मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Wed, Mar 25, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नागरिकलाई 'लू' को जोखिमबाट जोगाउन सांसदहरुको माग
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ।
शुक्रबार, जेठ २६, २०८०
काठमाडौंमा दादुरा पुष्टि, गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा देखियो
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा चार जनामा दादुरा पुष्टि भएको हो।
शुक्रबार, जेठ २६, २०८०
गर्मीयाममा बिरामी बढ्न सक्छन्, २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउनू: स्वास्थ्य मन्त्रालय
संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालहरुलाई निर्देशन जारी गर्दै मन्त्रालयले गर्मीयाम बढेसँगै बिरामीको संख्या बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
शुक्रबार, जेठ २६, २०८०
नेपाली चिकित्सक डा मनोज कुमार शर्मालाई टिमोर लेस्टे सरकारको उच्चतम सम्मान
नेपाली चिकित्सक डा मनोज कुमार शर्मालाई टिमोर लेस्टे सरकारले उच्चतम सम्मान गरेको छ। नेत्र रोग विशेषज्ञ डा शर्मालाई दक्षिण पूर्वी एसियाली राष्ट्र टिमोर लेस्टे सरकारले ‘मेडाल अफ द अर्डर टिमोर लेस्टे कोलार’ बाट विभूषित गरेको हो।
शुक्रबार, जेठ २६, २०८०
भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश सरकारको सहयोग
कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ। उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ।
शुक्रबार, जेठ २६, २०८०
५० हजार घुससहित शंखमुलबाट ल्याब टेक्निसियन पक्राउ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका एक ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत छैठौं तहका ल्याब टेक्निसियन लेखनाथ भट्टराईलाई पक्राउ गरेको हो।
शुक्रबार, जेठ २६, २०८०
महिनावारी सम्बन्धी यी ५ तथ्य, जुन तपाईंलाई थाहा नहुन सक्छ
औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ।
शुक्रबार, जेठ २६, २०८०
कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध
नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए।
शुक्रबार, जेठ २६, २०८०
बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ। बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गरे। हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो।
शुक्रबार, जेठ २६, २०८०
भक्तपुरका चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावश्यक रगत निःशुल्क उपलब्ध गराउन थालेको हो।
शुक्रबार, जेठ २६, २०८०
...अनि खुसीले ‘खुसी’ का आँसु झारिन्
गोमनले डसेर अचेत भएकी खुसीको भेन्टिलेटरमा पाँच दिनको सघन उपचारले हिजो साँझ होस फिरेपछि उनी स्वयं, परिवारजन मात्र नभई सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडाका प्राविधिक एवं जनसेवा अस्पतालका चिकित्सक र सञ्चालक पनि दङ्ग छन्।
शुक्रबार, जेठ २६, २०८०
काठमाडौं महानगरले सबै विद्यालयमा नर्सिङ सेवा दिने
कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो।
शुक्रबार, जेठ २६, २०८०
वीर अस्पतालमा आजबाट एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि:शुल्क शल्यक्रिया हुने
वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यका साथ वीरले राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
शुक्रबार, जेठ २६, २०८०
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो?
किन बाङ्गिन्छ मेरुदण्ड? कसरी थाहा पाउने? उपचार के हो? मेरुदण्ड बाङ्गिने समस्या कसलाई देखिन्छ? मेरुदण्ड बाङ्गिएमा के गर्न सकिन्छ?
शुक्रबार, जेठ २६, २०८०
डा सिद्धार्थ यादवलाई २ करोड ६० लाख रुपैयाँको एएससीओ करियर डेभलपमेन्ट अवार्ड
मेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एएससीओ)ले नेपाली मूलका डा सिद्धार्थ यादवलाई २ लाख अमेरिकी डलर (२ करोड ६० लाख नेपाली रुपैयाँ) सहितको एएससीओ करियर डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ।
बिहीबार, जेठ २५, २०८०
पशुपति चौलागाईं स्मृती अस्पतालमा एकैदिन १६ शल्यक्रिया
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृती अस्पतालमा एकैदिन एक जटिल शल्यक्रिया सहित १६ वटा मेजर शल्यक्रिया भएको छ।
बिहीबार, जेठ २५, २०८०
वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको स्थापना
यो केन्द्रको स्थापनापछि ब्रेन ट्युमर भएका बिरामीले एकै ठाउँमा सहज, छिटो र प्रभावकारी उपचार पाउने उनले बताए।
बिहीबार, जेठ २५, २०८०
नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
आवश्यकताका आधारमा मात्र स्वास्थ्य उपकरण किन्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन्।
बिहीबार, जेठ २५, २०८०
लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, जेठ २५, २०८०
तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।
बिहीबार, जेठ २५, २०८०
दिगो विकासका लक्ष्य केन्द्रित स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करण भदौमा
भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरुको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई पुनःस्मरण गर्ने मौका जुराउने आशा राखिएको छ।
बिहीबार, जेठ २५, २०८०
गर्मीले जीवन कष्टकर भएको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण
सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार, जेठ २५, २०८०
सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै
स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए।
बिहीबार, जेठ २५, २०८०
भेरी अस्पतालमा सेवा सुधार निरन्तर: न्यूनतम सेवा मापदण्डमा ७५ नम्बर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डका लागि गरेको स्थलगत अनुगमन र मूल्यांकनमा यस वर्ष अस्पतालले ७५ अंक ल्याउन सफल भएको छ। गत वर्ष अस्पतालले न्यूनतम सेवा मापदण्डमा ६७ अंक ल्याएको थियो। दुई वर्ष अघि अर्थात आर्थिक वर्ष २०७७/७८ मा ६१ अंक थियो।
बिहीबार, जेठ २५, २०८०
अझै ५ दिन तातो हावा चल्ने, सचेत रहन आग्रह
तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार, जेठ २५, २०८०
दादुरा रुबेला विरुद्धको खोप लगाउँदै
बिहीबार, जेठ २५, २०८०
सुर्खेतमा पाँच जनामा दादुरा
वीरेन्द्रनगर र चिङ्गाड दुई-दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।
बिहीबार, जेठ २५, २०८०
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको निधन
करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
बिहीबार, जेठ २५, २०८०
Previous
333
334
335
336
337
Next
सर्च गर्नुहोस्
×
Search