मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एचए, नर्सिङ, फार्मेसी, ल्याब लगायतका ७२ नयाँ संस्थाले पाए आयोगबाट आशयपत्र (नामसहित)
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतमा सोमबार बसेको आयोगको पूर्ण बैठकले प्रमाणपत्र तहका लागि विभिन्न विषय अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
मंगलबार, जेठ ९, २०८०
सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न जग्गाको अभाव
निजामती कर्मचारी र उनीहरुको परिवारलाई विशिष्टकृत सेवा दिने उद्देश्यका साथ यो स्थापना भएको हो। बिरामीहरुको स्वास्थ्य उपचारमा केन्द्रित रहेको यो अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा पनि विकास गर्ने सरकारको नीति छ।
मंगलबार, जेठ ९, २०८०
नर्सिङ संघको आन्दोलनप्रति बिपी क्यान्सर अस्पतालका तीन वटा संगठनको ऐक्यवद्धता
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते बिपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको बिरामी र नर्स बीचको भिडियो बाहिर आएको थियो।
मंगलबार, जेठ ९, २०८०
कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका बन्दै
परिवार कल्याण महाशाखाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्र मार्फत तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो।
मंगलबार, जेठ ९, २०८०
न्याम्सको नर्सिङ र एमआइटीको परीक्षा हुँदै (तालिका सहित)
न्याम्सले यही जेठ २३ देखि असार १४ गतेसम्म परीक्षा लिने भएको हो। सार्वजनिक परीक्षा तालिका अनुसार एमएन पहिलो वर्षको परीक्षा जेठ १४ देखि असार १ गतेसम्म हुनेछ। यस्तै एमएन दोस्रो वर्षको परीक्षा जेठ २३ देखि २८ गतेसम्म हुनेछ।
मंगलबार, जेठ ९, २०८०
दार्चुलामा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ।
मंगलबार, जेठ ९, २०८०
महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।
मंगलबार, जेठ ९, २०८०
कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण
सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो।
मंगलबार, जेठ ९, २०८०
सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा कसरी विस्तार गर्ने?
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।
मंगलबार, जेठ ९, २०८०
राष्ट्रिय खोप कार्यक्रमका विगतका पाटा र भविष्यका बाटाहरु
विभीन्न अध्ययन अनुसन्धानहरुबाट खोप कार्यक्रममा लगानीको तुलनामा २० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिने निचोडहरु सार्वजनिक भएको पाइन्छ। नेपालमा पनि राष्ट्रिय खोप कार्यक्रम उच्च प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा रहि आएको छ।
मंगलबार, जेठ ९, २०८०
नीति तथा कार्यक्रममा स्वास्थ्य मन्त्रालय नै अन्यौलमा, यी विषय प्रष्ट पार्न भन्दै प्रधानमन्त्री कार्यालयमा पठायो पत्र
स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका अन्यौल गराउने विषयहरुमा प्रष्ट पार्न भन्दै पत्र पठाएको हो। मन्त्रालयले नीति तथा कार्यक्रममा रहेका केही शब्दहरु संघीय संचना अनुसार फरक परेकोभन्दै ती विषयमा पनि स्पष्ट हुनुपर्ने भन्दै पत्र पठाएको छ।
सोमबार, जेठ ८, २०८०
भारतमा हुने एफइटीपी कार्यक्रमका लागि २ जना मेडिकल अधिकृतलाई अवसर
डब्लूएचओले भारतमा अयोजना गर्ने एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ।
सोमबार, जेठ ८, २०८०
थप ६ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३५ जनामा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ ८, २०८०
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन्। सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
सोमबार, जेठ ८, २०८०
गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिन्छ : मन्त्री जोशी
मन्त्रालयको पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
सोमबार, जेठ ८, २०८०
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोमबार, जेठ ८, २०८०
अस्पताल भवन निर्माणमा भएको ढिलाइदेखि क्यान्सरको निःशुल्क पहिचानको लागि ध्यानाकर्षण
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले अस्पताल भवन निर्माणदेखि पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था बारेमा सरकारको ध्यानाकर्षण गगरेका छन्।
सोमबार, जेठ ८, २०८०
ट्रमा सेन्टरकी एक्ली अर्थोपेडिक ह्याण्ड सर्जन डा शिलु
उनका अनुसार ह्याण्ड सर्जरी प्रायः प्लास्टिक सर्जनले गर्ने गर्थे। यी सबै कारण डा शिलुलाई ह्याण्ड सर्जरीतर्फको रुचि बढ्दै गयो। उनले सिंगापुरबाट ह्याण्ड सर्जरीसम्बन्धी एक वर्षको फेलोसिप गरेकी हुन्। एक वर्षको फेलोसिप आफ्नो लागि पर्याप्त नभएको उनले महसुस गरिन्। आफ्नो क्षमता थप बढाउनुपर्ने भन्दै उनले अमेरिकामा ६ महिनाको तालिमसमेत लिइन्।
सोमबार, जेठ ८, २०८०
बिहान ८ देखि राती ८ बजेसम्म ओपिडी सञ्चालन सम्भव छ?
