काठमाडौं- एक वर्ष पूरा गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमार्फत् विगत एक वर्षभित्रका उपलब्धिहरू र आगामी योजनाहरू सार्वजनिक गरेको छ। स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेको पत्रकार सम्मेलनको लाइभ :