मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, चैत ११, २०८२
Wed, Mar 25, 2026
बुधबार, चैत ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तराईबाट पहाड र हिमाल चढ्दै औलो
‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ।
मंगलबार, वैशाख १२, २०८०
डा केसी बिरामीको उपचारका लागि म्याग्दीका ग्रामीण क्षेत्रमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा उनले आइतवार र सोमवार हाडजोर्नी सम्बन्धी बिरामीको उपचार गरेका हुन्।
मंगलबार, वैशाख १२, २०८०
के हो स्तन क्यान्सर, कसरी बच्ने?
क्यान्सर भयो भन्ने बित्तिकै डराउनु पर्दैन। क्यान्सरलाई हामीले आफ्नो-आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ। क्यान्सरको बारेमा एकअर्कासँग कुरा गरौँ। केही समस्या भएमा तुरुन्तै अस्पताल जाउँ।
मंगलबार, वैशाख १२, २०८०
औलोका लक्षण र बच्ने उपाय
औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो।
मंगलबार, वैशाख १२, २०८०
एन्टी स्नेक भेनम उत्पादन गर्न एक निजी कम्पनीले माग्यो सरकारसँग १५ करोड [पत्रसहित]
एन्टी-स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि सुनसरीले उद्योगका लागि आवश्यक पर्ने भन्दै उक्त अनुदान रकम माग गरेको हो।
सोमबार, वैशाख ११, २०८०
सिंहदरबारको फोहोर १५ दिनपछि उठाइयो
सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो।
सोमबार, वैशाख ११, २०८०
मेयर बालेन शाहको प्रश्न: स्वास्थ्य मन्त्रालयको मौलिकता बिगारेर थपिएको संरचना किन भत्काइएन?
स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको उनले बताए।
सोमबार, वैशाख ११, २०८०
एएनएमएफको २७औं वार्षिक सम्मेलन नर्थ क्यारोलिनामा हुँदै
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।
सोमबार, वैशाख ११, २०८०
डा लुमेश्वर आचार्यको निधन
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका डा आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलाइसिस गराउँदै आइरहेका थिए।
सोमबार, वैशाख ११, २०८०
थप ११३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८१० जनामा परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएका हो।
सोमबार, वैशाख ११, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो ११औं वार्षिकोत्सव
सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
सोमबार, वैशाख ११, २०८०
रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो।
सोमबार, वैशाख ११, २०८०
एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल संचालन नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको आर्थिक वर्ष ७९/८० को म्याचिङ प्रक्रिया तत्काल अगाडि नबढाउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश दिएको छ।
सोमबार, वैशाख ११, २०८०
विश्व अंग प्रत्यारोपण खेलकुदमा नेपाललाई ७ वटा पदक
अस्ट्रेलियाको पर्थ शहरमा आयोजना भएको २४ औं विश्व अंग प्रत्यारोपण खेलकुदमा नेपालले ३ रजत र ४ कास्य गरी ७ वटा पदक जित्न सफल भएको छ।
सोमबार, वैशाख ११, २०८०
कोरोना संक्रमण बढ्दै गएपछि खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
शून्यमा झरेको संक्रमण नेपाल र भारतको खुला सिमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो। अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन्।
सोमबार, वैशाख ११, २०८०
सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्नेलाई कारबाही गर्न चिकित्सा शिक्षा आयोगको माग
आयोगले अदालतमा विचारधीन मुद्दाका विषयमा आन्दोलन गर्नु अस्वभनिय भएको पनि जनाएको छ। आइतबार बिद्यार्थीहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए।
सोमबार, वैशाख ११, २०८०
ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया
कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ। मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन्।
सोमबार, वैशाख ११, २०८०
दाङमा यस वर्ष जडीबुटी निकासी घट्यो
दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा २ लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।
सोमबार, वैशाख ११, २०८०
औषधि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको एनपीएल
एनपीएलका प्रमुख महेन्द्रबहादुर अमात्य ती चुनौतीहरुसँग लड्न तयार थिए। स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गर्ने अठोटका साथ एनपीएल सन् १९८५ मा औषधि व्यवस्था विभागमा दर्ता भयो।
सोमबार, वैशाख ११, २०८०
गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायहरू
दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
सोमबार, वैशाख ११, २०८०
आयुर्वेद चिकित्सालय नरदेवीमा एक वर्षमा लिए १ लाख २२ हजार बढीले सेवा
आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंमा एक वषको अवधिमा १ लाख २२ हजार बढीले सेवा लिएका छन्।
आइतबार, वैशाख १०, २०८०
मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको कार्यकारी निर्देशकमा प्राडा गजुरेल
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा रत्नमणि गजुरेल नियुक्त भएका छन्।
आइतबार, वैशाख १०, २०८०
दाँत निकाल्ने क्रममा ६ वर्षीय बच्चाले टोके डाक्टरको हात, डेन्टिस्टले बच्चालाई चड्कन हानेपछि झिकाइयो प्रहरीमा
कमल विनायकको एक क्लिनिकमा बच्चाले डाक्टरको हात टोकिदिएपछि ती डाक्टरले बच्चामाथि चड्कन हानेको आफन्तको आरोप छ। आफन्तले बच्चामाथि हातपात गर्ने डाक्टरलाई कारबाहीको माग गरेका छन्।
आइतबार, वैशाख १०, २०८०
चिकित्सा शिक्षा आयोगविरुद्द अनेरास्ववियुको प्रदर्शन, सदस्य सचिवको गाडीमा तोडफोड
स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ।
आइतबार, वैशाख १०, २०८०
थप ८१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख १०, २०८०
धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन
रोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो।
आइतबार, वैशाख १०, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा संचालन हुने भएको छ।
आइतबार, वैशाख १०, २०८०
५० शय्याको जेरियाट्रिक सेन्टर स्थापना गर्ने आयुर्वेद चिकित्सालय नरदेवीको योजना
आफ्नो १०६ औँ स्थापना दिवसको अवसरमा निर्देशक डा प्रदीप केसीले सरकार वा कुनै संस्थाबाट सहयोग प्राप्त भए उक्त सेन्टर स्थापना गरिने बताए।
आइतबार, वैशाख १०, २०८०
नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्ज यादवसहित २ जनाविरुद्द मुद्दा दायर
कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवसहित दुईजनाविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
आइतबार, वैशाख १०, २०८०
सेवा प्रभावित गर्दै रिसोर्टमा वार्षिकोत्सव मनाउँदै प्रत्यारोपण केन्द्र
केन्द्रले ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा कार्यक्रम गर्न लागेको छ। यसका लागि केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई रिसोर्टमा लैजाने तयारी भएको छ।
आइतबार, वैशाख १०, २०८०
Previous
357
358
359
360
361
Next
सर्च गर्नुहोस्
×
Search