मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १०, २०८३
Tue, Oct 27, 2026
मंगलबार, कात्तिक १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महिलाको शत्रु यौनरोग
यौनरोगका विभिन्न प्रकारका हुन्छन्। यसलाई तीन किसिमले हेर्न सकिन्छ। ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी। ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो। यसमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाव गर्दा पाल्नेजस्ता लक्षण देखिन्छन्।
शनिबार, चैत ३१, २०६९
हस्त मैथुन, भो नडराऊँ
युवायुवतीले आफ्नो जीवनमा पहिलो पटक चरम यौन आनन्द लिने माध्यम नै हस्त मैथुन हो। हस्त मैथुन यति नै पटक गर्न मिल्छ वा गर्नुपर्दछ भन्ने निश्चित मापन छैन। यो व्यक्ति विशेषको यौनेच्छामा भर पर्दछ।
शनिबार, फागुन २६, २०६९
प्रथम सम्भोग र कौमार्य झिल्ली
प्रथम प्रणय सम्भोगको मधुर कल्पना पनि हुन्छ। पुरुषले प्रथम सम्भोग गर्ने बेला स्त्रीको मन र शरीरका प्रत्येक अंगमा तनाव र मिठास एकै पटक व्याप्त हुन्छ। सम्भोगको प्रमुख अंग योनि, तनावका कारण कहिलेकाही संकुचनको स्थितिमा पुग्छ।
शनिबार, माघ २७, २०६९
यौन चरम आनन्द नहुने समस्या
बिहीबार, माघ १८, २०६९
हेर, डाक्टरी विद्यार्थीको विजोग !
निजी क्षेत्रका कतिपय मेडिकल कलेजको परिणाम हेर्ने हो भने लाग्दछ यहाँका विद्यार्थी पढाईले होइन, केवल भाग्यले मात्रै पास हुन्छन्। यस्तो दयनीय हालत हुँदा पनि विद्यार्थी, अभिभावक, कलेज सञ्चालक र विज्ञले समेत चासो दिएका छैनन्।
आइतबार, माघ १४, २०६९
ओहो, उत्तेजनाको कडी!
सम्भोगमा हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन। हरेक महिलाको अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ। केही महिलामा सम्भोगको वेला एकपटक गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ।
शनिबार, माघ १३, २०६९
Previous
1419
1420
1421
सर्च गर्नुहोस्
×
Search