मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यमा सुधार आएपछि चीनबाट स्वदेश फिर्ता भए नेता पुन
स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन्।
मंगलबार, पुस ५, २०७९
एमडीको प्रवेश परीक्षामा एक नम्बरमा नाम निकालेका अधिकारी भन्छन्- रेडियोलोजी पढ्ने सोच छ
लामो समयको तयारी रधैर्यतापछिएक नम्बरमा नाम निस्किदा खुसि लागेको उनले बताए।
मंगलबार, पुस ५, २०७९
मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा लगाए आगो
सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ।
मंगलबार, पुस ५, २०७९
शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिरा कारोबारलाई व्यवस्थित गरिँदै
नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ।
मंगलबार, पुस ५, २०७९
‘अब सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन ’
स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
मंगलबार, पुस ५, २०७९
चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।
मंगलबार, पुस ५, २०७९
सिद्धार्थनगरमा सूर्तिजन्य पदार्थ र प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको
मंगलबार, पुस ५, २०७९
उपचार गराएर चीनबाट स्वदेश फर्किँदै वर्षमान
नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको उनले बताइन्।
मंगलबार, पुस ५, २०७९
के हो प्याथोलोजी, रोग निदानमा यसको महत्व के छ?
पहिलेको जस्तो रोगको लक्षण हेरेरमात्र रोगको उपचार गर्ने गरिदैन। त्यसकारण प्याथोलोजीको महत्व रोग निदानमा विशेष छ।
मंगलबार, पुस ५, २०७९
ओठ फुट्नबाट कसरी जोगाउने
समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ।
मंगलबार, पुस ५, २०७९
चिकित्सा शिक्षा: एमडी/एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको निर्वाचन: कुन पदमा कुन समूहबाट कसको उम्मेदवारी?
प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको चुनाव: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित
निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, पुस ४, २०७९
ह्युमन मिल्क बैंक अन्य अस्पतालमा पनि स्थापना गर्ने सरकारको योजना
सरकारले देशका अन्य संघीय अस्पतालहरुमा पनि ‘ह्युमन मिल्क बैंक’ अर्थात् दूग्ध बैंक स्थापना गर्ने योजना बनाएको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको चुनाव: यी हुन् १९ पदमा उम्मेदवारी दिने ४१ जना
संघको कार्यालयमा सोमबार ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। प्रजातान्त्रिक, प्रगतिशील र केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको सह-सचिवमा डा लिजन महर्जन निर्विरोध
संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: वरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्ष निर्विरोध
नेपाल चिकित्सक संघको वरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्षमा दुई जना पदाधिकारीहरु निर्विरोध निर्वाचित हुने भएका छन्।
सोमबार, पुस ४, २०७९
जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम
दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्दछ।
सोमबार, पुस ४, २०७९
डा किरण श्रेष्ठको सम्झनामा देशभरका आवासीय चिकित्सकले दीप प्रज्वलन गर्ने
डा श्रेष्ठको सम्झनामा देशभर १७ स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सोमबार दीप प्रज्वलन गर्ने भएका हुन्।
सोमबार, पुस ४, २०७९
कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी
सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन।
सोमबार, पुस ४, २०७९
विश्वभरका महिला रिसाहा हुँदै, कारण के हुन सक्छ?
विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: प्रगतिशील समूहबाट अध्यक्षमा डा सन्तोष पौडेलको उम्मेदवारी
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रगतिशिल समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। डा पौडेलले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता, प्रस्तावक डा बस्नेत, समर्थक डा रिजाल
नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।
सोमबार, पुस ४, २०७९
१ नम्बर प्रदेश प्रहरी कार्यालयमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो।
सोमबार, पुस ४, २०७९
नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु
नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सोमबार, पुस ४, २०७९
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ। चन्द्रकोट –४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे।
सोमबार, पुस ४, २०७९
दमक अस्पतालमा एकीकृत उपचार कक्ष
दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए।
सोमबार, पुस ४, २०७९
भारतीय कम्पनीका २ स्यानिटाइजर गुणस्तरहिन, बजारबाट फिर्ता लिन निर्देशन
औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ।
सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन: आज मनोनयन दर्ता
नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
सोमबार, पुस ४, २०७९
मुनाफाको लोभले बिग्रँदै कृषकको स्वास्थ्य
विषादीले उनलाई केही समय आर्थिक रुपमा नाफा त गर्यो। तर स्वास्थ्य समस्या पनि बढाउँदै लग्यो। विषादी प्रयोग गर्न थालेपछि उनको कपाल झर्न थाल्यो। शिरमा रहेको बाक्लो कपाल अहिले पातलिँदै गएको न्यौपाने बताउँछन्।
सोमबार, पुस ४, २०७९
Previous
474
475
476
477
478
Next
सर्च गर्नुहोस्
×
Search