मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ३०, २०८३
Sun, Aug 16, 2026
शनिबार, साउन ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने डा गोविन्द केसीको चेतावनी
चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले आफूहरुसँग गरिएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रहसहितका आन्दोलन सुरु गर्न चेतावनी दिएका छन्।
बुधबार, असार ६, २०८०
नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित
अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो।
बुधबार, असार ६, २०८०
उपचार खर्च नपाउँदा बिरामी समस्यामा
मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन्।
बुधबार, असार ६, २०८०
गृहमन्त्री श्रेष्ठ योगाभ्यासमा सामेल
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा बुधबार आयोजित योग अभ्यास कार्यक्रममा सहभागी भएका छन्।
बुधबार, असार ६, २०८०
सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ: मुख्यसचिव अर्याल
निजामती कर्मचारी अस्पतालले सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए।
बुधबार, असार ६, २०८०
विश्वका योग अध्येताका लागि नेपाल मूल गन्तव्य : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि नेपाल एक सुन्दर भूमि भएकाले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन्।
बुधबार, असार ६, २०८०
यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, हेरौं ९ तस्बिर
आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले योग अभ्यास सहितका कार्यक्रम राखेको थियो।
बुधबार, असार ६, २०८०
मंकीपक्सबाट कसरी बच्ने?
मंकीपक्स बिफर रोग संक्रमण गर्ने अर्थोपोभाइरस प्रजातिका भाइरसबाट जनावरमार्फत् मानिसमा सर्ने सरुवा रोग हो। यो रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमण हुन्छ। यो रोग त्यति गम्भीर नभए पनि निको भएपछि छालामा दाग भने देखिन्छ। मंकीपक्सबाट १० जना संक्रमितमध्ये १ जनाको मृत्यु हुनसक्छ।
बुधबार, असार ६, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
विश्व योग दिवस: सबैका लागि योग सधैंका लागि योग
नवौं अन्तर्राष्ट्रिय योग दिवस जुन २१ (असार ६ गते) मानवताका लागि योग भन्ने मुल नाराका साथ मनाइँदै छ। योग सर्वकालिन, सार्वजनिक र सार्वभौमिक विषय हो। सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दिमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ।
बुधबार, असार ६, २०८०
बालबालिकामा कुपोषण रोकथाम गर्ने उपाय
गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन्।
बुधबार, असार ६, २०८०
राष्ट्रपतिको मुटुको चालमा समस्या देखिएपछि राखिएको पेसमेकर के हो? कस्तो अवस्थामा राखिन्छ?
सामान्य भाषामा भन्नु पर्दा पेसमेकर धातुको सानो यन्त्र हो। जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्याउन संभव बनाइएको हुन्छ। मुटुको चाल कम भएपछि त्यसलाई बढाएर सामान्य बनाउन बनाइएको एक किसिमको यन्त्रलाई पेसमेकर भनिन्छ।
मंगलबार, असार ५, २०८०
बर्दिवासमा मेडिकल कलेज खोल्ने बाटो खुला, सर्वोच्चले दियो सात बुँदे निर्देशनात्मक आदेश
सरकारले महोत्तरीको बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ। सर्वोच्च अदालतले बर्दिबासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।
मंगलबार, असार ५, २०८०
गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानुनमन्त्री सिंहको उपचारका क्रममा निधन
सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ।
मंगलबार, असार ५, २०८०
बीपी क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नहुँदा कामकाज प्रभावित
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो।
मंगलबार, असार ५, २०८०
निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्ने विषयमा जनस्वास्थ्य संघ लुम्बिनीको विरोध
लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्न गरेको तयारीका विषयमा नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार, असार ५, २०८०
