मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार ९, २०८३
Wed, Jun 24, 2026
मंगलबार, असार ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस्: डा तोसिमा
रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार, साउन २२, २०८१
प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउँदै आएको छ। बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो।
मंगलबार, साउन २२, २०८१
दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
मंगलबार, साउन २२, २०८१
वीरगञ्जको आयुर्वेद चिकित्सालयमा तीन गुणाले बढे बिरामी
बिरामीको दर्ता अनलाइनमार्फत गरिरहेको चिकित्सालयमा पायल्स र फिस्टुलासम्बन्धी शल्यक्रिया पनि गर्दै आइरहेको जनाइएको छ । सोका लागि शय्या सेवा निशुल्क र शल्यक्रिया शुल्क सात हजार लाग्ने गरेको छ ।
मंगलबार, साउन २२, २०८१
असुरक्षित गर्भपतनले स्वास्थ्यमा जोखिम बढ्दै
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन रीता न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार दुई सय ६२, आव २०७९/८० मा दुई हजार एक सय चार र आव २०८०/८१ मा दुई हजार पाँच सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जिल्लामा चालु आर्थिक वर्षमा दुई सय ७७ जनाले सुरक्षित गर्भपतन गराएको उनले दिए।
मंगलबार, साउन २२, २०८१
तिलगंगा आँखा प्रतिष्ठानमा अत्याधुनिक पद्धतिबाट कोर्निया प्रत्यारोपण
यसबाट भविष्यमा धेरै बिरामीहरूलाई लाभ पुग्ने प्रतिष्ठानको अपेक्षा छ। यसले दृष्टिलाई सुधार गर्दै कोर्निया (आँखाको नानी)को आकारलाई स्थिर राख्न मदत गर्ने बताइएको छ । सीएआइआरएसले केराटोकोनस, इक्टासियसलगायतका अन्य दृष्टिदोषका बिरामीलाई प्रभावकारी ढङ्गले काम गर्दछ।
मंगलबार, साउन २२, २०८१
कागजी नीति भन्छ- औषधिमा आत्मनिर्भर, सरकार भन्छ- पख-पख, मौद्रिक नीति भन्छ- दिन्न-दिन्न, बैंक भन्छ- प्रोभिजनिङ गर्छु
नेपाली औषधि उद्योगहरू बायोटेक्नोलोजी र बायो–सिमिलर, र एन्टी स्नेक भेनम , क्यान्सरप्रतिरोधी औषधिहरूमा उत्पादनको प्रयास गर्दै नवीनतम प्रविधितर्फ अघि बढिरहेका छन्। यो केवल व्यापारमात्र नभई राष्ट्रलाई विश्वसामू चिनाउने अथक प्रयास हो।
मंगलबार, साउन २२, २०८१
सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग
नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन २१, २०८१
घुँडा प्रत्यारोपण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
नेपाल आर्थोप्लास्टी सोसाइटीको आयोजनामा घुँडा प्रत्यारोपण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
सोमबार, साउन २१, २०८१
जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।
सोमबार, साउन २१, २०८१
मेघराज खड्काः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म
सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा मेघराज खडका सामाजिक विकास मन्त्रीमा नियूक्त भएका छन्। उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन्।
सोमबार, साउन २१, २०८१
विज्ञापन सच्याउन आयुर्वेद स्वास्थ्यकर्मी समाजको माग
आयुर्वेद स्वास्थ्यकर्मी समाजले बैकल्पिक चिकित्सालय मन्थली रामेछापको विज्ञापनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार, साउन २१, २०८१
प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, अन्तरिम सरकार बनाउने सेनाको घोषणा
बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि भारत पलायन भएको विवरणहरू आइरहँदा देशका सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताएका छन्।
सोमबार, साउन २१, २०८१
बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र राजदूतावास निरन्तर सम्पर्कमा रहेको दूतावासले जनाएको छ।
सोमबार, साउन २१, २०८१
गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा १० जना यात्रु घाइते भएका छन्। धादिङको गजुरीमा माइक्रो बसमाथि पहिरोसँगै आएको रूख ढल्दा घाइते १० मध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
सोमबार, साउन २१, २०८१
आँबुखैरेनी अस्पतालमा शल्यक्रिया कक्ष तयार
अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।
