मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २४, २०८३
Fri, May 08, 2026
बिहीबार, वैशाख २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मधुमेहले गुम्न सक्छ आँखाको दृष्टि
विश्वमा कूल अन्धोपनमध्ये ४.८ प्रतिशत मधुमेहकै कारणले हुने गरेको एक अध्ययनले पत्ता लगाएको छ। समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन्। डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो।
बुधबार, कात्तिक २२, २०८०
चिकित्सा क्षेत्रमा रेडियोलोजीको महत्व र वर्तमान अवस्था
रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरूद्वारा उपचार हुने भएकोले मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि यसको महत्व दिनहुँ बढिरहेको छ।
बुधबार, कात्तिक २२, २०८०
भूकम्पबाट घाइते भएकामध्ये अब ७४ जना अस्पतालमा, अरु डिस्चार्ज
घाइतेहरुको सम्पूर्ण उपचार नि:शुल्क रुपमा भइरहेकोसमेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर कात्तिक २० गते राजधानी फर्केका छन्।
मंगलबार, कात्तिक २१, २०८०
प्रहरीको अपिल– अनुसन्धान भइरहेको छ, पाटन अस्पतालमा सेवा बन्द नगर्नुस्
शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रपतिद्वारा प्रदेश अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकालाई भेटेका छन्। भूकम्पमा घाइते भइ प्रदेश अस्पताल सुर्खेतमा उपचाररत बिरामीहरुलाई भेटेर पौडेलले स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। उनी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न यस क्षेत्रमा आएका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनले भुकम्पबाट घाइतेको नि:शुल्क उपचार गर्ने
एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीका अनुसार एसोसिएसन अर्न्तगत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै
कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो।
मंगलबार, कात्तिक २१, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई विशेष अदालतले दियो सफाइ
विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा भट्ट
मन्त्री बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा झा पनि ११ औं तहकी अधिकृत हुन्। उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।
मंगलबार, कात्तिक २१, २०८०
प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गरौं
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जाजरकोट भूकम्पबाट थप महामारी फैलिन नदिन तत्काल घुम्ती स्वास्थ्य चौकीको प्रबन्ध गर्न सुझाव दिएको छ।
मंगलबार, कात्तिक २१, २०८०
त्रिपालको सहारामा भूकम्पपीडित, चिसोबाट जोगाउनु मुख्य समस्या
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ। भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भूकम्पपीडितलाई परामर्स सेवा
भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।
मंगलबार, कात्तिक २१, २०८०
१९ वर्षीया जमुना– जसले भूकम्पबाट श्रीमान् र गर्भको शिशु गुमाइन्
जमुना बुढामगर भर्खर १९ वर्षको भइन्। केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्किँदै गरेको ८ महिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहिन्छिन्। भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन्।
मंगलबार, कात्तिक २१, २०८०
युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलन फिर्ता
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ।
मंगलबार, कात्तिक २१, २०८०
भरतपुर अस्पतालको मेसुमा डा श्रीराम तिवारी
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु थिए। डा पौडेल १०औं तहका चिकित्सक हुन् भने डा तिवारी ११औं तहका हुन्। डा तिवारी वीर अस्पतालमा कार्यरत थिए।
मंगलबार, कात्तिक २१, २०८०
स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन्।
मंगलबार, कात्तिक २१, २०८०
कुकुरलाई सार्वजनिक स्थल तथा सडकपेटीमा दिसापिसाब गराउँदा पर्नसक्छ जनस्वास्थ्यमा गम्भीर असर
