिले जन्माएको यो अवस्थाको गहिराइमा हेर्ने हो भने, दुवै पक्षमा आत्मचिन्तनको अभाव नै प्रमुख समस्याको रूपमा देखा पर्छ।
बुधबार, असोज ८, २०८२
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
प्रिय जेन–जी र जेन–वाईका साथीहरू — म एउटा सानो भुइँमान्छे हुँ, यो चिठीमार्फत केही त्रुटि भए माफी चाहन्छु। तर आज हामी सबैको काँधमा गम्भीर जिम्मेवारी आएको छ। देश अभिभावकविहीन छ। कृपया, छिटोभन्दा छिटो देशका लागि उपयुक्त, विवेकी र जिम्मेवार नेतृत्वको चयन गरौँ। देश हाम्रो हो — हामी सबै मिलेर बनाउने हो। मानवता, शान्ति र प्रेममा आधारित राष्ट्र निर्माण गरौँ। जय देश! जय कर्णाली प्रदेश!
सोमबार, भदौ ३०, २०८२
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
आफ्नै घर- जहाँ हामीले जीवन बितायौं, जहाँ पिताको सपना बस्थ्यो, जहाँ असंख्य सम्झनाहरू जन्मिए, बाहिर उभिएर ती सबै आगोमा खरानी हुँदै गएको देखें। ज्वाला र धुवाँसँगै आकाशतिर हेर्दा, मेरो शिरमाथि छत नै नभएको जस्तो अनुभूति भयो।
बिहीबार, भदौ २६, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search