यूके जानेको मेडिकल जाँच अब नर्भिकमा
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि यूनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ।
मंगलबार, असार ५, २०८०
राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो
मुटुको चाल गडबडी सम्बन्धी समस्या देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
मंगलबार, असार ५, २०८०
स्वास्थ्यमन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ११ बुँदे ज्ञापनपत्र
एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरुको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापन पत्र बुझाएको हो।
मंगलबार, असार ५, २०८०
स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई भन्यो- स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब-भत्ता आफैं व्यवस्था गर्नू
सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र आर्थिक स्रोत आफै जुटाउन निर्देशन दिएको छ।
मंगलबार, असार ५, २०८०
कैदीबन्दी लक्षित विशेषज्ञ स्वास्थ्य शिविर, ४ हजार बढीले लिए सेवा
गत २९ जेठ देखि सुरु भएको शिविरमा अहिलेसम्म ४ हजार बढीले सेवा लिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
मंगलबार, असार ५, २०८०
बजारमा औषधिको उपलब्धता सहज बनाउन विभागको निर्देशन
औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ।
मंगलबार, असार ५, २०८०
५० जना पारामेडिक्सको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले ५० जना प्यारामेडिक्सहरुको स्तरवृद्धि गरेको छ।
मंगलबार, असार ५, २०८०
गण्डकी बोर्डिङ स्कुल पूर्वविद्यार्थी संगठनद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन
महिलाको स्वास्थ्य समस्याको जाँच डा रिमा महर्जन मल्ल र डा ज्योत्सना शर्माले गरेका थिए। वीर अस्पतालका वर्तमा निर्देशक डा सन्तोष पौडेल र मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालले समेत सेवा दिएका थिए। दुवैजना सोही बोर्डिङ स्कुलबाट एसएलसी पास गरेका विद्यार्थी हुन्।
मंगलबार, असार ५, २०८०
एन्टिबायोटिकको जथाभावी प्रयोगले जनस्वास्थ्यमा चुनौती
जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन्। पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनीहरूले बताए।
मंगलबार, असार ५, २०८०
डोटीलाई पुनः पूर्ण खोप सुनिश्चितता घोषणा
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमवार जिल्लालाई घोषणा गरिएको हो।
मंगलबार, असार ५, २०८०
हृदयघातको कारण मानिने ट्राइग्लिसेराइड घटाउने ११ खाना
प्रकृतिमा धेरै जसो चिल्लो पदार्थहरु ट्राइग्लिसेराइडको रुपमा रहेका छन्। ट्राइग्लिसेराइड खाद्य पदार्थहरुबाट र शरीर भित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरुको रगतमा कोलेस्ट्रोलका साथमा ट्राइग्लिसेराइडको पनि वृद्धि भएमा हर्टअट्याक (हृदयघात)को संभावना बढ्छ। त्यसैले बढेको ट्राइग्लिसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।
मंगलबार, असार ५, २०८०
सुत्केरी हुन नसकेपछि दुर्गम गाउँकी युवतीको हेलिकप्टरमार्फत उद्धार
स्वास्थ्य केन्द्रमा पनि आज दिउँसोसम्म सुत्केरी हुन नसकेपछि प्रभु एअरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशव थापाले जानकारी दिइन्।
मंगलबार, असार ५, २०८०
डा सन्दुक रुइतले पाएको १३ करोड रुपैयाँको इसा अवार्डमा कर छुट दिने सरकारको निर्णय
डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्।
मंगलबार, असार ५, २०८०
नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?
विविध उमेर समूहका, विभिन्न किसिमका पेशा समूहमा छरिएर रहेका वयस्क अभिभावक, किशोर विद्यार्थी आदिसँग निरन्तर कुराकानी गर्ने पेशागत जिम्मेवारीमा रहेको एक मनोचिकित्सकको अनुभवका आधारमा भनौं या आफ्ना नजिकका आफन्तहरु अनि साथीभाइ मित्रवर्गसँगको छलफल, अनि अरु वस्तुगत तथ्यहरुको चिन्तनमनन गर्दा पनि मलाई चिकित्सा शिक्षा नेपालमा अलोकप्रिय नै भइसकेको भन्ने कदाचित लाग्दैन।
मंगलबार, असार ५, २०८०
Previous
369
370
371
372
373
Next
सर्च गर्नुहोस्
×
Search