मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Wed, Mar 25, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
औषधि उद्योगको विकासका लागि नीतिगत सुधार गर्न सहकार्य गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्धता
मन्त्री बस्नेतले उद्योगीहरुलाई राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा उक्त विषय आफू समक्ष ल्याउन आग्रह गरे।
आइतबार, जेठ २८, २०८०
तराई–मधेसमा उखरमाउलो गर्मी, बिरामीको चाप बढ्न सक्ने
प्रदेशका आठवटै जिल्लाको सरदर तापक्रम ४० डिग्रीभन्दामाथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापक्रमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । दिउँसो सडक, बजार र सरकारी अड्डा सुनसान बन्दै आएका छन ।
आइतबार, जेठ २८, २०८०
पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, घाइतेलाई अस्पताल पुर्याइयो
पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।
आइतबार, जेठ २८, २०८०
आइतबार २ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, जेठ २८, २०८०
वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै
चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।
आइतबार, जेठ २८, २०८०
गर्मीले जनजीवन प्रभावित
बर्दियामा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जिल्लमा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ। गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन्।
आइतबार, जेठ २८, २०८०
हुम्लामा नि:शुल्क शिविरमा उपचारका लागि लाइन
हुम्लाको जिल्ला अस्पतालमा सञ्चालन भएको नि:शुल्क शिविरमा उपचारका लागि लाइनमा बसेका बिरामी तथा सर्वसाधारण। तस्बिर:दाने बोहरा/रासस
आइतबार, जेठ २८, २०८०
सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो।
आइतबार, जेठ २८, २०८०
कास्कीको हसंपुरमा मदिरारहित समाज निर्माण अभियान
मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो।
आइतबार, जेठ २८, २०८०
गर्मीका कारण सर्पदंशका बिरामी बढ्दै
अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन्।
आइतबार, जेठ २८, २०८०
औषधिको समुचित प्रयोग र चुनौती
आवश्यकताको पहिचान गरी औषधि सिफारिस गर्न वञ्चित गर्दै आफुखुशी औषधि लेख्न दबाब दिने प्रचलन बढेको छ।
आइतबार, जेठ २८, २०८०
तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने?
तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।
आइतबार, जेठ २८, २०८०
दादुरा–रुवेला खोप अभियान
कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ।
शनिबार, जेठ २७, २०८०
गर्मीका कारण गोरखा र तनहुँमा विद्यालय बन्द
गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
शनिबार, जेठ २७, २०८०
गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या
कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो।
शनिबार, जेठ २७, २०८०
जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव
जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो।
शनिबार, जेठ २७, २०८०
कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर
कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो।
शनिबार, जेठ २७, २०८०
महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
शनिबार, जेठ २७, २०८०
मनको कुची, मनकै क्यानभास [कविता]
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ। भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
शनिबार, जेठ २७, २०८०
मेलानको १८औं स्थापना दिवको अवसरमा निःशुल्क रगत जाँच
मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो १८औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा मेलानले वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेको छ।
शनिबार, जेठ २७, २०८०
फैलिँदै दादुराको प्रकोप: १६ जिल्लाका ९५१ जनामा पुष्टि
दादुरा निवारण हुन तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। तर फैलिदै गइरहेको दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यलाई अधुरो बनाइदिएको छ।
शनिबार, जेठ २७, २०८०
मध्य तथा पश्चिम तराईमा लू चल्ने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
शनिबार, जेठ २७, २०८०
गर्मीमा घरेलु फेसप्याक
गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ। गर्मीमा चर्को घामका कारण छाला डढ्छ। जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ। डढेको छाला थकित र कान्तिहीन देखिन्छ।
शनिबार, जेठ २७, २०८०
जनशक्तिका विषय मौन स्वास्थ्यको बजेट : डा अनिल कार्की [भिडियो वार्ता]
स्वास्थ्य क्षेत्रमा जति बजेट आउनुपर्ने हो। त्यो आएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल चिकित्सक संघले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्ने सुझाव दिँदै आएको थियो। तर डब्लुएचओ र संघको सुझाव अनुसार बजेट आउन सकेन। त्यसको अनुपातमा बजेट साह्रै घटेर आएको छ।
शुक्रबार, जेठ २६, २०८०
पछिल्लो २४ घण्टामा भेटिएनन् कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।
शुक्रबार, जेठ २६, २०८०
न्याम्सको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन
प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका हुन्।
शुक्रबार, जेठ २६, २०८०
लुम्बिनीको नीति तथा कार्यक्रममा समेटिए स्वास्थ्यका यी विषय [पूर्णपाठ]
लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ। शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
शुक्रबार, जेठ २६, २०८०
लूबाट जोगिने ७ उपाय
दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
शुक्रबार, जेठ २६, २०८०
कोभिडभन्दा तीव्र फैलने र मृत्युदर बढी भएको दादुरा के हो? कसरी जोगिने?
दादुरा मिजल्स भाइरसबाट हुने अति संक्रामक रोग हो। यो रोग कुनै पनि उमेरको मानिसलाई र विशेग गरी बालबालिकालाई लाग्न सक्दछ। अति संक्रामक भएका कारणले गर्दा यो रोगले छिट्टै महामारीको रुप लिन सक्दछ। यो रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिले फैलिन्छ। साथै यसको मृत्युदर पनि उच्च रहेको छ।
शुक्रबार, जेठ २६, २०८०
बागलुङमा बढ्दै स्वास्थ्य बीमाको पहुँच
बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको छ वर्ष पुग्यो। स्वास्थ्य बीमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ।
शुक्रबार, जेठ २६, २०८०
Previous
332
333
334
335
336
Next
सर्च गर्नुहोस्
×
Search