मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २१, २०८३
Mon, May 04, 2026
सोमबार, वैशाख २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान पाइँदैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उनीहरू उपलब्ध हुनुपर्छ।’
शुक्रबार, असोज ४, २०८१
अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण
संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन्।
शुक्रबार, असोज ४, २०८१
प्रत्येक वर्ष थपिँदै १ करोड डिमेन्सियाका नयाँ बिरामी
प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व अल्जाइमर दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
शुक्रबार, असोज ४, २०८१
सरकारी अस्पतालको समयमा चिकित्सक बाहिर जान पाउँदैनन् : मन्त्री पौडेल
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनले बताए । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
शुक्रबार, असोज ४, २०८१
अन्नपूर्ण न्यूरो अस्पताललाई हानीकारक फोहर व्यवस्थापन गर्न ७ दिनको समय
वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो।
शुक्रबार, असोज ४, २०८१
मेडिकल कलेजलाई पिजीमा २३ लाख लिएर २५ लाख खर्च गर भन्न मिल्छ?
आयोग बनेको नेपालमा स्वास्थ्य र शिक्षालाई कसरी प्रवद्र्धन गर्ने, कसरी विकास गर्ने, कसरी बढी भन्दा बढी विद्यार्थीलाई स्वदेशमै पढाउने, विदेशी विद्यार्थीलाई कसरी आकर्षित गर्ने र धन भित्र्याउने, बढी भन्दा बढी फ्याकल्टी अप्रुभ गराउने, कसरी धेरै जनशक्ति उत्पादन गर्ने, कसरी उत्पादिन जनशक्तिलाई नेपालमै राख्ने भनेर काम गर्ने हो। तर आयोग कैंची बोकर आयो। जहाँ पायो त्यही काटेको छ।
शुक्रबार, असोज ४, २०८१
त्रियुगामा नगर अस्पताल सञ्चालन
अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए
शुक्रबार, असोज ४, २०८१
सीमारहित स्वयंसेवामा समर्पित खिमा
खिमकला रानालाई गाउँले सबैले खिमा नामले चिन्छन् । खिमकलालाई खिमामा बदलेको महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीले हो । अहिले सबैले दिदी–बहिनीको साइनोभन्दा अघिपछि खिमा राखेर बोलाउँछन्।
शुक्रबार, असोज ४, २०८१
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
शुक्रबार, असोज ४, २०८१
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण किट अभाव
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
शुक्रबार, असोज ४, २०८१
कुपोषण अन्त्य गर्न सुदूरपश्चिम प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
‘वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा आज धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए।
शुक्रबार, असोज ४, २०८१
आर्थोस्कोपी सर्जरी भनेको के हो? कसरी गरिन्छ?
यो विधिबाट प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल) को उपचार गरिन्छ। आर्थोस्कपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ।
शुक्रबार, असोज ४, २०८१
राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोधमा सम्बोधन गर्ने
उनले 'समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा' विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन्।
शुक्रबार, असोज ४, २०८१
सुदूरपश्चिममा कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरिबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको शिकार बन्दै गएको बताएका छन्।
शुक्रबार, असोज ४, २०८१
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
अर्थ मन्त्रालयमा दुई मन्त्री र मन्त्रालयका प्रतिनिधिहरुबीच विभन्न ७ बुँदामा छलफल भएको छ। दुई मन्त्रालयबीच आवश्यक कामकारवाहीमा सहजीकरण गर्नेदेखि अस्पतालहरुको सेवा सुविधा बढाउनेसम्मका विषयमा छलफल भएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज ३, २०८१
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
अनुमोदन हुनेमा जर्मनीका लागि सिफारिस भएका डा शैल रुपाखेती पनि छन्। संसदीय सुनुवाइ समितिले डा रुपाखेतीसहित सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्।
बिहीबार, असोज ३, २०८१
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
पाल चिकित्सक संघ गण्डकी शाखाको हालै चयन भएको नयाँ कार्यसमितिको पदस्थापना भएको छ। संघको गण्डकी शाखा अध्यक्षमा डा सुनिल पनेरु निर्विरोध चयन भएका थिए।
बिहीबार, असोज ३, २०८१
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
संयुक्त अधिराज्य बेलायतको काठमाडौँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ।
बिहीबार, असोज ३, २०८१
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन्।
बिहीबार, असोज ३, २०८१
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने काठमाडौं- निप्पोन फाउन्डेशनले आगामी वर्ष कुष्ठरोग सम्बन्धि राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने भएको छ।
बिहीबार, असोज ३, २०८१
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।
बिहीबार, असोज ३, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
बिहीबार, असोज ३, २०८१
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन्।
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन्।
बिहीबार, असोज ३, २०८१
दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति
नेपाल दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको तेस्रो अधिवेशनले प्राडा सुरजभक्त माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बिहीबार, असोज ३, २०८१
सरकारका साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक, के-के छन् स्वास्थ्यका विषय?
नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त सरकारले सरकारका साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको छ। बुधबार साँझ ८ बुँदे साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको हो।
बिहीबार, असोज ३, २०८१
मन्त्रिपरिषदको निर्णयः भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण, कर्मचारीको समस्या हल हुने
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको हो।
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा परिषदको उपाध्यक्षमा वरिष्ठ बाल रोग विशेषज्ञ डा रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, असोज ३, २०८१
नामको अर्थ प्रमाणित गर्न तल्लीन डा आदर्श
आफ्नै भाषामा भन्न थालेका थिए– हम्लाई उपचार र बिमारीबारे केही था’ नाइब । यो ज्यान तम्राई हातमाइ छ (हामीलाई उपचार र रोगबारे केही थाहा छैन । यो ज्यान तपाईंकै हातमा छ ।)
बिहीबार, असोज ३, २०८१
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।
बिहीबार, असोज ३, २०८१
Previous
159
160
161
162
163
Next
सर्च गर्नुहोस्
×
Search