ओपिडी सेवा १२ घण्टासम्म सञ्चालन गर्दा बिरामीले सरकारी अस्पतालबाट सहज रुपमा स्वास्थ्य सेवा भने पाउने भएकाले यो कार्यक्रम लागू गर्न सरकारले स्वास्थ्यका जनशक्ति, संरचना र पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
सोमबार, जेठ ८, २०८०
गुल्मी दरबार पोषणमैत्री गाउँपालिका घोषणा
लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराए। घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए।
आइतबार, जेठ ७, २०८०
निजी मेडिकल कलेज सञ्चालकहरुले भने- वर्षमा २ सेसन सञ्चालन गर्ने गरी १००/१०० सिट दिने व्यवस्था गरौं
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले जारी गरेको विज्ञप्तिमा कलेजहरुको पूर्वाधार र सेवा सुविधाका आधारमा दुई वटा सेसनमा सञ्चालन गर्ने गरी प्रति सेसन अधिकतम एक सय सिटसम्म व्यवस्था गर्ने व्यवस्था ल्याउन माग गरिएको छ।
आइतबार, जेठ ७, २०८०
'गुणस्तरमा सम्झौता हुँदैन, वर्षको दुई सिफ्ट पढाउन मेडिकल कलेजहरु सक्षम छन्'
हाम्रो समस्या आयोगले समाधान गरोस्। अझ उनीहरुले नै हाम्रो राम्रो र नराम्रो यो भयो भनेर पोइन्ट आउट गर्नुपर्यो। त्यसपछि हामीले हाम्रो समस्या भन्न मिल्छ। समग्रमा चिकित्सा शिक्षाका क्षेत्रमा सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गरौं भन्ने हामी सबैको चाहना हो।
आइतबार, जेठ ७, २०८०
घट्दै कोरोना संक्रमण
कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।
आइतबार, जेठ ७, २०८०
यस्तो छ नीति तथा कार्यक्रममाथि संसदमा केपी ओलीले व्यक्त गरेको धारणा
संसदमा बोल्ने क्रममा उनले स्वास्थ्यका विषयमा पनि आफ्ना धारणा राखेका छन्। उनले सरकारको स्वास्थ्य नीति जनताप्रति उत्तरदायी नभएको भन्दै त्यसको आलोचना गरेका छन्।
आइतबार, जेठ ७, २०८०
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो।
आइतबार, जेठ ७, २०८०
बागलुङका विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा
जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ। गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ।
आइतबार, जेठ ७, २०८०
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा उत्तम जोशी नियुक्त
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै जोशीलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
आइतबार, जेठ ७, २०८०
संसदमा केपी ओलीको प्रश्न: सरकारको नीतिमा निरोगी नेपाल किन अट्न सकेन?
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निरोगी नेपालको विषय नपरेको भन्दै आलोचना गरेका हुन्।
आइतबार, जेठ ७, २०८०
नेपाल फर्मास्युटिकल एशोसिएसनको प्रादेशिक कार्य समितिको निर्वाचन असार ९ गते
आइतबार, जेठ ७, २०८०
सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरिने
सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
आइतबार, जेठ ७, २०८०
Previous
400
401
402
403
404
Next
सर्च गर्नुहोस्
×
Search