मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sun, Mar 22, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बागलुङ: दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य मन्त्रालयले कार्यकाल सकिएको पत्राचार गरेपछि डा अधिकारीले छाडे काउन्सिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको पत्र काउन्सिमा पठाएपछि डा अधिकारी शुक्रबार काउन्सिलबाट बिदा भएका हुन्।
शुक्रबार, पुस २०, २०८०
पाँच बुँदे सहमतिपछि वीर अस्पतालको प्रशासन र लेखा शाखामा लागेको ताला तोडियो
कर्मचारीहरुका ९ ट्रेड युनियन तथा पदाधिकारीसहित हिजो बसेको बैठकमा सहमति भएपश्चात् आन्दोलनरत्त कर्मचारीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका छन्। सहमति अनुसार उनीहरुले पटक पटक गरी आगामी चैत्र मसान्तसम्म बाँकी रहेको भुक्तानी पाउने बताइएको छ।
शुक्रबार, पुस २०, २०८०
हृदय छामेर जीवन फर्काउने डा मधु
मधुले आफू मुटु रोग विशेषज्ञ बन्छु भनेर सुरुमा चिताएका थिएनन्। उनी त सर्जन बन्न चाहन्थे। लाइसेन्स परीक्षा पास भएपछि उनी फुर्सदिलो भएका थिए। एक दिन एक जना दिदीले उनलाई सुनाइन्, ‘गंगालालमा फर्म खुलेको छ, भर्न आऊ।’
शुक्रबार, पुस २०, २०८०
मकवानपुरमा डायलाइसिस उपचार सेवामा तीव्रता
मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो।
शुक्रबार, पुस २०, २०८०
नयाँ अनुसन्धान : चुरोटले गराउँछ दिमागको संकुचन
शुक्रबार, पुस २०, २०८०
चौतर्फी दबाबपछि वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले गर्यो बजेट निकासा
अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो। मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई सेवा परेको र पर्ने विषयमा स्वास्थ्य खबरले समाचारमार्फत् सार्वजनिक गरेको थियो। अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।
शुक्रबार, पुस २०, २०८०
नेपालका पहिलो छाला तथा यौनरोग विशेषज्ञ डा अडिगाको निधन
डा अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुन्। बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका उनले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गरेका थिए।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य बीमाको को-पेमेन्ट प्रणाली न्यून आर्थिक स्तरका लागि सहजीकरण होस्
आगामी माघ १ गतेबाट बीमाबाट उपचार गरिरहेका बिरामीहरुले १० प्रतिशत थप उपचार खर्च लागत साझेदारी (कोपेमेन्ट) को नाउँमा तिर्नुपर्ने भएको छ। सोही साझेदारीमा सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरु पर्ने र उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम जस्ता नियमित औषधी सेवन गर्ने बिरामीले एक महिनाको लागि पाउँदै आएको अब तीन महिनाको लागि एकैपटक पाउन सकिन्छ।
शुक्रबार, पुस २०, २०८०
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको छात्रवृत्ति मुद्दा : सर्वोच्चद्वारा कारण देखाउ आदेश
डा अमृत भुषालले हालेको मुद्दाको बिहीबार सुनुवाई गर्दै न्यायाधिस टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाउ आदेश जारी गर्दै चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
बिहीबार, पुस १९, २०८०
डा कृष्ण अधिकारीले काउन्सिल नछाडेपछि मन्त्रालयले पत्र पठाउँदै भन्यो- ७ गते नै कार्यकाल सकियो
मन्त्रालयले पठाएको पत्रमा डा अधिकारीलाई २०७६ पुस ७ गते चार वर्यका लागि नियुक्त गरिएको र उनको समाप्त भइसकेको उल्लेख छ। मन्त्रालयले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई सम्बोधन गर्दै कार्यकाल सकिएको जानकारी गराउन भनेको छ।
बिहीबार, पुस १९, २०८०
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए। प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।
बिहीबार, पुस १९, २०८०
केएमसी र आवासीय चिकित्सकबीच वार्ता जारी
केएमसी अस्पताल र आवासीय चिकित्सकबीच वार्ता सुरू भएको छ। अस्पताल प्रशासनले बिहीबार सडकमै बसेर धर्ना बसेका चिकित्सकलाई वार्ताका लागि बोलाएको हो।
बिहीबार, पुस १९, २०८०
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।
बिहीबार, पुस १९, २०८०
ब्लड क्यान्सरले थलिएका ३३ महिने बालकलाई उपचारका लागि आर्थिक अभाव, परिवारले गर्यो सहयोगको अपिल
बर्दियाको ठाकुबाबा- २ (हाल वीरेन्द्रनगर सुर्खेत) निवासी ३३ महिने बालक अमृत आचार्यलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन्।
बिहीबार, पुस १९, २०८०
स्वास्थ्यमन्त्रीले बजेट कटौती गर्दा नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित
नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।
बिहीबार, पुस १९, २०८०
केयूले निलम्बन स्थगन गरेको तेस्रो दिन पनि केएमसी छिर्न पाएनन् डा विशद, डिन हुमागाईं भन्छन्-अप्रिय निर्णय लिनुपर्ने हुनसक्छ
केयूले केएमसीलाई डा दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन? लगाएका विषयमा पनि प्रश्न उठाएको थियो।
बिहीबार, पुस १९, २०८०
किन आन्दोलित छन् निजामती अस्पतालका करार नर्स?
रिब १४ वर्षदेखिको कामको मुल्यांकन प्रशासनले नगरेको भन्दै निजामती कर्मचारी अस्पतालका करार नर्सहरु आन्दोलित भएका छन्।
बिहीबार, पुस १९, २०८०
बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग देखियो
बागलुङको बडिगाडमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०.२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
बिहीबार, पुस १९, २०८०
डा दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति
नेपाल चिकित्सक संघले आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, पुस १९, २०८०
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम
स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'
बिहीबार, पुस १९, २०८०
औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने माग
चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो।
बिहीबार, पुस १९, २०८०
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो
सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।
बिहीबार, पुस १९, २०८०
रिँगटा लाग्छ? के गर्ने, के नगर्ने?
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्।
बिहीबार, पुस १९, २०८०
तलब कम भएको भन्दै बेलायतका जुनियर डाक्टरले थाले ६ दिने हडताल
एशोसिएसनका अनुसार जुनिएर डाक्टरको तलब मुद्रास्फितिका अनुसार सन् २००८ देखि २६ प्रतिशतले कटौती गरिएको छ। त्यसैले ३५ प्रतिशतले तलब बढाउन एशोसिएसनले माग गरेको छ। तर, सरकारले त्यत्रो बढाउन नसकिने बताउँदै आइरहेको छ।
बिहीबार, पुस १९, २०८०
सिटी स्क्यान खरिदमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको 'सेटिङ'
कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।
बुधबार, पुस १८, २०८०
सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरोकारवालाको जोड
नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले प्राचीन प्राकृतिक चिकित्सा पद्धति सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।
बुधबार, पुस १८, २०८०
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल गरिएको छ। कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल गरेका हुन्।
बुधबार, पुस १८, २०८०
राम्रो काम लगाइदिने प्रलोभनमा भारत लगेर मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बुधबार, पुस १८, २०८०
काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
बुधबार, पुस १८, २०८०
Previous
247
248
249
250
251
Next
सर्च गर्नुहोस्
×
Search