मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ १३, २०८२
Wed, Jan 28, 2026
मंगलबार, माघ १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बागमती प्रदेशः एक वर्षमा सवारी दुर्घटनामा ३०४ को मृत्यु, ३ हजार १ सय ९९ जना घाइते
क्षमताभन्दा बढी यात्री बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिनाहेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा सवारी जाँचमा कडाइ गरिएको प्रनाउ खाणले बताए।
मंगलबार, साउन ८, २०८१
ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्द्धन र रोग निवारण
मानिसहरु वृद्ध हुँदै जाने प्रक्रियामा धेरैजसो अवस्थामा दीर्घकालीन रोगहरू, अपाङ्गता, शारीरिक र संज्ञानात्मक कार्यहरूमा सामान्य गिरावट देखिदै जान्छन्। तर, उपयुक्त स्वास्थ्य प्रवर्द्धन र रोग निवारणसँग सम्बन्धित रणनीतिहरू अपनाएर, जीवनको गुणस्तर सुधार्न, कार्यात्मक क्षमता बढाउन र ज्येष्ठ नागरिकहरुको आयू लम्ब्याउन सम्भव हुन्छ।
मंगलबार, साउन ८, २०८१
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत, अनमी र सिएमए पढेकाहरु योग्य
हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।
मंगलबार, साउन ८, २०८१
रेफर भइसकेका बिरामीको निधनको विषयमा टिकापुर अस्पतालका चिकित्सकमाथि धम्की
कैलालीको टीकापुर अस्पताल अस्पतालका अध्यक्ष तथा चिकित्सकलाई धम्की दिएको भन्दै सेवा बन्द गरिएको छ। दोषीलाई कानून वमोजिम कार्बाही नगरे सम्मका लागि बन्द रहने उल्लेख छ।
सोमबार, साउन ७, २०८१
मन्त्री पौडेलको निर्देशनपछि टेकु अस्पतालमा टोकन प्रणाली र दुई सिफ्टमा ओपिडी सेवा सुरु
अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ।
सोमबार, साउन ७, २०८१
सोही ढलको नमूना लिएर फेरि परीक्षण गर्दा भेटिएन पोलियो भाइरस
सोमबार, साउन ७, २०८१
सन् २०२४ एड्सबाट जनस्वास्थ्यमा जोखिम अन्त्य गर्ने लक्ष्य हासिल गर्न निर्णायक वर्ष : राष्ट्रसङ्घ
नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन ।
सोमबार, साउन ७, २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्रमन्त्री देउवालाई आग्रह
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ध्यानाकर्षण गराएका छन्। बंगलादेशमा कोटा प्राणलीको विषयलाई लिएर भइरहेको आन्दोलन चर्किएपछि विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन ७, २०८१
करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनबाट प्रभावित
सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो।
सोमबार, साउन ७, २०८१
हरिवंश आचार्यले भने–अहिले सामान्य अवस्थामा छु
कार्यक्रमको शिलशिलामा विराटनगर पुगेका उनी अस्वस्थ भएपछि त्यहाँस्थित बिराट नर्सिङ होममा भर्ना भएका छन्। नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
सोमबार, साउन ७, २०८१
बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी
बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन्।
सोमबार, साउन ७, २०८१
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ। आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन्।
सोमबार, साउन ७, २०८१
‘न्यूरोलोजिकल परीक्षण'को दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन
उमेरले ८१ पुगेका बाइडेनको स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति दोहोरिन नहुने मत बढ्दै गएको थियो। पार्टीभित्र समेत उक्त मत बलियो बन्न थालेपछि उनी बाहिरिएका हुन्। त्यसअघि उनको मानसिक स्वास्थ्यको बारेमा जाँच हुनुपर्ने सवाल उठेको थियो। उनलाई ‘कग्निटिभ टेस्ट गर्न’ भनिएको थियो।
सोमबार, साउन ७, २०८१
एक आमाको ज्यान बचाउन सफल भएको त्यो क्षण
बिडम्वना त्यो पनि अत्याधिक रक्तश्रावका कारणले बच्चा त खेर गयो-गयो, झन्डै आमाको पनि ज्यान जाने अवस्था थियो। उक्त अवस्थालाई सुधार गर्न अथवा मातृ मृत्युबाट बचाउन स्वास्थ्य संस्थाका कर्मचारी साथीहरुको सहयोगमा प्रयास गरें।
सोमबार, साउन ७, २०८१
