मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डडेलधुरामा पखाला फैलियो: एकको मृत्यु, एक सय ४८ प्रभावित
पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।
सोमबार, जेठ १, २०८०
सुत्केरीको मृत्यु प्रकरण: छानबिन गर्न समिति गठन
छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार, जेठ १, २०८०
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने न्यून
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।
सोमबार, जेठ १, २०८०
१० जनामा कोरोना पुष्टि, १२० जना सक्रिय संक्रमित
देशभर गरिएको २२३ पीसीआर र ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख ३१, २०८०
एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी
सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन्।
आइतबार, वैशाख ३१, २०८०
औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस र नवीकरणको अवधि बढाउने तयारी, विधेयक संसदमा दर्ता
सरकारले औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्र नवीकरणको समयावधि बढाउने तयारी गरेको छ। सेवा प्रवाहलाई सहज बनाउन सरकारले औषधि ऐन २०३५ मा रहेको अवधि सम्बन्धी व्यवस्था संसोधन गर्न लागेको हो।
आइतबार, वैशाख ३१, २०८०
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।
आइतबार, वैशाख ३१, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप उपलब्ध गराइँदै
वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए।
आइतबार, वैशाख ३१, २०८०
बालेनले नि:शुल्क भनेको १०२ नम्बरको एम्बुलेन्स सेवा कहिलेबाट सुरु भयो? कतिलाई दियो सेवा?
२०७९ सालको भदौमा स्वास्थ्यखबरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपाल एम्बुलेन्स सेवा (१०२)लाई कोभिड महामारीको समयमा नि:शुल्क सेवा दिएका कारण हेल्थ अवार्ड प्रदान गरेको छ।
आइतबार, वैशाख ३१, २०८०
दहीका १५ फाइदा
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
आइतबार, वैशाख ३१, २०८०
मिर्गौला फेल हुने पहिलो कारण
टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ। सामान्य मानिसमा मधुमेह मात्र छ तर एक्कासी रक्तचाप उच्च भयो भने मिर्गौलालाई असर गरेको हुनसक्छ।
आइतबार, वैशाख ३१, २०८०
नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।
आइतबार, वैशाख ३१, २०८०
नेपाल पेडियाट्रिक सोसाइटीको अध्यक्षमा डा अरुण कुमार न्यौपाने
नेपासको शनिबार भएको निर्वाचनबाट डा न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन्।
शनिबार, वैशाख ३०, २०८०
छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन कागती
कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ। कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ।
शनिबार, वैशाख ३०, २०८०
पुरुषमा स्तन वृद्धि हुने समस्या के हो? उपचार के हो?
गाइनोकोमास्टिया हुँदा स्तनको आकार बढेर आउने हुनाले कारण पहिचानपछि उपचार हुन्छ। कहिलेकाहीं मोटोपनका कारण पनि स्तनमा बोसो बढी भएर आकारमा परिवर्तन आउने गर्छ। तर गाइनोकोमास्टिया भनेको बोसो वृद्धि नभएर ग्रन्थीको वृद्धि हो।
शनिबार, वैशाख ३०, २०८०
दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैनः डा गोविन्द केसी
प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए।
शनिबार, वैशाख ३०, २०८०
बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य मन्त्री बस्नेतको आग्रह
मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन आग्रह गरेका हुन्।
शनिबार, वैशाख ३०, २०८०
३७ जनामा कोरोना पुष्टि, १२६ सक्रिय संक्रमित
२४७ जनाको पीसीआर र २ हजार १६७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, वैशाख ३०, २०८०
सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणका लागि स्वास्थ्यमन्त्री बस्नेतसँग चार बुँदे माग
एक्सन नेपाल, एपिक्याट र द युनियनले स्वास्थ्यमन्त्री बस्नेत सामु चार बुँदे माग प्रस्तुत गरेको हो।
शनिबार, वैशाख ३०, २०८०
साल्पासिलिछोेको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना
गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो।
शनिबार, वैशाख ३०, २०८०
बालेन भन्छन् : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा पाईन्छ
यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
शनिबार, वैशाख ३०, २०८०
स्वस्थ परिवारका लागि गृहणीको भूमिका
गृहणीमा सरसफाई शिक्षाको ज्ञान र घर वरिपरिको वातावरण सफा राख्ने कुराको सचेतना बढाउन सक्यों भने महामारी जन्य संक्रामक रोगहरुबाट बच्न सकिन्छ। गृहणी घरको अभिभावक पनि हुन् सन्तुलित दिनचर्याको लागि गृहणीले परिवारलाई मार्गदर्शन गर्नु पर्दछ।
शनिबार, वैशाख ३०, २०८०
मलद्वार सम्बन्धी समस्या किन हुन्छ ? उपचार के ? (भिडियो)
दिसा गर्न दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, दुख्ने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने समस्या प्रायमा हुने गरेको छ।
शनिबार, वैशाख ३०, २०८०
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा पिसिएल तर्फ ५०.४६ प्रतिशत उत्तीर्ण
परिषदले शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढ्छ: प्रधानमन्त्री दाहाल
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उनले सहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको बताए।
शुक्रबार, वैशाख २९, २०८०
थप ३२ जनामा कोरोना संक्रमण
कोरोना संक्रमित १२ जना यो अवधिमा निको भएका छन्। हाल देशभर १२९ सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार, वैशाख २९, २०८०
रसुवामा आयुर्वेद उपचार प्रभावकारी
रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन्।
शुक्रबार, वैशाख २९, २०८०
स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउन पहल गर्ने मन्त्री सिंहको प्रतिबद्धता
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले गरेको सरकारी निकायका प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश सरकारले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिने बताए।
शुक्रबार, वैशाख २९, २०८०
वीर अस्पतालको फार्मेसीमा पारासिटामोल पाइँदैन, बिरामीलाई निजीमा पठाइँदै
वीर अस्पतालको फार्मेसीमा पारासिटामोल नपाउँदा बिरामीहरु बाहिर निजी फार्मेसीमा जान बाध्य भएका छन्। अस्पताल फार्मेसीले औषधि किन्न पुगेका बिरामी तथा बिरामीका आफन्तलाई पारासिटामोल पाइँदन भन्दै फर्काउने गरेको छ।
शुक्रबार, वैशाख २९, २०८०
न्याम्समा तत्काल पदाधिकारी नियुक्त गर्न वीर अस्पताल कर्मचारी युनियनको माग
युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान र वीर अस्पतालमै कार्यरत वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नुपर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति गर्न माग गरेको छ।
शुक्रबार, वैशाख २९, २०८०
Previous
405
406
407
408
409
Next
सर्च गर्नुहोस्
×
Search