मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ १३, २०८२
Wed, Jan 28, 2026
मंगलबार, माघ १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जर्नल प्रकाशन सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसंग सम्बन्धी अध्ययन र अनुसन्धानको कामलाई अघि बढाउन आफ्नै जर्नल प्रकाशन सुरु गरेको छ।संस्था स्थापनाको लामो समयपछि शैक्षिक कार्यक्रम अघि बढाएको प्रतिष्ठानले आफ्नै पहलकदमी र प्रयासमा पहिलोपटक अनुसन्धानमुलक कामलाई प्रभावकारी बनाउन आफ्नै वैज्ञानिक जर्नल प्रकशनमा ल्याएको हो।
शनिबार, साउन ५, २०८१
गाजाको वातावरणीय नमूनाहरुमा पोलियो भाइरस फेला
गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन्।
शनिबार, साउन ५, २०८१
किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुरक्षित गर्न माग
महिला तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ। संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।
शनिबार, साउन ५, २०८१
कालिकोट: सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार
शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो।
शनिबार, साउन ५, २०८१
जीवनरक्षक 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै आउनुपर्ने बाध्यता किन ?
जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्।
शनिबार, साउन ५, २०८१
बंगलादेशमा हिंसा काबुबाहिर गएपछि देशब्यापी कर्फ्यु
आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका छन्।
शनिबार, साउन ५, २०८१
गर्मी मौसममा वायु प्रदुषण र छालामा पर्ने असर
बाहिरबाट घर पुगेपछि सबैभन्दा पहिला साबुन पानीले मिचिमिचि हात मुख राम्रोसँग धुनुपर्दछ। मेकअप गरीएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म मोस्चराईजरको प्रयोग गर्नु राम्रो। त्यस्तै शुद्द पानी प्रसस्त पिउने बानी बसाल्नु आवश्यक छ।
शनिबार, साउन ५, २०८१
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
शुक्रबार, साउन ४, २०८१
बंगलादेशमा हिंसात्मक घटना बढेपछि स्वदेश फर्किन थाले नेपाली विद्यार्थी
बिहीबार राती मात्र करिब ७० जना नेपाली विद्यार्थी भारतीय सीमा हुँदै नेपाल फर्किएका थिए। भारतको सीमा हुँदै स्वदेश फर्किएका मेडिकल विद्यार्थी आशिष शाहले आफूसहित करिब ७० जना नेपाली विद्यार्थी एकैपटक प्रहरी स्कर्टिङमा भारतको सीमा हुँदै नेपाल आएका छन्।
शुक्रबार, साउन ४, २०८१
काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइनेछ।
शुक्रबार, साउन ४, २०८१
विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन
बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।
शुक्रबार, साउन ४, २०८१
बंगलादेशमा आन्दोलन हिंसात्मक बनेपछि स्वदेश फर्कँदै नेपाली विद्यार्थी
बङ्गलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आरक्षणको विरोधमा गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि असुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने विद्यार्थीले आफै तथा ढाकास्थित नेपाली दूतावासको सहजीकरणमा नेपाल फर्किँदै छन्।
शुक्रबार, साउन ४, २०८१
गंगालाल अस्पतालमा २०औं महाधमनी शल्यक्रिया सम्पन्न
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हालै मात्रै दुई महिनाकी बालिकाको महाधमनी स्थानान्तरण शल्यक्रिया सफल भएको छ। यसअघि अस्पतालले यसै प्रकारको महाधमनी स्थानान्तरण शल्यक्रिया १९ पटक सफल रुपमा सम्पन्न गरिसकेको जनाएको छ।
शुक्रबार, साउन ४, २०८१
तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदभार ग्रहणगरेसँगै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था दाबी गरेको थिए।
शुक्रबार, साउन ४, २०८१
