मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sat, Mar 21, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कर्णालीका ४ जनालाई विशेषज्ञ चिकित्सक बन्न छात्रवृत्ति, तीन वर्ष दुर्गममा सेवा गर्नुपर्ने
दुर्गममा सेवा दिने विशेषज्ञ चिकित्सकको अभावको समस्यालाई केही हदसम्म भए पनि हटाउनका लागि यस्तो गरिएको प्रतिष्ठानले जनाएको छ। यो कार्यक्रमका लागि आधा रकम डक्टर फर नेपाल संस्थाले दिने र आधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक स्रोतबाट दिने बताइएको छ।
आइतबार, कात्तिक ११, २०८१
पद्म ज्योति समूहले भन्यो- बिरामीको आडमा ग्रान्डी सिटी अस्पतालले गैरकानुनी रुपमा घर कब्जा गर्न खोज्यो
दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
विभेद र कलंकविरुद्ध मनाइयो बायोइथिक्स दिवस
बायो–इथिक्स नेपाल इकाइको आयोजनामा भएका विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट विद्यार्थीहरु सहभागी थिए। विभिन्न चेतनामुलक कार्यक्रम सहित शुक्रबार धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिवसको समापन भएको हो।
आइतबार, कात्तिक ११, २०८१
स्त्री तथा प्रसूति विशेषज्ञ समाजमा नयाँ कार्य समिति चयन
नेपाल स्त्री तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्य समिति चयन भएको छ। शुक्रबार अनलाइन मार्फत भएको मतदानबाट २०८१ – २०८३ कार्यकालाका लागि प्रेसिडेन्ट इलेक्ट सहित नयाँ कार्यसमिति निर्वाचित भएको हो।
आइतबार, कात्तिक ११, २०८१
जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी भएका छन्। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
म्याग्दीमा विपन्न नागरिकको उपचारमा साढे दुई करोड सहयोग
म्याग्दी जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ। विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विपन्न नागरिकको उपचारमा आर्थिक सहयोग गरेको छ।
आइतबार, कात्तिक ११, २०८१
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ। प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रावृत्तिमार्फत सहयोग गर्न थालेको हो।
आइतबार, कात्तिक ११, २०८१
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन: कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराए। त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गरेका थिए।
आइतबार, कात्तिक ११, २०८१
नेपालको औषधि क्षेत्रमा प्राविधिक विकास
निष्कर्षमा, नेपालको औषधि क्षेत्रमा भएको प्रगति र डीडीए जस्ता औषधि नियामक निकायहरूको सक्रिय भूमिकाले देशको स्वास्थ्य सेवाको नतिजा सुधार गर्न गरिएको प्रतिबद्धतालाई उजागर गर्छ। उद्योग विकसित हुँदै गर्दा यी प्रगतिहरू नेपाली जनताको लागि वास्तविक फाइदामा परिणत गर्न सबै सरोकारवालाहरूले सँगै काम गर्न आवश्यक छ।
आइतबार, कात्तिक ११, २०८१
गरिब जनतामा स्वास्थ्य सेवा पुर्याउनेगरी सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताएका छन्। उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे।
शनिबार, कात्तिक १०, २०८१
७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएस पढाइ, चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्ने ३७ विद्यार्थी पठायाे
चिकित्सा शिक्षा आयोगले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ। आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो। विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको रजिस्ट्रार श्याम लम्सालले बताए।
शनिबार, कात्तिक १०, २०८१
लामखुट्टेमा हात्तीपाइलेको संक्रमण पत्ता लगाउन अनुसन्धान
लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ।
शनिबार, कात्तिक १०, २०८१
बीपी प्रतिष्ठान धरानमा बर्न अस्पताल पुनः सञ्चालन हुँदै
सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए। जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिए।
शनिबार, कात्तिक १०, २०८१
एचआईभी केयर एन्ड एआरटीमा डिजिटल ट्र्याकिङ प्रणाली
यस सूचना प्रणालीको प्रभाव र फाइदाहरूलाई नर्वेको ओस्लो विश्वविद्यालय (जसले डीएचआईएस–२ सफ्टवेयर विकास गरेको हो)ले पनि पहिचान गरेको छ। नेपाली सूचना प्रणालीका राम्रा प्रभावहरु अन्य निम्न र मध्यम आय भएका देशहरूलाई पनि काम लाग्न सक्ने समेत उल्लेख गरेको छ।
शनिबार, कात्तिक १०, २०८१