कुकुरलाई दिनमा कम्तिमा पनि एक पटक मलमुत्र विर्सजन गराउनुपर्ने हुन्छ। मलमुत्र विर्सजनका लागि आफूलाई पायक पर्ने नजिकको चोक, सडकपेटी, सार्वजनिक खालि ठाँउहरुमा गराउने चलन व्याप्त छ।
मंगलबार, कात्तिक २१, २०८०
धनकुटामा कीटजन्य रोग नियन्त्रणको समीक्षा
धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ। धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने समीक्षा कार्यक्रम गरेको हो।
मंगलबार, कात्तिक २१, २०८०
शरीरमाथि ढुंगा बजारियो, ढोका खोलेर बाहिर निस्कियौं
घर पूर्णरुपमा क्षतिग्रस्त भई बस्नै नसक्ने अवस्थामा छ। भूकम्पमा परि छोरी घाइते भएपछि हेलिकप्टरबाट उद्दार गरेर उपचारका लागि सुर्खेत ल्याइयो। छोरीको एक खुट्टाको हड्डी दुई र अर्को एक ठाउँमा भाँचिएको रहेछ। हिजो मात्रै चार पाँच घन्टा लगाएर चिकित्सकहरुले उनको सफल शल्यक्रिया गरेका छन्।
मंगलबार, कात्तिक २१, २०८०
भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक सय ५३ मात्र
नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो।
सोमबार, कात्तिक २०, २०८०
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि सरकारले बनायो कार्यदल
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
सोमबार, कात्तिक २०, २०८०
पाँचथर: आईसीयू सञ्चालन नहुँदा बिरामी मर्कामा
पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन्। कोभिड-१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए।
सोमबार, कात्तिक २०, २०८०
भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित अत्यावश्यक वस्तुको सहजता होस्ः समिति
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार, कात्तिक २०, २०८०
सामग्री अभावमा उपचार गर्न नपाएर निरीह हुनुपरेको त्यो कहालीलाग्दो क्षण
भूकम्पपश्चात् अझै पनि स्थिति सामान्य नभइसकेको अवस्था छ। मृतक परिवारका सदस्यहरुमा मानसिक डर तथा भयको स्थिति कायमै रहेको छ। वडा कार्यालयमा राहत सामग्रीहरु थुप्रिएपनि अझै पनि पीडीत समक्ष ती सामग्रीहरु नपुगेको अवस्था छ।
सोमबार, कात्तिक २०, २०८०
पाटन अस्पतालमा दुई जनाको मृत्यु घटना : भएको के हो?
दुबै जना बिरामीलाई निमोनिया भएका कारण स्वास्थ्यकर्मीले आवश्यक परीक्षण अनुसार लेखिएकै औषधि दिएका थिए। तर औषधि दिएको केही समयपछि दुई जना बिरामीको मृत्यु भयो। ओखलढुंगाकी ९० बर्षीया जनमाया राई र ललितपुरका ६८ बर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएपछि आफन्तले औषधिमाथि शंका गरे।
सोमबार, कात्तिक २०, २०८०
‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौं अब त केही नहोला कि’
दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेकी थिइन्। आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाइन्।
सोमबार, कात्तिक २०, २०८०
पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा चिकित्सक संघको विरोध
संघका महासचिव डा सञ्जिव तिवारीले सोमबार विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन पनि आग्रह गरेका छन्।
सोमबार, कात्तिक २०, २०८०
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए। उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन्। दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन्।”
सोमबार, कात्तिक २०, २०८०
काठमाडौं महानगरले सुत्केरी महिलालाई १० हजार रुपैयाँ दिने
काठमाडौं महानगरपालिकाले सुत्केरी महिलाका लागि १० हजार रुपैयाँ दिने भएको छ। ‘साथी महानगर’ स्वर्णिम योजना अन्तर्गत महानगरबासी सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव हुन नदिन ७ हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गर्ने मेयर बालेन शाहले जानकारी दिए।
सोमबार, कात्तिक २०, २०८०
भूकम्प पीडित भन्छन्- ‘अहिलेसम्म राहत पाएका छैनौँ’
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उनी छन् । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्यो। उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ। शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ।
सोमबार, कात्तिक २०, २०८०
Previous
284
285
286
287
288
Next
सर्च गर्नुहोस्
×
Search