मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अन्धविश्वास र लापरबाही: सर्पदंशबाट मृत्युको कारण
मदिरा लागेको बेसुरमा लापरबाही गर्दा परिणाम उल्टो निस्कियो, उनको दुवै हातमा सर्पले डस्यो। सख्त घाइते अवस्थामा उपचारका लागि चारआलीको सर्पदंश उपचार केन्द्र लैजाँदै गर्दा बाटैमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।
बुधबार, असार २०, २०८०
दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।
बुधबार, असार २०, २०८०
कार्यकारी निर्देशक नहुँदा अस्तव्यस्त बन्दै क्यान्सर अस्पताल
एशियाकै नमूना अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिइएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन्। अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको छ।
बुधबार, असार २०, २०८०
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन
सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन्। वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन्।
बुधबार, असार २०, २०८०
मधेश प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा जलेश्वर अस्पतालको निरीक्षण
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले जलेश्वर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन्।
बुधबार, असार २०, २०८०
'गुमनाम जस्तै रहेको कारागार अस्पताललाई चिन्ने बनाउन सकेको छु'
मैले यहाँ काम गर्दा ठूलो चुनौती खासै भोग्न परेको छैन। सबैसँग मिलेर काम भइरहेको छ। म टिमवर्कमा विश्वास गर्छु। त्यही अनुसार काम भइरहेको छ। विगतमा समनुवयको अभाव थियो। अहिले त्यो पनि समाधान भइसकेको छ।
बुधबार, असार २०, २०८०
स्वस्थ जीवनशैलीका १५ सुत्र
जीवनलाई स्वस्थ्य बनाउन छ भने जीवनशैली स्वस्थ्य हुनैपर्छ। स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या अपरिहार्य छ। जीवनशैली स्वस्थ्य बनाउन चाहनेहरुका लागि निम्न लिखित स्वस्थ्य सुत्रहरु उपयोगी हुन सक्छन्।
बुधबार, असार २०, २०८०
९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको 'एचपीभी' खोप आइपुग्यो
चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको खोप नेपाल आइपुगेको हो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो।
मंगलबार, असार १९, २०८०
निजामती कर्मचारीका सन्तानलाई चिकित्सा शास्त्र पढाउन सरकारले दियो ७ करोड, १ सय ४४ विद्यार्थीले छात्रवृत्ति पाउने
संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार छात्रवृत्ति लागि देशभरका ८ सय २ जनाले निवेदन दिएकोमा ६ सय ८७ जना छनोट भएका छन्। मुख्यसचिवको नेतृत्वमा रहेको व्यवस्थापन समितिले छात्रवृत्तिको निर्णय गरेको हो।
मंगलबार, असार १९, २०८०
कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी
कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।
मंगलबार, असार १९, २०८०
ललितपुरका ज्येष्ठ नागरिकलाई घरघरमै आँखा उपचार
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
मंगलबार, असार १९, २०८०
रत्ननगरमा ५० शय्याको आयुर्वेद अस्पताल बनाइँदै
चितवनको रत्ननगर नगरपालिकामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणले तीव्रता लिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको छ।
मंगलबार, असार १९, २०८०
देवचुलीमा सर्पदंशको उपचार सुरु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ। दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो।
मंगलबार, असार १९, २०८०
बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।
मंगलबार, असार १९, २०८०
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
मंगलबार, असार १९, २०८०
२८ महिनाकी बालिका मृत्यु घटना: उपचारमा डाक्टर र अस्पतालको त्रुटि, तर काउन्सिलको फितलो कारबाही [निर्णयसहित]
उपचारका क्रममा चिकित्सकदेखि अस्पतालले त्रुटि गरेको फेला परे पनि काउन्सिलले उनीहरुलाई फितलो कारबाही गर्दै उन्मुक्ति दिएको छ। काउन्सिलले उपचारमा संलग्न चिकित्सकले बिरामीको अवस्था जटिल हुँदा समेत थप जाँच नगरेको, इन्ट्युवेशन नगरेको र अन्य अस्पताल पठाउँदा सावधानी नअपनाएको भेटे पनि सामान्य चेतावनी मात्र दिने काम गरेको छ।
मंगलबार, असार १९, २०८०
एनआइसी एसिया बैंकका ग्राहकले ‘लेट मी इन’मा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने
डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार १९, २०८०
के हो महिलामा हुने पीसीओएस र पीसीओडीको समस्या?