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड–१९ संक्रमणपछि माथिल्लो श्वासप्रश्वास नलीमा समस्या
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’ को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ।
शुक्रबार, साउन ४, २०८१
फुड पोइजनिङ भएपछि बलिउड अभिनेत्री जान्हवी अस्पताल भर्ना
केही दिनदेखि विसञ्चो महशुस गरेकी उनी बिहिबार अस्पताल भर्ना भएकी हुन्। पछिल्लो हप्ता निकै व्यस्त भएका कारण खानपानमा अनुशासित हुन नपाउँदा उक्त समस्या आएको बताइएको छ। गर्मीमा अन्य समयमा भन्दा खानपानका कारण आउने समस्या बढी हुने चिकित्सकहरु बताउँछन्।
शुक्रबार, साउन ४, २०८१
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्। नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन ४, २०८१
अनलाइन अर्डरमा अस्वस्थकर खाना पठाउने बर्गर हाउस कलंकीलाई महानगरले तिरायो २ लाख जरिवाना
असार २६ गते बेलुका सवा ६ बजेको अनलाइन अर्डरमा वर्गर हाउसले उपभोक्तालाई पठाएको म:म: को अचारमा गन्ध आएको महसुस गरेपछि उपभोक्ताले यो विषय वर्गर हाउसलाई जानकारी गराए ।
शुक्रबार, साउन ४, २०८१
एक करोड ६७ लाखमा पुराना मेसिन, उपकरण र फर्निचर बेच्दै वीर अस्पताल
शुक्रबार, साउन ४, २०८१
स्वास्थ्य अनुसन्धान परिषद्को करारमा कर्मचारी भर्ना प्रक्रिया रद्द
शुक्रबार, साउन ४, २०८१
बच्चालाई किन ज्वरो आउँछ ?
यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ।
शुक्रबार, साउन ४, २०८१
सरकारी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।
बिहीबार, साउन ३, २०८१
सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न जरुरी: मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताएका छन्।
बिहीबार, साउन ३, २०८१
राप्ती प्रतिष्ठानमा बिरामी बढेपछि थप दुईवटा अत्याधुनिक ओटी सञ्चालन
दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थ्रिएटर सञ्चालनमा आएको छ।
बिहीबार, साउन ३, २०८१
वीर अस्पतालमा एनेस्थेसिया विभागमा रोकिएको शल्यक्रिया सेवा सुचारु
जोखिम भत्ता नपाएको भन्दै रोकिएको वीर अस्पतालका एनेस्थेसिया विभागको शल्यक्रिया सेवा सुचारु भएको छ। जोखिम भत्ता नपाएको भन्दै अस्पतालको एनेस्थेसिया विभागका चिकित्सकहरुले दुई दिनसम्म शल्यक्रिया सेवा बन्द गर्दा करिब ८० वटा शल्यक्रिया रोकिएका थिए।
बिहीबार, साउन ३, २०८१
चितवनमा अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
तवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ। नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो।
बिहीबार, साउन ३, २०८१
डेङ्गुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
डेङ्गु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गुसम्बन्धी फोकलपर्सन भुसालले बताए।
बिहीबार, साउन ३, २०८१
१५ दिनको बिदा स्वीकृत गराएका डा श्रेष्ठ तीन महिनासम्म गायब, गृहले माग्यो स्पष्टीकरण
१५ दिनको बिदा स्वीकृत गराए हालसम्म सम्पर्कमा नआएका नेपाल प्रहरी अस्पतालका डा पवन श्रेष्ठ गृह मन्त्रालयले उनको नाममा स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।
बिहीबार, साउन ३, २०८१
लोकसेवाद्वारा पदपूर्ति कार्यतालिका सार्वजनिक, स्वास्थ्यका कुन पदमा कहिले?
आयोगले पदपूर्तिका किसिम, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता र उम्मेदवारको सिफारिससमेत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
बिहीबार, साउन ३, २०८१
अमेरिकी राष्ट्रपति बाइडेन कोभिड-१९ बाट संक्रमित
उनका अनुसार यसअघि पनि बाइडेन संक्रमित भइसकेका हुन्। बाइडेनले ट्विटमार्फत् जानकारी दिएका छन्। उनले आफू उपचारमा रहेको र निको हुँदै गएको बताएका छन्।
बिहीबार, साउन ३, २०८१
Previous
161
162
163
164
165
Next
सर्च गर्नुहोस्
×
Search