काठमाडौं- जनस्वास्थ्यकर्मी एवमं नेविसंघ नेता विनोद शाही ठकुरी राष्ट्रिय युवा परिषदको बोर्ड सदस्यमा मनोनित भएका छन्।
परिषदका बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मन्त्रीस्तरीय निणर्य गर्दै उनलाई बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही फार्मेसीमा डिप्लोमा र जनस्वास्थ्य विषयमा ग्राजुएट्स हुन्।