मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ललितपुर महानगरपालिकामा बुधबार दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने
कार्यालयले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।
मंगलबार, असार ८, २०७८
नेपालमा कोरोना खोप परीक्षण गर्न सहमति दिने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।
मंगलबार, असार ८, २०७८
सर्वोच्चद्वारा जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी
न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै जेष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
मंगलबार, असार ८, २०७८
कर्णालीका प्रदेशमा ३०० कोरोना सङ्क्रमितकाे मृत्यु
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो। पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो।
मंगलबार, असार ८, २०७८
स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर फाउण्डेसनबीच एकीकृत तथ्यांक राख्न सम्झौता
नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनबीच इन्टेन्सिभ केयर सम्बन्धी एकीकृत तथ्यांक राख्ने विषयमा सम्झौता भएको छ।
मंगलबार, असार ८, २०७८
दुर्गममा समायोजन भएका तर दरबन्दी नभएका स्वास्थ्यकर्मीको समस्या समाधान (पत्रसहित)
कर्माचारी समायोजनका क्रममा दुर्गम तथा अति दुर्गम क्षेत्रमा समायोजन भएका तर उक्त स्थानमा दरबन्दी नहुँदा समस्यामा परेका स्वास्थ्यकर्मीको समस्या अब समाधान भएको छ।
मंगलबार, असार ८, २०७८
बैतडीमा कोरोनाबाट थप एकको मृत्यु
जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो।
मंगलबार, असार ८, २०७८
मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ आज, के होला स्वास्थ्यमन्त्रीको नियुक्ति?
आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ। पछिल्लो पटक विस्तार हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङ मन्त्रीमा नियुक्त भएका हुन्।
मंगलबार, असार ८, २०७८
गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार
प्रदेशमा कोभिड विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने आर्थिक वर्ष २०७८\०७९ को नीति तथा कार्यक्रममा उल्लेख छ।
मंगलबार, असार ८, २०७८
काभ्रेमा खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा
कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो।
मंगलबार, असार ८, २०७८
कोरोना संक्रमणको 'चेन ब्रेक’का लागि उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो
आजदेखि सुरु हुने निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ।
मंगलबार, असार ८, २०७८
एमबिबिएस पढ्दै गरेका दीपकिरणको कथाः रोगले बुवा गुमाए, बाढीले घर–खेत
छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋणको भारी छ। तर, उनले आफ्नो मनलाई सम्हाल्दै आएका छन्।
सोमबार, असार ७, २०७८
मनाङमा हेलिकप्टरबाट पुर्याइयो कोरोनाविरुद्धको खोप
जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो।
सोमबार, असार ७, २०७८
स्नातक तहको प्रवेश परीक्षा उपत्यका बाहिर पनि हुन सक्ने, केन्द्र तोक्न विद्यार्थीको विवरण मागियो
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिएकाहरुलाई आफ्नो पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्ने अधिकार दिएको छ।
सोमबार, असार ७, २०७८
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ लाख जनाको पिसिआर परीक्षण
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन लाख भन्दा बढी पिसिआर परीक्षण भएको छ। नेपालमा कोरोना भाइरसकाे पहिलो संक्रमित भेटिँदा हङकङमा परीक्षण गर्न पठाउनु परेको थियो।
सोमबार, असार ७, २०७८
My heartfelt gratitude to Kathmandu Model Hospital
I found the KHM as its name‘Model’ suggests, it is really a model hospital where we can get the best treatment in an amiable environment and under the supervision of o devoted medical expertise.
सोमबार, असार ७, २०७८
कोरोनाविरुद्धको खोप माग्दै जेष्ठ नागरिक सर्वोच्चमा
कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने हकदाबी गर्दै जेष्ठ नागरिकले सर्वोच्च अदालत गुहारेका छन्। काभ्रेपलान्चोक र सुर्खेतका दुई जेष्ठ नागरिकले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका हुन्।
सोमबार, असार ७, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
सोमबार, असार ७, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २९७ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९७ जनामा कोराना पुष्टि भएको हो।
सोमबार, असार ७, २०७८
नेपालसहित यी १० देशमा देखियो कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन
नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ।
सोमबार, असार ७, २०७८
कतारले विश्वकप फुटबल हेर्न आउने १० लाखलाई कोरोनाविरुद्धकाे खोप लगाइदिने
कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ।
सोमबार, असार ७, २०७८
यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित विश्वका दश देश
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन्।
सोमबार, असार ७, २०७८
प्रधानमन्त्री ओलीले भने- योगको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन
प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको भनाइ छ।
सोमबार, असार ७, २०७८
फोटो कथा : दुरदराजमा खोप कसरी पुर्याइन्छ?
मुस्ताङ र गत वर्ष सुर्खेतमा देखिएका यी दुई दृष्यले नेपालको दुर्गम ठाउँमा स्वास्थ्यकर्मीले कसरी स्वास्थ्य सेवा दिइरहेका छन् भन्ने उदाहरण दिएको छ।
सोमबार, असार ७, २०७८
स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउँदै चन्द्रागिरि नगरपालिका
काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो।
सोमबार, असार ७, २०७८
राष्ट्रपतिले लिइन् कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेका कामबारे जानकारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेका कामबारे जानकारी लिएकी छन्।
सोमबार, असार ७, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे
ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।
सोमबार, असार ७, २०७८
तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग
जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो। उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको हो।
सोमबार, असार ७, २०७८
‘शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग’
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
सोमबार, असार ७, २०७८
कास्कीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप
विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ।
सोमबार, असार ७, २०७८
Previous
770
771
772
773
774
Next
सर्च गर्नुहोस्
×
Search