मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २८, २०८३
Fri, Aug 14, 2026
बिहीबार, साउन २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ। धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ।
शुक्रबार, मंसिर २२, २०८०
टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, मंसिर २२, २०८०
छोरी जन्मिए नगरपालिकाबाट ५ हजार नगद
शुक्रबार, मंसिर २२, २०८०
चिकित्सा शिक्षा : स्नातकोत्तर तहका लागि सिट निर्धारण (कुन संस्थालाई कति?)
चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातकोत्तर तह (पीजी)का लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई सिट निर्धारण गरेको छ।
शुक्रबार, मंसिर २२, २०८०
महिनावारी विभेदः महिलाहरुमाथि हुने एक प्रकारको हिंसा
सन् २०१९ बाट महिनावारी दिवस मनाउन थालिएको हो। राधा पौडेललेको नेतृत्वमा नेपालमा यो दिवस मनाउन सुरु गरिएको हो। दक्षिण गोलाद्दिर्य मर्यादित महिनावारी सञ्जाल नामक संस्थाको माध्यबाट यो दिवस मनाउन थालिएको थियो।
शुक्रबार, मंसिर २२, २०८०
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा शल्यक्रिया गर्ने जनशक्ति भए पनि उपकरण नहुँदा सेवा विस्तारमा समस्या भएको छ। आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्य राखे पनि उपकरण अभावमा समस्या भएको हो।
बिहीबार, मंसिर २१, २०८०
स्वास्थ्य सेवा विभाग अन्तर्गतका आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।
बिहीबार, मंसिर २१, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवाद: उच्च अदालतद्वारा अन्तरिम आदेश जारी
निर्देशक छनोट समितिले आवेदन आह्वान गरेर १२ जनालाई सर्टलिस्ट गरिसकेको अवस्थामा छनोट प्रक्रियाप्रति असहमति जनाउँदै उच्च अदालतमा रिट परेको थियो।
बिहीबार, मंसिर २१, २०८०
विराटनगर आगलागी: थप एकको मृत्यु
आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार, मंसिर २१, २०८०
कञ्चनपुर: स्वास्थ्य चौकीमा ‘पोषण कर्नर’
पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरेको छ। समुदायमा उपलव्ध भएको विभिन्न किसिमको खानपानसम्बन्धी परामर्श दिनका लागि तीन वटा स्वास्थ्य चौकीमा पोषण कर्नर स्थाना गरिएको हो।
बिहीबार, मंसिर २१, २०८०
एएसजी आइ केयरमा एक महिने निःशुल्क आँखा जाँच तथा उपचार सेवा
एक महिनासम्म आँखा जाँच एवम् परामर्श सेवा उपलब्ध गराइएको छ। अस्पतालका डाइरेक्टर डा सीबिन ढकालले एएसजी आई केयरमा मोतिबिन्दु शल्यक्रियाको साथै टाढा नजिक दुवैका लागि चश्मा हटाउन मल्टिफोकल वा टोरिक लेन्सद्वारा सम्भव हुने बताए। साथै बिना सुई, बिना पट्टी फेको विधिद्वारा मोतिबिन्दुको शल्यक्रिया गरिने ढकालले जानकारी दिए।
बिहीबार, मंसिर २१, २०८०
नेपालको स्वास्थ्य क्षेत्र पहुँचवालाहरुको कब्जामा छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको समग्र स्वास्थ्य क्षेत्र दुई चार जना पहुँचवालाहरुको कब्जामा रहेको बताएका छन्।
बिहीबार, मंसिर २१, २०८०
आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’ प्रदान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु दुई लाख राशिको सो पुरस्कार प्रदान गरे।
बिहीबार, मंसिर २१, २०८०
कार्यस्थलको खराब माहोलले बिगार्न सक्छ मुटु - अनुसन्धान
उनीहरूको सिस्टोलिक रक्तचाप, बडी मास इन्डेक्स, ग्लाइकेटेड हेमोग्लोबिन, धुम्रपानको स्थिति, एचडीएल कोलेस्ट्रोल र कुल कोलेस्ट्रोल अध्ययन गरिएको थियो। अनुसन्धानको सुरुमा र १२ महिना पछिको रेकर्ड गरिएको थियो। शोधकर्ताहरूले प्रत्येक कर्मचारीको लागि कार्डियोमेटाबोलिक जोखिम स्कोर गणना गर्न यसको प्रयोग गरे। उच्च स्कोरहरूले आगामी एकदशक भित्र मुटु रोगको सम्भावित जोखिम संकेत गर्दछ।
बिहीबार, मंसिर २१, २०८०
अमेरिका, भारत र नेपालका विशेषज्ञहरुको सहभागितामा जनकपुरमा छैटौं अन्तराष्ट्रिय क्यान्सर सम्मेलन हुँदै
सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।
बिहीबार, मंसिर २१, २०८०
महानगरको सुलभ फार्मेसी सेवा सुरु हुँदै, ३० प्रतिशतसम्म सस्तोमा पाइन्छ औषधि
निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याएर महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिने लक्ष्यका लागि उक्त योजना अगाडि बढाइएको बताइएको थियो।
बिहीबार, मंसिर २१, २०८०
रुघाबाट जोगिने ८ उपाय
रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्।
बिहीबार, मंसिर २१, २०८०
धुञ्चेमा स्वास्थ्य शिविर, ८५९ जनाले पाए सेवा
रसुवा जिल्ला अस्पतालको सहयोग र गोर्खा वेल्फेयर ट्रस नेपाल नामक संस्थाको आयोजनामा धुञ्चेमा सञ्चालित विशेष स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले उपचार गराएका छन्।
बुधबार, मंसिर २०, २०८०
बागमती प्रदेश स्वास्थ्य सचिवमा दिपक तिवारी
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा डा दिपक तिवारी नियुक्त भएका छन्।
बुधबार, मंसिर २०, २०८०
‘हरेक पालिकामा मनोपरामर्शदाता आवश्यक’
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले हरेक पालिकाबाट मनोपरामर्शदाता सेवा उपलब्ध गराउनुपर्ने खाँचो औल्याएका छन्।
बुधबार, मंसिर २०, २०८०
प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ: मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिएका छन्।
बुधबार, मंसिर २०, २०८०
सुत्केरी हुन स्वास्थ्य संस्था हिँडेकी पानसराले बाटोमै जन्माइन् बच्चा
सुत्केरी हुनका स्वास्थ्यचौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।
बुधबार, मंसिर २०, २०८०
जनताको मन जित्दै निर्वाचन हारेका डाक्टर: नागरिकलाई ‘स्वास्थ्यको लालपुर्जा’ बाँड्दै डा भोजराज
गत निर्वाचनमा चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार बनेका डा अधिकारीले ‘जनतासँग अस्पताल’ को नारा लिएर चुनावमा होमिएका थिए। निर्वाचनमा परिणामबाट उनी पराजित भएपनि उनले आफ्नो पेशासँगसँगै तत्कालीन अवस्थामा बोकेको रालाई साकार पार्न अनवरत काम गरिरहेका छन्।
बुधबार, मंसिर २०, २०८०
भरतपुरमा समूदायसँग मेयर स्वास्थ्य कार्यक्रम, घरमै पुगेर स्वास्थ्य सेवा दिइने
भरतपुर महानगरपालिपालिकाकी मेयर रेनु दाहालले बुधबार ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’को उद्घाटन गरेकी छन्। गाँउ–गाँउ, वडा–वडा र टोलटोलमामा पुगेर चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रयोगशालासहितको घर घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यक्रमको सुरवात गरिएको हो।
बुधबार, मंसिर २०, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक सिफारिस समितिको समय सकियो, वैधानिकतामाथि प्रश्न!
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने छ।
बुधबार, मंसिर २०, २०८०
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य, तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने
असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो।
बुधबार, मंसिर २०, २०८०
अवैधरूपमा औषधि बिक्री गर्ने कपन क्षेत्रका फार्मेसीमा शिलबन्दी
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए।
बुधबार, मंसिर २०, २०८०
बालेनको चेतावनी– औषधि पसलहरुमा धेरै कमजोरी देखिए, सुधार नभए बन्द गरिन्छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसलहरु ऐन, नियमअनुसार सञ्चालन भएको नपाइए कारबाही गरिने बताएका छन्।
बुधबार, मंसिर २०, २०८०
गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, एन्जियोप्लास्टी सर्जरी गरियो
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ। काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाख राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको मुटुको सर्जरी गरिएको हो।
बुधबार, मंसिर २०, २०८०
पक्षघातको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमीमा सरकारले लगानी गर्नुपर्छ
न्यून आए भएका बिरामीलाई त्यसको पहुँचमा ल्याउन सरकारले त्यस्ता प्रविधिमा लगानी गर्नुपर्छ। अरु हाम्रो जस्तै विकासशील देशहरु पनि छन्, जहाँ यस्ता प्रविधि बिरामीलाई पैसा नलाग्ने गरी उपलब्ध छन्।
बुधबार, मंसिर २०, २०८०
Previous
301
302
303
304
305
Next
सर्च गर्नुहोस्
×
Search