पाठेघरमा धेरै वटा सिस्ट (पानीको फोका) हुनुलाई पोलिसिस्टिक भनिन्छ। पीसीओडीमा ओभरी (डिम्बासय) मा समस्या हुने हो। एउटा स्वस्थ महिलाको डिम्बासयबाट हरेक महिना एक÷एक वटा अण्डा निस्कनुपर्छ। अण्डा पुरुषको शुक्रकिटसँग मिलन भए महिला गर्भवती हुन्छिन् तर शुक्रकिटसँग मिलन नभए सोही अण्डा फुटेर महिला महिनावारी हुन्छिन्।
मंगलबार, असार १९, २०८०
पानीमा कोलीफर्म?
फेकल कोलीफर्ममा विशेषत ईकोलाई (O157 : H7) जिवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत फेल गराउन सक्दछ। विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाहिने गरेको सर्वविदित नै छ।
मंगलबार, असार १९, २०८०
शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार
क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो।
सोमबार, असार १८, २०८०
गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै
व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो।
सोमबार, असार १८, २०८०
सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ।
सोमबार, असार १८, २०८०
स्वास्थ्यमा थपिए २९५ सरकारी नर्स, वीरमा २४५ र ५० जना अन्य अस्पतालमा पदस्थापन
लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ।
सोमबार, असार १८, २०८०
गोदावरी नगरपालिकाले दरबन्दी भन्दा बढी स्वास्थ्यका कर्मचारी फिर्ता पठाउने
कैलालीको गोदावरी नगरपालिकाले आर्थिक अभाव देखाउँदै दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई साउनदेखि तलब भत्ता खुवाउन नसक्ने जनाएको छ।
सोमबार, असार १८, २०८०
नोबेलमा २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
डा शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो। जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो।
सोमबार, असार १८, २०८०
स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।
सोमबार, असार १८, २०८०
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा झा
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा चन्द्रभाल झालाई मेसुको जिम्मेवारी दिएका हुन्।
सोमबार, असार १८, २०८०
के हो छालाको क्यान्सर, कसरी बच्ने?
छालाको क्यान्सर पनि विभिन्न प्रकारको हुन्छ। स्क्वामस सेल कार्सिनोमा, मेलानोमा, बेसल सेल कार्सिनोमा र मर्कलसेल कार्सिनोमा अलिक बढी आम रूपमा देखिने क्यान्सर हुन्। स्क्वामस सेल कार्सिनोमा भनेको चाहिँ छालाको इपिडर्मिसको माथिल्लो सतहबाट आउँछ भने बेसल सेल तल्लो सतहबाट आउँछ।
सोमबार, असार १८, २०८०
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले बुझायो स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापन पत्र
महासंघले स्वास्थ्यकर्मीहरुले धेरै महिनासम्म तलब भत्ता नपाएको भन्दै तत्कालै तलब भत्ता पठाउन र फाजिल, समायोजन संशोधन तथा कामकाजमा रहेका कर्मचारीको स्थायी समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
आइतबार, असार १७, २०८०
मुस्ताङी राजाको छोराको बिहेमा लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा
मुस्ताङी राजाको छोराको बिहेका लोमन्थाङ गाउँपालिकाले बिदा दिएको छ। आइतबार अध्यक्ष टसि न्हर्वु गुरुङद्वारा जारी सूचनामा सोमबार बिदा दिने उल्लेख छ।
आइतबार, असार १७, २०८०
Previous
379
380
381
382
383
Next
सर्च गर्नुहोस्
×
Search