काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि लागि १३ जना विज्ञ व्यक्तिहरूले आवेदन दिएका छन्। प्रतिष्ठानको नेतृत्वका लागि उनीहरुले आवेदन दिएका हुन्। आवेदन दिने मिति मंगलबार बेलुकीसम्म थियो।
गत बुधबार आवेदन माग गरिएको थियो।
यस्तो आवेदकको नामसूची :
प्रा.डा. गौरी शंकर शाह
प्रा.डा. प्रह्लाद कार्की
प्रा.डा. संगीता सिंह भण्डारी
प्रा. डा. ज्ञानेन्द्र गिरी
प्रा.डा. पशुपति चौधरी
डा. रोशन पोखरेल
प्रा.डा. कृष्ण कुमार राई
प्रा.डा. रोहित प्रसाद यादव
प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ
प्रा.डा. सञ्जिव कुमार शर्मा
प्रा.डा. विष्णु प्रसाद शर्मा
डा. रामेश राज कोइराला
डा लक्ष्मी नारायण सिंह