मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएनन्
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन्। स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन्।
मंगलबार, असोज ८, २०८१
ग्रामीण अल्ट्रासाउन्डका अभियन्ता डा शेर्पा
अवकाशपछि डा मिङ्मा गेल्जिङ शेर्पाको दिमागमा यस्तो आमजीवनको चित्र आएन । बरु निश्चित सरकारी सीमाहरुमा बाँधिएको स्वास्थ्य सेवाबाट उन्मुक्त हुने अवसरका रुपमा लिए अवकाशलाई । अवकाश प्राप्त गर्दै गर्दा डा शेर्पालाई लाग्यो– सरकारी सेवामा रहेर गर्न नसकेका कामहरु अब सेवानिवृत्त भएपछि गर्छु ।
मंगलबार, असोज ८, २०८१
बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि
बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
मंगलबार, असोज ८, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पताललाई डा उपाध्यायको ९ करोड सहयोग
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
मंगलबार, असोज ८, २०८१
नेपाल कोरिया मैत्री अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा सेवा बन्द हुने
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।
मंगलबार, असोज ८, २०८१
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका
पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो।
मंगलबार, असोज ८, २०८१
मालिका गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा
जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।
मंगलबार, असोज ८, २०८१
बेनी अस्पतालमा बिहान सातदेखि बेलुका आठ बजेसम्म ओपिडी सेवा
म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो।
मंगलबार, असोज ८, २०८१
नेपालका स्वास्थ्य संस्थामा बढ्दै दन्त उपचारको बोझ
यद्यपि मुख तथा दन्त स्वास्थ्य हाम्रो संमग्र स्वास्थ्यको बलियो सूचक हो। मुख तथा दन्त स्वास्थ्यमा ख्याल गर्न सकेमा मधुमेह, मुटु रोग तथा अन्य दिर्घकालीन रोगको जोखिम कम हुने गर्छ। दाँतमा किरा लाग्ददा हृदयघातको जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
मंगलबार, असोज ८, २०८१
मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयः अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकका २४ वटा निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने निर्णय भएको छ।
सोमबार, असोज ७, २०८१
सुरक्षित उपचारको लागि बिरामीहरूको संलग्नता जरुरी
स्वास्थ्य सेवाकर्मीहरूलाई तालिमः सुरक्षा प्रोटोकलहरूमा स्वास्थ्य सेवा व्यवसायीहरूको निरन्तर प्रशिक्षण महत्त्वपूर्ण छ। बिरामीहरूलाई सुरक्षित राख्नका लागि कर्मचारीहरू नवीनतम अभ्यासहरूसँग अद्यावधिक हुनुपर्छ।
सोमबार, असोज ७, २०८१
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ। वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो।
सोमबार, असोज ७, २०८१
कसरी बचाउने शरीरको ‘पिल्लर’ कलेजोलाई?
कलेजो बिग्रनुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो। छोटो समयको मदिरा सेवनले एक्युट समस्या गराए पनि लामो समय मदिरा सेवन गर्दा क्रोनिक लिभर डिजिज हुन्छ, जसलाई समयमै उपचार नगरिए कलेजो स्थायी रुपमै ड्यामेज हुन्छ, जसलाई लिभर सिरोसिस भनिन्छ।
सोमबार, असोज ७, २०८१
सुत्केरीको मृत्युको विषयलाई लिएर कर्णाली प्रदेश अस्पतालमा तनाव
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन्।
सोमबार, असोज ७, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको साइबर ब्युरोले जनाएको छ।
सोमबार, असोज ७, २०८१
डेंगुका बिरामीले टेकु अस्पतालको आइसियू भरिभराउ
हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा बसौला बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण ३ बेड थपिएको जानकारी उनले दिए।
सोमबार, असोज ७, २०८१
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो।
सोमबार, असोज ७, २०८१
पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै ३ करोड रुपैयाँ भुक्तानी पाउन नसकेको हो।
सोमबार, असोज ७, २०८१
हुम्लाबाहेक देशभर डेंगु संक्रमण, अहिलेसम्म ११ हजार पाँच सय संक्रमित
हुम्लाबाहेक देशभर डेंगु रोगको संक्रमण देखिएको छ। डेंगु संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
सोमबार, असोज ७, २०८१
प्रदेशस्तरमा जीपीएसजडित एम्बुलेन्सको सुरुवातकर्ता लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय
‘जीपीएस जडानअघि बिरामीहरुलाई चाहिएको समयमा एम्बुलेन्स नपाउने, बिरामी आफन्तले चाहेको ठाउँमा बिरामी नलैजाने र धेरै एम्बुलेन्स शहर केन्द्रित हुने समस्या थियो,’ उनले भने । लुम्बिनी प्रदेशभरि छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी बिरामीहरुलाई छिटो÷छरितो आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो लक्ष्यमा यो प्रणाली र पद्धतिले सघाएको उनले जानकारी दिए।
सोमबार, असोज ७, २०८१
पर्सामा सुरक्षित गर्भपतनसम्बन्धी जानकारी न्युन, गम्भीर समस्या आउँदा मात्रै पुग्छन् अस्पताल
वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछन्। 'सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ”, उनले भने, 'कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो।'
सोमबार, असोज ७, २०८१
आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई रु ५० लाख सहयोग गरेको छ।
सोमबार, असोज ७, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
आइतबार, असोज ६, २०८१
वीरमा दुर्गा प्रसाईंको स्वास्थ्य जाँच
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनको वीरमा स्वास्थ्य जाँच गरिएको छ। त्यसपछि उनलाई अदालत लगिएको छ।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख फेरिएका छन्। महाशाखा प्रमुखमा 'प्रमुख जनस्वास्थ्य प्रशासक' डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
डा देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्।
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीका अनुसार एक घण्टासम्म पनि ढोका नखोले पछि प्रहरी टोली भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेका हुन्। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।
आइतबार, असोज ६, २०८१
रौतहटको राजपुरमा १२ जनामा झाडापखाला
कल्चर प्रविधिबाट १६ जनामा गरिएको परीक्षणका १२ मा भिब्रियो कोलेरो पोजेटिभ आएको जनस्वास्थ्य निरीक्षक मिजानुर रहमानले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, असोज ६, २०८१
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ?
“सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उनले भने “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन।”
आइतबार, असोज ६, २०८१
आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै
पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो।
आइतबार, असोज ६, २०८१
Previous
186
187
188
189
190
Next
सर्च गर्नुहोस्
×
Search