सोमबार, साउन २१, २०८१
शिशुलाई स्तनपान गराउनुका १६ लाभ
आमाको दूधमा रहेको पोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ, कुपोषणबाट बचाउँछ र बच्चाको तौलमा सन्तुलन ल्याउँछ।
सोमबार, साउन २१, २०८१
बाढीपहिरालगायत विपद्मा परी हालसम्म १५३ को मृत्यु, १७७ जना घाइते
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो।
सोमबार, साउन २१, २०८१
मुगुको छायानाथका विद्यार्थीलाई यौनिकता शिक्षा
'हाम्रो देशमा यौन र यौनिकताको सवालमा खुलेर कुरा गर्न अझै समस्या छ, त्यसैले युवालाई यौनसम्बन्धी कुरा गर्न, सिक्न र खोजी गर्न चुनौतीपूर्ण छ । त्यसैले विद्यालय तहबाटै यौन र यौनिकताका बारे बुझाएर खुल्ला र निर्धक्क रूपमा कुरा गर्न र समुदायमा बुझाउन सकियोस् भनेर विद्यार्थीलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो', उनले भने।
सोमबार, साउन २१, २०८१
प्यूठानमा थप दुई जनामा हैजा संक्रमण
चार जना बिरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आइतबार, साउन २०, २०८१
स्वास्थ्यमन्त्रीको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी सुरु
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिएको निर्देशन अनुसार उक्त सेवा सुरु भएको हो।
आइतबार, साउन २०, २०८१
कैदीबन्दीका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न
केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीमा स्वास्थ्य सेवाको पहुँचका लागि रोटरी क्लव अफ महाराजगन्जसँगको संयुक्त आयोजनामा कारागार कार्यालयका ३ सुधार गृह (महिला सुधार गृह,केन्द्रीय सुधार गृह र भद्र सुधार गृह) मा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेको छ।
आइतबार, साउन २०, २०८१
स्तनपान सम्बन्धी सात भ्रम र थाहा पाउनुपर्ने अरू कुरा
त्यसमा स्तनपान गराउन अनुकूल स्वास्थ्यसेवा प्रणालीको उपलब्धता, जहाँ पनि र जतिबेला पनि स्तनपान गराउन पाउने महिलाको अधिकार र सामुदायिक सहयोग पर्छन्।प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो साता 'विश्व स्तनपान सप्ताह' मनाइन्छ।
आइतबार, साउन २०, २०८१
काठमाडौं क्यान्सर सेन्टरको सहयोगमा १५५ जनाको भिआइए स्क्रिनिङ
काठमाडौं क्यान्सर सेन्टर ताथली, भक्तपुरको प्राविधिक सहयोगमा शनिबार एक दिने नि:शुल्क भिआइए (भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड) स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
आइतबार, साउन २०, २०८१
डेंगु परीक्षणका लागि निजी अस्पतालले ६ सयभन्दा बढी लिन नपाउने
नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेंगी परीक्षणका लागि बढीमा ६ सय रूपैयाँ शुल्क लिन निर्देशन दिएको हो।
आइतबार, साउन २०, २०८१
बकुलहर रत्ननगर प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो
बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ। अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो।
आइतबार, साउन २०, २०८१
आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा सन्दुक रुइतलाई अभिनन्दन
ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको छ।
आइतबार, साउन २०, २०८१
मङ्किपक्स १६० प्रतिशतले बढेको अफ्रिकाका चिकित्सकको भनाइ, सचेत रहन विश्वसमुदायलाई अपिल
पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको मूल्याङ्कनबाट भाइरसमा भर्खरै भएको आनुवांशिक उत्परिवर्तनहरू मानिसहरूमा निरन्तर फैलिएको कारण भएको निश्कर्ष निकालिएको छ ।
आइतबार, साउन २०, २०८१
सरकारी कार्यालयमा स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूतीहरूलाई समस्या
सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछन्। स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।
आइतबार, साउन २०, २०८१
मैलिँदो हावा, फैलिँदो क्यान्सर
स्थ्यको नियमित परीक्षण, वायु प्रदुषणको रोकथाम, धुम्रपान विरुद्द अभियान अनि व्यक्तिगत तहमा आफैँमा धुम्रपान प्रतिको आचरण परिवर्तन हामीले बच्नका निम्ती गर्न सक्ने उपायहरु हुन्।
आइतबार, साउन २०, २०८१
Previous
192
193
194
195
196
Next
सर्च गर्नुहोस्
×
Search