सुइहरू भन्दा पर: एक्युपंक्चरको विज्ञान र फाइदाहरू
हाम्रो शरीरमा ३६५ बिन्दुहरू छन्, जसले शरीरका प्रमुख भागहरूबाट 'छि' र रगत भेला गर्दछ, इन्फ्युज गर्दछ, वा सतहको माध्यमबाट पास गर्दछ भनेर बुझिन्छ। यसलाई शरीरको प्रतिक्रियात्मक क्षेत्र भनिन्छ र शरीरका आन्तरिक अंगहरू मेरिडियन र कलेटरल्सद्वारा जोडिएका हुन्छन्।
सोमबार, साउन ७, २०८१
स्वास्थ्य क्षेत्र सुधारका सुझाव इमेल र ह्वाट्स एपमा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव माग गरेका छन्। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै सुझाव माग गरेका हुन्।
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ सांसदको विश्वास
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे। विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो।
आइतबार, साउन ६, २०८१
बीपी क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइराला घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। टोलीद्ये उनीसँग १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न
बंगलादेशमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरुको पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ। सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश’को आयोजनामा भएको पुनर्मिलन कार्यक्रम यो दोस्रो हो। यसअघि पनि एक पटक पुनर्मिलन कार्यक्रम भएको थियो।
आइतबार, साउन ६, २०८१
केन्द्रीय कारागार अस्पतालमा ब्रेन म्यापीङ सेवाको सुभारम्भ
कारागारमा रहेका व्यक्ति जसलाई विभिन्न प्रकारका मानसिक रोग लागेको हुन्छ तिनलाई निदान गर्न यो प्रयोग गरिन्छ।
आइतबार, साउन ६, २०८१
त्रिशुली अस्पतालले चिकित्सहसहित १८ पदमा दरखास्त माग्यो
त्रिशुली अस्पतालले चिकित्सहसहित १८ पदमा दरखास्त माग्यो
आइतबार, साउन ६, २०८१
देशभर एक हजार छ सय ५७ जनामा डेंगु संक्रमण
मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेङ्गुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जानकारी दिए।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा आन्दोलन: ५७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल अवतरण, ३४० काँकडभिट्टा आइपुगे
यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।
आइतबार, साउन ६, २०८१
प्रेससागर कर्माचार्यले गरे १७९ औं पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले १७९ औँ पटक रक्तदान गरेका हुन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ स्थापना
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
आइतबार, साउन ६, २०८१
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे
पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए। 'बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,' उनले भने।
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने
नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशबाट १७ जना विद्यार्थी आइतबार नेपाल फर्काइँदै
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्।
आइतबार, साउन ६, २०८१
स्वास्थ्य सामग्रीको सार्वजनिक खरिदमा छुट्टै व्यवस्थाको आवश्यकता किन?
वर्तमान सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ ले सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा नियम ९ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही तयार गर्नुपर्ने उल्लेख छ। तर स्वास्थ्यजन्य मालसामानको स्पेसिफिकेशन र लागत अनुमान तयार गर्न प्रस्ट निर्देशिका वा नियममा समावेश छैन र विशेषज्ञताको समावेश प्रावधान स्पष्ट रूपमा उल्लेख नगरिएको हुँदा बजार मूल्यमा उतार-चढाव, विशेषज्ञताको अभाव र गुणस्तर र मात्रा निर्धारण गर्न कठिनाइ भइरहेको छ।
आइतबार, साउन ६, २०८१
गति लिँदै गेटा अस्पताल
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
शनिबार, साउन ५, २०८१
Previous
160
161
162
163
164
Next
सर्च गर्नुहोस्
×
Search