मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनको सहकार्यमा सुनसरीका २२ सय जनाको नि:शुल्क आँखा जाँच
नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।
बिहीबार, जेठ ४, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पताल उद्घाटन
मन्त्री बस्नेतले सुनकोसी गाँउपालिका र एक-एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
लेट मी इन छाला अस्पतालको शाखा महारागजञ्जमा विस्तार
छाला उपचार र सौन्दर्यको क्षेत्रमा लक्षित गर्दै सञ्चालनमा आइरहेको लेट मी इन अस्पतालले आफ्नो शाखा विस्तार गरेको छ। नयाँ बानेश्वरमा सञ्चालित लेट मी इनले हालै आफ्नो नयाँ शाखा महाराजगञ्जमा विस्तार गरेका हो।
बिहीबार, जेठ ४, २०८०
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो।
बिहीबार, जेठ ४, २०८०
गैँडाकोट: ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए।
बिहीबार, जेठ ४, २०८०
डडेलधुरा अस्पतालमा १० दिनको फरकमा दुई जना अध्यक्ष, के हो वास्तविकता? [पत्रसहित]
९ दिनपछि जेठ ३ गते करुणाकर ओझालाई पनि अध्यक्षमा नियुक्त गरेको पत्र दिएको छ। जेठ ३ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले यसअघि नियुक्त भएका सिंहको नियुक्ति बदर गर्दै ओझालाई अध्यक्षमा नियुक्त गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
दाँत बिगार्ने १० गल्ती
भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ। भिटामिन सिले गिजा स्वस्थ पार्छ। अनुसन्धानअनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजाको समस्या कम देखा पर्छ।
बिहीबार, जेठ ४, २०८०
एसिड पीडित बालिकाको उपचारका लागि एक लाख ७५ हजार उपलब्ध गराउने निर्णय
कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ।
बिहीबार, जेठ ४, २०८०
गम्भीर रोगका ८ संकेत
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ। तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ। यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ।
बिहीबार, जेठ ४, २०८०
किन सुनिन्छ मिर्गौला?
मिर्गौला धेरै कारणले सुन्निने हुँदा यस्को उपचार पनि कारण अनुसार फरक फरक हुन्छ। सर्वप्रथम के कारणले मिर्गौला सुन्निएको हो भन्ने पत्ता लगाएर त्यस अनुसारको उपचार गर्न सकिन्छ।
बिहीबार, जेठ ४, २०८०
बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।
बुधबार, जेठ ३, २०८०
उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समिति सभापतिमा भक्त हमाल
नेपालको स्वास्थ्य क्षेत्रमा करिब ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन्। महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै आएका हमाल यस अघि स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति थिए।
बुधबार, जेठ ३, २०८०
मधेश प्रदेशले बनायो दशौं तहका डाक्टरलाई सचिव
मुख्यमन्त्री यादवले ११औं तहका चिकित्सकको दरबन्दी रहेपनि त्यसलाई वेवास्ता गर्दै डा झालाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्। डा झा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशकका रुपमा कार्यरत थिए।
बुधबार, जेठ ३, २०८०
कोभिड यूनिफाइड अस्पताल हट्यो, न्याम्स अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिने
विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको अन्तय भएको घोषणा गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड अस्पतालको व्यवस्था हटाएको हो। योसँगै अब उक्त अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पतालकै रुपमा चिनिनेछ।
बुधबार, जेठ ३, २०८०
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ।
बुधबार, जेठ ३, २०८०
‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’
उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका छन्।
बुधबार, जेठ ३, २०८०
थप ३४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११६७ जनामा परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा प्रज्वल श्रेष्ठ
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएको हो।
बुधबार, जेठ ३, २०८०
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा सञ्जय ठाकुर
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रिपरिषद निर्णय गर्दै ठाकुरलाई केन्द्रको जिम्मेवारी दिएका हुन्।
बुधबार, जेठ ३, २०८०
न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत
डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।
बुधबार, जेठ ३, २०८०
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष बरालको निधन
आफ्नै घरमा लडेर सख्त घाईते भएका बरालको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
बुधबार, जेठ ३, २०८०
डिएसपीको लापरबाहीले बालकको खुट्टा काटिएको आरोप
वैशाख २ गते कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-८ का १४ वर्षीय अनिल धामीको वैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाइ भएको अनिलका बुवा ललितबहादुर धामीले बताए।
बुधबार, जेठ ३, २०८०
वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित, के छन् माग?
