मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नर्स मृत फेला: आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी
प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन्।
आइतबार, वैशाख १७, २०८०
थप ६० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४७३ जनामा परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख १७, २०८०
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते
लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा चार जना कुरुवा घाइते भएका हुन्।
आइतबार, वैशाख १७, २०८०
स्वास्थ्यका कर्मचारीले अध्ययन बिदा लिन के-के कागजात चाहिन्छ?
स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले अध्ययनका लागि विदा स्वीकृत गर्नुपूर्व आवश्यक पर्ने कागजातको सूची स्वास्थ्य सेवा विभागले तयार पारेको छ।
आइतबार, वैशाख १७, २०८०
डा गोविन्द केसीले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता
महावीर पुनले आविष्कार र नवप्रवर्तनका लागि बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।
आइतबार, वैशाख १७, २०८०
लालबन्दीमा हालसम्म २५४ क्षयरोगका बिरामी फेला
सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए।
आइतबार, वैशाख १७, २०८०
डाक्टरको घरमा मृत फेला परिन् वीर अस्पतालकी नर्स*
वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन्।
आइतबार, वैशाख १७, २०८०
उपचार सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै
उपचारका लागि भारतको दिल्लीमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) डिस्चार्ज हुने भएका छन्। डिस्चार्ज भएपछि राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
आइतबार, वैशाख १७, २०८०
क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको अत्याधुनिक अस्पताल बनाइने
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन्।
आइतबार, वैशाख १७, २०८०
कसरी जोगिने रुघाबाट? यस्ता छन् ८ उपाय
रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
आइतबार, वैशाख १७, २०८०
शरीरमा पानी कम हुँदा निस्कने ११ समस्या
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
आइतबार, वैशाख १७, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, आइतबार डिस्चार्ज हुनसक्ने
‘सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो। राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्’, विज्ञप्तिमा भनिएको छ।
शनिबार, वैशाख १६, २०८०
पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग
दमकमा हालै मात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन्।
शनिबार, वैशाख १६, २०८०
स्वास्थ्यखबरकर्मी गुरुङ स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित
गुरुङ सहित नेटवर्क प्रालिले २२ जना चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारलाई उक्त अवार्डबाट सम्मानित गरेको छ।
शनिबार, वैशाख १६, २०८०
‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।
शनिबार, वैशाख १६, २०८०
रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन
सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन्।
शनिबार, वैशाख १६, २०८०
नेपाल डेन्टल एशोसिएसनको केन्द्रीय कार्यकारिणी समितिको चुनाव हुँदै
एशोसिएसनको अध्यक्षमा डा प्रणय शाक्य र महासचिवमा डा विश्व प्रकाश ठाकुर निर्विरोध निर्वाचित भइसकेका छन्।
शनिबार, वैशाख १६, २०८०
अस्पतालको 'बेड' नै घर लाने मन्त्री!
त्यो कुरा हामीलाई एकदमै चित्त बुझेन। उहाँ कस्तो हालतमा हुनुहुन्थ्यो, कसरी जीवन बिताउनुभएको हो, हामीलाई पनि थाहा छ। उहाँको पार्टीको सिद्धान्त के छ? त्यो पनि हामीलाई थाहा छ। जनताले कुन स्तरको सुविधा पाइरहेका छन्?
शनिबार, वैशाख १६, २०८०
नियमित कसरत गर्ने बानी बसाल्ने १० टिप्स
घरमा बस्दा फोन चलाउने, टिभी हेर्ने जस्ता बानीहरु कम गर्ने, वरपर हिड्ने, चौरमा पल्टिने लगायतका कुराहरु गर्नाले नयाँ उर्जा मिल्न सक्छ।
शनिबार, वैशाख १६, २०८०
बच्चाले सुन्दैन भनेर अभिभावकले घरमै कसरी थाहा पाउन सक्छन्? [भिडियो]
यो थेरापी के हो? कसलाई र किन आवश्यक छ? कसरी थेरापी गरिन्छ? लगायत विषयमा हामीले सेवा स्पीच एण्ड हेयरिङ सेन्टरकी अडियोलोजिस्ट प्रिती चौधरीसँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख १६, २०८०
संसदको स्वास्थ्य समिति गठन, को-को छन् सदस्य?
प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने
भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
शुक्रबार, वैशाख १५, २०८०
थप १०३ जनामा कोरोना संक्रमण
कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन्।
शुक्रबार, वैशाख १५, २०८०
फरार सांसद कोइरीको पत्र: संसदमा नआउनुको कारण स्वास्थ्य उपचार
हत्या अभियोगमा फरार रहेका नेकपा एमाले सांसद् लक्ष्मी महतो कोइरीले संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार रहेको बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
आगामी बजेटमा स्वास्थ्यका यी १४ विषय समेट्न चिकित्सक संघले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र
संघका अध्यक्ष डा अनिल बिक्रम कार्की र महासचिव सन्जिव तिवारीसहितका पदाधिकारीहरुले अर्थमन्त्री डा प्रकाशसरण महतलाई भेटर १४ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।
शुक्रबार, वैशाख १५, २०८०
सातै प्रदेशमा निजामती अस्पताल खोल्छौ : मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रारलाई प्रश्नः लाइसेन्स परीक्षामा धेरै विषयको नतिजा किन शून्य?
परिषदको सबै काम र पक्षहरुको मूल्यांकन गर्ने योजना छ। हाम्रो समस्या र सुधार गर्नुपर्ने पक्षहरु के के छन् भनेर मूल्यांकन गर्नुपर्नेछ। पहिलो वर्षमा के गर्ने, दोस्रो वर्षमा के गर्ने भन्ने जस्ता योजना बनाएर अघि बढ्ने सोच बनाएका छौँ।
शुक्रबार, वैशाख १५, २०८०
चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले सहयोग गरेको भ्याक्सिन, चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा आपूर्तिहरूको लागि धन्यवाद दिएका छन्।
शुक्रबार, वैशाख १५, २०८०
खोप लगाउन छुटेका बालबालिकालाई शुक्रबार लगाइँदै
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज र वैशाख ३१ गते दुई दिन खोप लगाउन थालिएको जानकारी दिए।
शुक्रबार, वैशाख १५, २०८०
Previous
412
413
414
415
416
Next
सर्च गर्नुहोस्
×
Search