मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महिनावारीमा आउने समस्या, भ्रम र मुक्ति पाउने उपाय
कतिपयले महिनावारीसँग सम्बन्धित भएर आउने समस्यालाई लाजका विषय बनाउँदा जटिल स्वास्थ्य समस्या निम्त्याइरहेका छन्। महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र यसबाट मुक्ति पाउने उपाय यसप्रकार छन्।
शनिबार, जेठ २०, २०८०
गर्मीमा बच्चाहरुमा बढी देखिने समस्या, यस्ता छन् जोगिने उपाय
गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ। गर्मीको मौसममा यी समस्याबाट बच्नुपर्छ:
शनिबार, जेठ २०, २०८०
चार जनामा कोरोना पुष्टि, १८ सक्रिय संक्रमित
१३५ जनाको पीसीआर र ८१० जनाको एन्टीजेन परीक्षणका क्रममा चार जनामा कोरोना पुष्टि भएको हो।
शनिबार, जेठ २०, २०८०
पैयुँ आधारभूत अस्पतालमा एक्स–रे सेवा सुरु
गाउँपालिकामा डिजिटल भिडियो एक्स–रे सुविधा नहुँदा स्थानीय स्याङ्जा, पोखरा र पाल्पा जानुपर्ने बाध्यता थियो।
शनिबार, जेठ २०, २०८०
कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत
तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन्।
शनिबार, जेठ २०, २०८०
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क अनिवार्य लगाउन नपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
शनिबार, जेठ २०, २०८०
डाक्टरको लाइसेन्स परीक्षामा उत्तीर्ण भए रामजी राम, भन्छन्- बिरामीका दुखहरुले लिने परीक्षामा पनि पास हुन पाउँ
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका छन्।
शनिबार, जेठ २०, २०८०
यौन उत्तेजना, भ्रम र यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन्। रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन्।
शनिबार, जेठ २०, २०८०
भान्सामै रहेछन् यतिका औषधि!
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
शनिबार, जेठ २०, २०८०
नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४०.४९ र बिडीएस तर्फ २९.६१ प्रतिशत उत्तीर्ण
एमबीबीएस र बिडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या ३८ दशमलव ३९ प्रतिशत छ।
शुक्रबार, जेठ १९, २०८०
अस्पतालको अनुगमनमा तीव्रता दिँदै स्वास्थ्य मन्त्री बस्नेत
अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।
शुक्रबार, जेठ १९, २०८०
कसरी प्रयोग भए डाक्टरको निजी चालकमा सशस्त्रका हवल्दार ?
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शक्तिको दुरुपयोग गर्दा सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ। रक्षामन्त्री खड्काले शक्तिको दुरुपयोग गर्दै काममा लगाएका हवल्दारको मंगलबार राति दुर्घटनामा परेर मृत्यु भएको हो।
शुक्रबार, जेठ १९, २०८०
उपचारमा लाग्ने सेवा शुल्कको वडापत्र अस्पताल प्रवेश स्थलमा राख्न ह्याम्स अस्पताललाई निर्देशन
अनुगमनको क्रममा अस्पतालमा कार्यरत डाक्टरका लागि मासिक ३५ हजार र नर्सको लागि मासिक १७ हजार न्यूनतम तलब दिएको पाइएको छ।
शुक्रबार, जेठ १९, २०८०
सुनकोशी नदीमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता
घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
शुक्रबार, जेठ १९, २०८०
गर्मी मौसममा हुने आँखाका तीन समस्या
प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।
शुक्रबार, जेठ १९, २०८०
मधुमेहबाट बच्ने ८ उपाय र ८ लक्षण
ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ। इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ। यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन।
शुक्रबार, जेठ १९, २०८०
श्वास गन्हाउने मुख्य ६ कारण र छुट्कारा पाउने उपाय
श्वास गन्हाउने अहिले आम मानिसको साझा समस्या भएको छ। युवादेखि वृद्धहरुसम्म यो समस्याबाट ग्रसित देखिन्छन्। श्वास गन्हाउने अनेक कारण छन्। ती कारण पहिल्याएर बानी व्यवहारमा परिवर्तन गर्न सकियो भने यो समस्याबाट छुट्कारा पाउन सकिन्छ।
शुक्रबार, जेठ १९, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो प्रत्यारोपण सफल
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो प्रत्यारोपण गरिएको छ। गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो।
शुक्रबार, जेठ १९, २०८०
घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गरेका छन्।
बिहीबार, जेठ १८, २०८०
केएमसीमा ‘थ्री टेस्ला एमआरआई’ सञ्चालनमा
अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए।
बिहीबार, जेठ १८, २०८०
बजेटप्रति एमाले स्वास्थ्य तथा जनसंख्या विभागको टिप्पणी- नीति तथा कार्यक्रमसँग समन्वय छैन
गत सोमबार सार्वजनिक आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यप्रति नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आफ्नो टिप्पणी सार्वजनिक गरेको छ। सो विभागका प्रमुख योगेश भट्टराईले १७ बुँदे टिप्पणी सार्वजनिक गर्दै सरकारकै नीति तथा कारयक्रम र बजेटबीच समन्वयन नरहेको बताएका हुन्।
बिहीबार, जेठ १८, २०८०
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ।
बिहीबार, जेठ १८, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
विशेष अदालत काठमाडौंले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
बिहीबार, जेठ १८, २०८०
फलफुल पकाउन प्रतिबन्धित विषादीको प्रयोग
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले फलफुल पकाउन प्रतिबन्धित विषादी क्याल्सियन कार्बाइडको प्रयोग गरेको पाइएको बताए। अक्षम्य गल्ती गरेकाले पसल सञ्चालकलाई खाद्य ऐनअनुसार कारबाही हुने उनले बताए।
बिहीबार, जेठ १८, २०८०
‘सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको निर्वाध विक्री र प्रयोग हुँदा सरकार संवेदनशील भएन’
शहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो शर्त भएको अधिकारीहरुले बताएका छन्।
बिहीबार, जेठ १८, २०८०
तराई–मधेसमा अत्यधिक गर्मीले जनजीवन प्रभावित, बिरामी बढे
गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन्।
बिहीबार, जेठ १८, २०८०
जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल
अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए। जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उनको भनाइ छ ।
बिहीबार, जेठ १८, २०८०
सन्तान जन्माउने योजनामा हुनुहुन्छ? थाहा पाउनुस् यी कुरा
नियमित रुपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहन सक्छ।
बिहीबार, जेठ १८, २०८०
नि:शुल्क कार्यक्रम, स्वास्थ्य बीमा र नीतिगत पुनर्संरचना
नेपाल सरकारले विभिन्न ८७ वटा छुट्टाछुट्टै सामाजिक सुरक्षाका कार्यक्रमहरुको लागि सयौं अर्ब रुपैयाँ खर्च गरिरहेको छ र यो सरकारको अनिवार्य दायित्व भित्र पनि पर्दछ l
बिहीबार, जेठ १८, २०८०
कस्ता मानिसलाई बढी हुन्छ पित्तको पत्थरी?
प्रायः सधैंभरि लामो समयसम्म भोकै बस्ने मानिसहरूको पनि पित्तथैलीको पित्त प्रयोगमा नआइ संकलन भइरहेको हुनसक्छ, जसले पत्थरीको सम्भावना निम्त्याउँछ। सानो कण थिग्रिए पनि बिस्तारै त्यसमा अरु थपिँदै जाने पत्थरीको ठूलो आकारले समस्या निम्त्याउँछ।
बिहीबार, जेठ १८, २०८०
Previous
394
395
396
397
398
Next
सर्च गर्नुहोस्
×
Search