वीर असपतालका आवासिय चिकित्सकहरु आन्दोलित भएका छन्। चिकित्सकहरुको मासिक निर्वाह भत्ता बिगत तीन महिनदेखी प्राप्त नभएको भन्दै उनीहरु आन्दोलित भएका छन्।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप रोक्न, पत्ता लगाउन र नियन्त्रण गर्न थप प्रयास गर्नुपर्छ : विश्व स्वास्थ संगठन
विगत पाँच वर्षमा, उच्च रक्तचाप भएका १० मिलियन थप मानिसहरूले प्रोटोकलमा आधारित व्यवस्थापनको पहुँचमा पुगेका छन। जसकारण उच्च रक्तचाप नियन्त्रण दर २६ प्रतिशत बाट ४७ प्रतिशत सम्म पुगेको थियो।
बुधबार, जेठ ३, २०८०
यी हुन् मिस नेपालको प्रतिस्पर्धामा रहेका डाक्टर र नर्स प्रतियोगी
गत वर्षको प्रतियोगितामा डा सरिसा श्रेष्ठ मिस नेपाल अर्थको उपाधी जित्न सफल भएकी थिइन्। यसपटक प्रतिस्पर्धामा रहेका डाक्टर र नर्सले कुन उपाधी जित्न सफल होलान्? त्यसका लागि भने १३ गतेसम्म कुर्नै पर्छ।
बुधबार, जेठ ३, २०८०
‘प्रि–कन्सेप्सन काउन्सिलिङ’ : सन्तानको योजना बनाउने दम्पतीलाई बरदान
सन्तानको योजना बनाइरहेका दम्पतीले चिकित्सकको परामर्श लिँदा बच्चामा हुन सक्ने विभिन्न जोखिमबाट बचाउन सकिन्छ। सन्तानको योजना बनाउनुअघि केही कुरा थाहा पाउने र परामर्श गर्ने काम नै ‘प्रि कन्सेप्सन काउन्सिलिङ’ हो।
बुधबार, जेठ ३, २०८०
उच्च रक्तचाप : यस्ता छन् थाहा पाउनै पर्ने कुराहरु
रक्तचाप नाप्ने तरिका ठीक नभएमा रक्तचापको नाप हाइ वा लो हुनसक्छ र यसको नराम्रो असर बिरामीको उपचारमा पर्नसक्छ। त्यसैले रक्तचाप नाप्ने बेलामा निम्नलिखित कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। आफ्नो रक्तचाप कति छ भन्ने कुरा डाक्टरलाई सोध्नुहोस् र याद राख्नुहोस्।
बुधबार, जेठ ३, २०८०
संसदको स्वास्थ्य समितिको पहिलो बैठक बस्यो, कार्यक्षेत्रबारे जानकारी
प्रतिनिधिसभाअन्तर्गतको आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पहिलो बैठक बसेको छ।सिंहदरबास्थित समितिको सभाहलमा भएको बैठकको सभापतित्व ज्येष्ठ सदस्य कालुराम राईले गरे।
मंगलबार, जेठ २, २०८०
स्वास्थ्यमन्त्री बस्नेत डब्ल्यूएचओको कार्यक्रममा सहभागी हुन स्विजरल्याण्ड जाँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत आगामी जेठ ७ देखि १६ गतेसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन स्विजरल्याण्ड जाने भएका छन्।
मंगलबार, जेठ २, २०८०
तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन सरकारको स्वीकृती
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई मानक विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन्।
मंगलबार, जेठ २, २०८०
Previous
403
404
405
406
407
Next
सर्च गर्नुहोस्
×
Search