दैनिक १० हजार कदम: सरल हिँडाइले स्वास्थ्यमा क्रान्ति ल्याउन सक्छ
१०,००० कदम हिँड्नका लागि न त विशेष समयको आवश्यकता हुन्छ, न त विशेष स्थानको। कुनै पनि उमेरका र स्वास्थ्य अवस्थाका व्यक्तिले यो सरल अभ्यास अपनाउन सक्छन्। हप्तामा ५ दिनको यो नियमितता शरीरलाई निरन्तर स्वस्थ राख्न पर्याप्त छ, र यसलाई जहाँसुकै, जुनसुकै समयमा गर्न सकिन्छ।
शनिबार, कात्तिक १०, २०८१
फार्मेसी परिषदमा दुई सदस्य नियुक्त
नेपाल फार्मेसी परिषदमा दुई सदस्य नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले परिषद्को सदस्यमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गरिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शुक्रबार, कात्तिक ९, २०८१
गण्डकीमा डेंगु रोगको संक्रमण घट्दै
चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण घट्दै गएको पाइएको छ। गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेंगु सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार, कात्तिक ९, २०८१
क्यान्सर जोखिम नियन्त्रणमा चुनौती: नेपालमा प्रिभेन्टिभ अन्कोलोजी तालिमको विकास जरुरी
क्यान्सरको बढ्दो जोखिमलाई नियन्त्रण गर्न रोकथाममा ध्यान दिनु अनिवार्य छ। यो काम प्रिभेन्टिभ अन्कोलोजीमा औपचारिक तालिम, कडा खाद्य नियम र सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रभावकारी कानुनी प्रबन्धहरूबाट मात्र सम्भव छ। क्यान्सरको महँगो उपचारको सट्टा रोगको जोखिमलाई कम गर्न र रोकथामका उपायहरूमा लगानी गर्ने हो भने, दीर्घकालीन रूपमा क्यान्सरको जोखिम घटाउन सकिन्छ।
शुक्रबार, कात्तिक ९, २०८१
उदयपुर अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या
जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ। पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
डेंगु नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
सरकारले डेंगु नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ। सरकारले डेंगुको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
स्वास्थ्य मन्त्रालयलाई नीति बनाउन सघाउने अनुसन्धानमा जोड दिन मन्त्री पौडेलको आग्रह
बिहीबार परिषदको वार्षिक प्रतिवेदन र दशौं स्वास्थ्य तथा जनसंख्या सम्मेलनको रिपोर्ट सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले सरकारलाई नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने खालका नीतिगत अनुसन्धानहरुमा जोड दिन आग्रह गरेका हुन्।
शुक्रबार, कात्तिक ९, २०८१
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए।
शुक्रबार, कात्तिक ९, २०८१
टेकु अस्पतालले सुरु गरेको ‘डेथ अडिट’ के हो?
यस सेवाले बिरामीको मृत्यु अस्पताल आउन ढिलो भएर, उपचार नपाएर वा अस्पतालले दिने सेवामा ढिलाई भएर वा के कारणले भएको होस भनी कारणको खोजि गर्ने डा बसौला बताउँछन्।
शुक्रबार, कात्तिक ९, २०८१
डेंगु नियन्त्रण प्रयासः आज सरसफाइ अभियान
सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान
कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, कात्तिक ९, २०८१
लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन्।
शुक्रबार, कात्तिक ९, २०८१
क्यान्सरका बिरामीले पोषण परामर्श लिन आवश्यक छ ः डा वाईपी सिंह (अन्तर्वार्ता)
नेपालमा क्यान्सर लागेको अवस्थामा पोषण परामर्श लिनेहरुको संख्या एकदमै कम मात्रै छ। अझै क्यान्सर लागिपसकेपछि पोषणविद्सँग नै परामर्श लिनेहरुको संख्या नेपालमा निकै नै कम छ। यद्यपि यसको भिन्नै महत्व छ।
शुक्रबार, कात्तिक ९, २०८१
शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगु नियन्त्रणका लागि सरसफाई अभियान
भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो।
बिहीबार, कात्तिक ८, २०८१
बीमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताएका छन्।
बिहीबार, कात्तिक ८, २०८१
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
नेपाल महिला सङ्घ केन्द्रीय समितिले गोदावरी नगरपालिका–१ स्थित गोदामचौरमा बाढीपहिरो पीडितलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गोदावरी नगरपालिका स्वास्थ्य शाखाको समन्वय र वीर अस्पतालका चिकित्सकहरूको सहयोगमा आज एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
बिहीबार, कात्तिक ८, २०८१
Previous
132
133
134
135
136
Next
सर्च गर्नुहोस्
×
Search