मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १९, २०८३
Mon, Oct 05, 2026
सोमबार, असोज १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारी स्वास्थ्य सेवालाई विश्वासिलो बनाउन अघि बढीरहेका छौं: प्रधानमन्त्री दाहाल [भिडियो]
स्वास्थ्य खबरपत्रिकाको १४औं वार्षिकोत्सव एवं ११औं हेल्थ अवार्ड कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको समग्र गुणस्तर, सुशासन, औषधिको उपल्बधतादेखि जनशक्तिको उपलब्धताका विषयमा सरकारले ध्यान दिइरहेको बताएका हुन्।
शनिबार, भदौ २३, २०८०
डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपीभी खोप लगाइँदै
स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोगविरुद्धको २० हजार मात्रा एच.पि.भि. खोप लगाउन लागेको जानकारी दिएको हो। विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए।
शनिबार, भदौ २३, २०८०
बैतडीमा दर्ता नगरी मेडिकल सञ्चालन गर्ने एकजना विरुद्ध मुद्दा दायर
बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
शनिबार, भदौ २३, २०८०
सचिव गुरागाईंद्वारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण
सचिव गुरागाई्रले अस्पतालको बहिरंग विभाग, विशेषज्ञ क्लिनीक, अन्तरंग विभाग, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगायतका सेवा तथा उपचार कक्षहरुको निरीक्षण गरेको अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीले जानकारी थिए।
शनिबार, भदौ २३, २०८०
कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत् उपचार
कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उनले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताए।
शनिबार, भदौ २३, २०८०
३० तस्बिरमा हेरौं स्वास्थ्यखबर हेल्थ अवार्ड
दिगो विकास लक्ष्यमा योगदान पुर्याथउनेहरुलाई सम्मान गर्दै यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।
शनिबार, भदौ २३, २०८०
चिकित्सा शिक्षा क्षेत्रका समस्या अध्ययन गर्न कार्यदल बनाइने
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ।
शनिबार, भदौ २३, २०८०
दिगो विकास लक्ष्यमा योगदान पुर्याउनेहरुलाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्याउनेहरुलाई प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।
शुक्रबार, भदौ २२, २०८०
शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान
बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ। तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो।
शुक्रबार, भदौ २२, २०८०
बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै
बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो।
शुक्रबार, भदौ २२, २०८०
काभ्रेको मेथिनकोटमा डायलाइसिस सेवा सुरु
भ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलाइसिस सेवा सुरु गरिएको छ। हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलाइसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ।
शुक्रबार, भदौ २२, २०८०
दिगो विकास लक्ष्य प्राप्ति : संकल्पको समीक्षा जरुरी
आधारभूत स्वास्थ्यका लागि चाहिने जनशक्ति उपलब्ध नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्छ। औषधिको उपलब्धता अर्को महत्वपूर्ण पाटो हो। त्यसमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथ्यांकहरुले देखाएका छन्। स्वास्थ्य सेवाको गुणस्तरमा न्यूनतम सेवा मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्ने संस्थाहरुको संख्या शून्य दशमलब ६ प्रतिशत मात्र देखिएको छ।
शुक्रबार, भदौ २२, २०८०
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले माग्यो ५० जना स्टाफ नर्स
शुक्रबार, भदौ २२, २०८०
रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार
कान्ति बाल अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासन रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।
शुक्रबार, भदौ २२, २०८०
स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण आज, दिगो विकासका लक्ष्यमा काम गरेकालाई प्रदान गरिने
काठमाडौंमा प्रदान गरिने स्वास्थ्यखबर हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ।
शुक्रबार, भदौ २२, २०८०
स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र इजिप्टका मन्त्री गफारबीच भेटवार्ता
कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
बिहीबार, भदौ २१, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनीकुमार झा नियुक्त
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा अञ्जनी कुमार झा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा झालाई नियुक्त गरेको हो।
बिहीबार, भदौ २१, २०८०
वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन्।
बिहीबार, भदौ २१, २०८०
बागमतीमा नवौं तहका डाक्टर हुँदाहुँदै आठौं तहकालाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी
बागमती प्रदेश अन्तरगतका त्रिशुली अस्पताल नुवाकोट, बकुलहर अस्पताल चितवन, सिन्धुली अस्पताल र धादिङ अस्पतालमा जुनिएरलाई मेडिकल सुपरिटेन्डेन्ट दिइएको पाइएको छ।
बिहीबार, भदौ २१, २०८०
कान्ति अस्पताल घटना बारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्युका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन्।
बिहीबार, भदौ २१, २०८०
उपचार नपाएर बालिकाको निधन भएकोमा सांसदको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार, भदौ २१, २०८०
स्नातक तहका ८० विद्यार्थीमा ज्वरो, डेंगुको आशंका
बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ।
बिहीबार, भदौ २१, २०८०
अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्।
बिहीबार, भदौ २१, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। आयोगको उपाध्यक्ष पदको लागि डा अञ्जनी कुमार झा, डा प्रविण मिश्र र डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको हो।
बिहीबार, भदौ २१, २०८०
क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौं- डा शिवजी पौडेल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताएका छन्।
बिहीबार, भदौ २१, २०८०
बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ
बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।
बिहीबार, भदौ २१, २०८०
काठमाडौं-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन, भाइरल निमोनियापछि भेन्टिलेटरमा थिए
काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान उपचारका क्रममा ग्रान्डी अस्पतालमा उनको निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिए।
बिहीबार, भदौ २१, २०८०
'सहज रुपमा गुणस्तरीय सेवा दिने गरी काम अगाडि बढाएका छौं' [अन्तर्वार्ता]
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल २०१६ सालमा श्रीकृष्ण जन्माष्टमीको दिन ४० बेडबाट सुरुवाता भएको थियो। यो अस्पताल परोपकार इन्द्रराज्यलक्ष्मी नामबाट सुरु भएको थियो।
बुधबार, भदौ २०, २०८०
सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु
रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ। जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।
बुधबार, भदौ २०, २०८०
वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश
वात्सल्य आइभिएफ सातौं वर्षमा प्रवेश गरेको छ। नेपालमा आधुनिक आइभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दाबढी दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान प्राप्तिको खुसी दिएको छ।
बुधबार, भदौ २०, २०८०
Previous
352
353
354
355
356
Next
सर्च गर्नुहोस्
×
Search