मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १९, २०८३
Fri, Jul 03, 2026
शुक्रबार, असार १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्व स्वास्थ्यमन्त्री गगन थापा ७७४ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली १: रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री चौधरी दोस्रो
श्रेष्ठले अहिलेसम्म ६९१ मत ल्याएकी छन् भने चौधरीले ४ सय ११ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत १,६३७ मतले अगाडि
राउत २ हजार ४०२ मतले पहिलो स्थानमा छन् भने यादव ७६५ मत सहित दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३: डा तोसिमा कार्की १०२७ मतसहित दोस्रोमा, पम्फा भुसाल तेस्रो
ललितपुर ३ मा डा तोसिमा कार्कीले मतान्तर बढाउँदै गएकी छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २: पोखरेलको अग्रता, पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो, रवि तेस्रो
उनलाई पछ्याउदै पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश दोस्रो नम्बरमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्वाचन क्षेत्र चितवन-२ मा मतगणना सुरु
चितवन-२ को पनि मतगणना सुरु भएको छ। उक्त क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो स्थानमा
कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले अग्रता लिएकी छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाले मतान्तर बढाए, ४२१६ मत गन्दा ४४५ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
मकवानपुर २ मा मतगणना सुरु
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत दोब्बर बढी मतले अघि
जनता समाजवादी पार्टीका यादवलाई ९६४ मतले पछि पार्दै जनमत पार्टीका उम्मेदवार सिके राउत १ हजार ६३४ मतका साथ पहिलो स्थानमै छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगनले बढाए मतान्तर, ४०९ मतले अगाडि
प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् डा तोसिमा कार्की
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीको क्षेत्रमा रञ्जिता श्रेष्ठको सुरुवाती अग्रता
कैलाली क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
सोमबार, मंसिर ५, २०७९
धाँधली भएको भन्दै पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालद्वारा पुनः मतदानको माग
नेकपा एमालेकी सचिव तथा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर क्षेत्र नम्बर २ मा डा सुदिन शाक्य दोस्रो स्थानमा
ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका प्रेमबहादुर महर्जन ५ हजार ७७८ मतका साथ अग्रस्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा
ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बढाए मत, सिके राउतको अग्रता कायमै
सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सिके राउतको अग्रता कायमै छ। उनलाई पछ्याउदै पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा मतगणना सुरु
कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
मोरङ ३ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुँदै
मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अग्रता
काठमाडौं क्षेत्र नम्बर ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अग्रता लिएका छन्। मध्यान्न १२ बजेसम्मको मत गणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवनमा दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी
चितवन क्षेत्र नम्बर ३ मा दिउँसोदेखि मतगणना हुँदैछ। चितवन क्षेत्र नम्बर ३ मा दिउँसोदेखि मतगणना हुँदैछ।
सोमबार, मंसिर ५, २०७९
ललितपुर १ मा सिलवालको अग्रता कायमै, डा सचिन घिमिरे तेस्रोमा
ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता कायमै राखेका छ।
सोमबार, मंसिर ५, २०७९
सप्तरी २ मा सिके राउतको अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव भारी मतले पछाडि
सप्तरी-२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतले पछाडि परेका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर-३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्
बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी-२ मा सिके राउतको सुरुवाती अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव पछाडि
अहिलेसम्म गणना भएको सय मतमा राउतले ५१, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ र लोसपाका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३ : तीन उम्मेदवारको रोचक प्रतिष्पर्धा
खड्काले ६ सय ७६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्री पार्टीको उम्मेदवार डा तोसिमा कार्कीले खड्कालाई पछ्याइरहेकी छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर-२ मतगणना: एमालेले अग्रता बढायो, पछ्याउँदै डा शाक्य
एमालेका प्रेमबहादुर महर्जनलाई स्वतन्त्र रुपमा हाम्रो नेपाल पार्टीबाट उठेको डा सुदीन शाक्यले पछ्याइरहेका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- ३ अपडेट : डा तोसिमा दोस्रोमा, एमालेका खड्काको अग्रता
ललितपुर- ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ एमालेका अमृत खड्काले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- २ अपडेट : एमालेका महर्जनलाई अग्रता, डा शाक्य पछ्याउँदै
ललितपुर- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। सो क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन- २*
चितवन- २ को पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
Previous
460
461
462
463
464
Next
सर्च गर्नुहोस्
×
Search