मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अन्य जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने कर्णाली प्रदेशको निर्णय
बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको हो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: राहत तथा उद्धारका लागि नेपाली कांग्रेसद्वारा ५० लाख सरकारलाई उपलब्ध गराउने घोषणा
नेपाली कांग्रेसले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
चौरजहारी विमानस्थलको मौसम नखुलेपछि सेनाको स्काई ट्रक सुर्खेतमा अवतरण
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत आइपुगेको छ।
शनिबार, कात्तिक १८, २०८०
भुकम्पबाट घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा ल्याउन थालियो, तीन जनाको गम्भीर अवस्थामा उपचार हुँदै
हालसम्म १५ जना घाइते आएकोमा ३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी डा विकास केसीले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट अस्पतालले घाइतेको उपचार कसरी गरिरहेको छ?
अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार अस्पताल प्रमुख डा प्रतिक्षा भारतीको नेतृत्वमा उपचारको काम भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्प अपडेट: १२९ जनाको मृत्यु, १४० घाइते
रुकुमपश्चिमबाट उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० र जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४५० जना प्रहरी परिचालन गरिएको छ भने कर्णाली प्रहरी गण सुर्खेतबाट ३६ जनाको टोली जाजरकोटका लागि हिँडेको छ।
शनिबार, कात्तिक १८, २०८०
सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
भुकम्प प्रभावित जाजरकोट र रुकुमका लागि सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली काठमाडौंबाट प्रस्थान गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: यी हुन् रुकुम पश्चिममा मृत्यु भएका २७ जना तथा घाइते ५३ जना [नामावलीसहित]
शनिबार, कात्तिक १८, २०८०
डा निश्चल घिमिरेको कमाण्डमा सशस्त्र प्रहरी बलको टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन
जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।
शनिबार, कात्तिक १८, २०८०
स्वास्थ्यकर्मी र औषधिसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट जिल्ला अस्पतालमा घाइतेको घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव
कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट: मृतकको संख्या ९२ पुग्यो
राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि थप अरु धक्का पनि गएको थियो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइयो, कोहलपुर मेडिकल कलेज पनि तयारी अवस्थामा
जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ।
शनिबार, कात्तिक १८, २०८०
मुटु स्वस्थ राख्न यस्ता खानेकुरा खानुस्
खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ। पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ। थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ।
शनिबार, कात्तिक १८, २०८०
बालबालिकालाई भिटामिन ए को महत्व
त्यसैले बच्चालाई पूर्ण रुपमा स्तनपान गराएका शिशुहरुमा छ महिनासम्म आमाका दुधले नै भिटामिन ए को स्रोतको काम गर्छ भने छ महिनापछि भने खानाबाट वा बाहिरी स्रोतबाट भिटामिन ए दिनुपर्छ।
शनिबार, कात्तिक १८, २०८०
आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियान अन्तरगत ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
शनिबार, कात्तिक १८, २०८०
मिर्गौला प्रत्यारोपणपछिको जीवनशैली कस्तो हुनुपर्छ?
मिर्गौला प्रत्यारोपण गरेपछिको पहिलो ३ महिना एकदमै जोखिमपूर्ण हुने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। मिर्गौला दाताले भने सामान्यतया ३ देखि ७ दिन मात्रै औषधि सेवन गर्नुपर्ने हुन्छ।
शुक्रबार, कात्तिक १७, २०८०
‘शल्यक्रियाको लागि चैत महिनासम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’
पित्त थैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका-३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो पर्यो। स्वास्थ्य बिमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।
शुक्रबार, कात्तिक १७, २०८०
प्रहरीमा डाक्टर, नर्ससहित ६१ जनालाई रोजगारीको अवसर
नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।
शुक्रबार, कात्तिक १७, २०८०
विराट हेल्थ कलेजकी छात्रामाथि सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर
कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो।
शुक्रबार, कात्तिक १७, २०८०
जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]
जापानमा एमबीबीएस ६ वर्ष पढाइ हुन्छ। नेपालमा पाँच वर्ष भनिन्छ, साढे चार वर्ष पढाइन्छ। त्यसैले नेपालमा पढेर आएकोले मान्यता पाउन मुश्किल हुन्छ। अन्यबाट आएकोमा एक वर्षको इन्टर्नसिप गरेर जाँच दिने प्रणाली भने छ।
शुक्रबार, कात्तिक १७, २०८०
दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ। यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो।
शुक्रबार, कात्तिक १७, २०८०
आफैंले कालोसूचीमा हालेका व्यक्तिलाई धनगढीको फोहोरमैला व्यवस्थापनको ठेक्का
फोहोर व्यवस्थापनका लागि गत वर्ष मनोमानी शुल्क असुलेको भन्दै कालोसूचीमा परेका व्यक्तिलाई उपमहानगरपालिकाले पुनः फोहोर व्यवस्थापनको जिम्मा दिएको हो।
शुक्रबार, कात्तिक १७, २०८०
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
शुक्रबार, कात्तिक १७, २०८०
इन्डोनेशियामा खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय
इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।
बिहीबार, कात्तिक १६, २०८०
ख्वप अस्पतालले भन्यो- गलत औषधिले बिरामीको मृत्यु भएको सत्य होइन
श्रावण २१ गते बिरामीको उपचार चल्दाचल्दै परिवारका सदस्यहरुले अन्य अस्पताल लैजान आग्रह गरे अनुसार ख्वप अस्पतालबाट रिफर गरिएको र त्यसपछि अस्पताल र उनका परिवारबीचमा कुनै पनि सम्पर्क नरहेको अस्पतालले जनाएको छ।
बिहीबार, कात्तिक १६, २०८०
धनगढीका १२ निजी अस्पताललाई उपमहानगरको निर्देशन- १० प्रतिशत शय्या बिपन्नलाई अनिवार्य छुट्याउनू
उपमहानगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो।
बिहीबार, कात्तिक १६, २०८०
स्वास्थ्य प्रणाली सुधार गर्न नेपालले विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण तथा अनुदान
अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै (५१ करोड रुपैयाँ) अनुदान रहेको छ।
बिहीबार, कात्तिक १६, २०८०
मौसम परिवर्तनसँगै वीरगञ्जमा बिरामीको चाप बढ्दो
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ। बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन्।
बिहीबार, कात्तिक १६, २०८०
Previous
300
301
302
303
304
Next
सर्च गर्नुहोस्
×
Search