मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल परिवार नियोजन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए।
आइतबार, मंसिर २, २०८१
सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए।
आइतबार, मंसिर २, २०८१
क्रिटिकल केयर नर्स एशोसिएसनमा गंगा हुमागाईंको नेतृत्वमा नयाँ कार्यसमिति
कविता सिटौला उपाध्यक्ष, परिश्मा ताम्रकार महासचिव, सविना पाठक ढकाल कोषाध्यक्ष, शर्मिला माली सहसचिव, बरुना पौडेल सहकोषाध्याक्ष, प्रति बादेन डंगोल, गायत्री कुमारी पौडेल, पुजन राजभण्डारी र मेनुका कार्की सदस्य रहेका छन्।
आइतबार, मंसिर २, २०८१
पूर्वसभामुख दमननाथ ढुङ्गानाको कलेजो रोगबाट निधन
वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौँ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए।
आइतबार, मंसिर २, २०८१
आँबुखैरेनी पालिका अस्पतालमा एक वर्षमा १ सय १७ जनालाई प्रसूति सेवा
अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गरेको जानकारी दिए। उनका अनुसार अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको छ।
आइतबार, मंसिर २, २०८१
‘क्रिटिकल केयर’ सम्बन्धी आठ देशका चिकित्सक र नर्सको सम्मेलन सम्पन्न
सोसाइटीको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन र एसोसिएसनको तेस्रो राष्ट्रिय सम्मेलनमा उपस्थित भएका चिकित्सक नर्सहरुले कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल गरेका हुन् । सोसाइटीका अध्यक्ष प्राडा शितल अधिकारीका अनुसार कार्यशालामा नेपालसहित भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, न्यूजिल्याण्ड र बेलायतमा सघन उपचार कक्षमा कार्यरत चिकित्सक नर्सहरुको सहभागिता रहेको थियो ।
आइतबार, मंसिर २, २०८१
६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै
राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन।
आइतबार, मंसिर २, २०८१
कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियुक्त
कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ।
आइतबार, मंसिर २, २०८१
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन्।
आइतबार, मंसिर २, २०८१
सात हजार बढीलाई आँखा उपचार सेवा
शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।
आइतबार, मंसिर २, २०८१
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
कार्यालयमा बिमा दर्ताका लागि थप आवेदनहरु आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले बताए। मकवानपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य गर्दै आएको छ ।
शनिबार, मंसिर १, २०८१
स्वास्थ्य र शिक्षामा लुम्बिनी मेडिकल कलेज धेरै कर तिर्ने कम्पनीका रुपमा सम्मानित
शनिबार, मंसिर १, २०८१
भारतको झाँसी मेडिकल कलेजको एनआइसीयुमा आगलागी हुँदा १० शिशुको मृत्यु, १६ घाइते
उत्तर प्रदेशको झांसीस्थित एक सरकारी मेडिकल कलेजको नियोनेटल इन्टेन्सिव केयर यूनिट (एनआईसीयू) मा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।
शनिबार, मंसिर १, २०८१
बिस दिनकी सुत्केरी छत्यालको हेलिकोप्टरबाट उद्धार
अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताइन्।
शनिबार, मंसिर १, २०८१
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा डा लोचन निर्वाचित
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गले एशियाका लागि नेपालका तर्फबाट क्षेत्रीय सल्लाहकारमा डा कार्की निर्वाचित भएको आधिकारिक जानकारी दिएको छ। कलेजले डा कार्कीलाई निवार्चित भएको पत्र समेत पठाइसकेको छ।
शुक्रबार, कात्तिक ३०, २०८१
डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको थप जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका छन्।
शुक्रबार, कात्तिक ३०, २०८१
अमेरिकाको स्वास्थ्य मन्त्री केनेडी जुनियर नियुक्त गरिएकोमा पब्लिक हेल्थ एसोसिएसनको विरोध
बीबीसीसँग कुरा गदै एपीएचएका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले केनेडीको कुनै स्वास्थ्य पृष्ठभूमि नभएको बताएका छन्। साथै केनेडीको भ्याक्सिनप्रतिको आशंकायुक्त विरोधले 'देशमा स्वास्थ्यमा पहिले नै ठूलो क्षति पुगेको' बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
झापामा रगत अभाव
जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ। हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
नेपाल असंलग्न देशहरुको पनि नेतृत्व गर्छ, सार्कको र बिमिस्टेकको पनि नेतृत्व गर्छ र विश्वको सबैभन्दा ठूला हिमालयहरु र समथर भूमि अनि वनको ठूलो भाग लिएर बसेको छ । नेपालले कति पो कार्बन उत्सर्जन गर्छ होला र ? अनि हामीले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने प्रश्न हुन्छन् — हाम्रो के दोष छ ?
शुक्रबार, कात्तिक ३०, २०८१
कोभिड खोपबिरोधी केनेडी अमेरिकाका नयाँ स्वास्थ्य मन्त्री
पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए। उनी कोभिड बिरुद्ध दिइएको खोपको विरोधी हुन्। केनेडीले खोपले अटिजम निम्त्याउने भन्ने भ्रामक विचारलाई लामो समयदेखि जोड दिँदै आएका छन्।सञ्चारमाध्यमले उनलाई 'खोपविरोधी अभियान्ता'को संज्ञा पनि दिएका छन्।
शुक्रबार, कात्तिक ३०, २०८१
टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
छारे रोगले निम्त्याउने स्वास्थ्य सङ्कट
सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन ।
शुक्रबार, कात्तिक ३०, २०८१
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए।
शुक्रबार, कात्तिक ३०, २०८१
नेपाली सेनाले माग्यो ४० मेडिकल अधिकृत
यसैगरी दन्त चिकित्सक २ जना र नर्सिङ अधिकृत २ जनालगायत विविध समूहमा दरखास्त माग गरिएको छ।
शुक्रबार, कात्तिक ३०, २०८१
मिर्गौलाको रोगबाट ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट र २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित हुनुभएको थियो।
शुक्रबार, कात्तिक ३०, २०८१
बागलुङको दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो। एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।
शुक्रबार, कात्तिक ३०, २०८१
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
शुक्रबार, कात्तिक ३०, २०८१
कोप-२९ मा कसलाई के तिर्न भनिएको छ?
विकासोन्मुख देशहरूका लागि सन् २०३० सम्ममा आवश्यक पर्ने वार्षिक १० खर्ब डलर उपलब्ध गराउन सम्झौता गर्नु कोप२९ को शीर्ष प्राथमिकता हो, तर त्यहाँ पुग्नुअघि धेरै बाधा छन्।
बिहीबार, कात्तिक २९, २०८१
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
बिहीबार, कात्तिक २९, २०८१
मधुमेहः कारण, असर र नियन्त्रणका उपायहरु
मधुमेहलाई नियन्त्रण गर्न सकिएन भने यसले मृगौला रोग, अन्धोपना, हृदयघात, स्ट्रोक, आदी समस्याहरु निम्त्याउन सक्छ । सन् २०१९मा मात्रै मधुमेह र मधुमेहका कारण हुने मृगौला रोगका कारण २० लाखमानिसहरुको मृत्यु भएको सर्वेक्षणले जनाएको छ ।
बिहीबार, कात्तिक २९, २०८१
Previous
125
126
127
128
129
Next
सर्च गर्नुहोस्
×
Search