मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल दृष्टि विशेषज्ञ संघको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा आँखा सेवा प्रारम्भ
नेपाल दृष्टि विशेषज्ञ संघले गोकर्णेश्वर नगरपालिकासंगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा सो सेवा प्रारम्भ गरेको हो।
बिहीबार, चैत २३, २०७९
सुदूरपश्चिममा बुस्टर डोज लगाउने न्यून
प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो।
बिहीबार, चैत २३, २०७९
औषधि सुरक्षा, फार्मेसी पेसा र सूचना वितरणमा कानूनी मुद्दाहरू
औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलले फार्मेसी व्यवसाय नियन्त्रण र नियमन गर्ने भएकाले सूचना प्रवाहसँग सम्बन्धित नैतिक र कानूनी पक्षको समस्या समाधान गर्न उनीहरूको संयुक्त प्रयास अति आवश्यक हुन्छ।
बिहीबार, चैत २३, २०७९
तत्काल स्वास्थ्यमन्त्री नियुक्ति हुने सम्भावन न्यून
प्रधानमन्त्री प्रचण्डले बुधबार पनि एक कार्यक्रमलाई सम्बोधन गर्दै अपूर्ण रहेको मन्त्रिपरिषदलाई एक/दुई दिनमै पूर्ण आकार दिने दाबी गरे। तर राजनीतिक घटनाक्रम हेर्दा तत्काल मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना भने कमै देखिन्छ।
बुधबार, चैत २२, २०७९
महासंघलाई देख्ने, बोल्ने र सुन्ने बनाउन मेरो उम्मेदवारीः उमेशलाल श्रेष्ठ [भिडियोसहित]
औषधि उत्पादक संघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघका वर्तमान तथा निवर्तमान थुप्रै पदाधिकारीको उपस्थिति थियो।
बुधबार, चैत २२, २०७९
पुनः प्रयोग गर्न मिल्ने घरेलु प्याडको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गर्ने सांसदहरुको प्रतिबद्धता
महिलाहरूले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु, पुनः प्रयोग गर्न सकिने र स्वस्थकर प्याडको उत्पादन बढाइ घरेलु उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।
बुधबार, चैत २२, २०७९
थप ९८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २८ जना कोभिड-१९ संक्रमण मुक्त भएका छन्। नेपालमा मंगलबारसम्म ३ सय २२ जना सक्रिय कोभिड संक्रमित रहेका छन्।
बुधबार, चैत २२, २०७९
भारतमा कोरोनाबाट ४ दिनमा ४० जनाको निधन
छिमेकी देश भारतमा कोरोनाको संक्रमणबाट ४ दिनमा ४० जनाको निधन भएको छ। बढ्दो कोरोना संक्रमणलाई रोक्न भारत सरकारले छिट्टै कुनै निर्णय लिने तयारी गरेको छ।
बुधबार, चैत २२, २०७९
‘जोन्सन एण्ड जोन्सन’ कम्पनीद्धारा मुद्धा टुँग्याउन ८९० करोड अमेरिकी डलरको प्रस्ताव
अमेरिकाको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी 'जोन्सन एण्ड जोन्सन'ले आफूविरूद्ध मुद्धा दायर गर्ने समूहलाई सम्झौंताका लागि ८९० करोड अमेरिकी डलरको प्रस्ताव अघि सारेको छ।
बुधबार, चैत २२, २०७९
एनएमबी बैंकद्वारा जानकी आँखा अस्पताललाई एक लाख ५१ हजार आर्थिक सहयोग
एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बुधबार, चैत २२, २०७९
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर बुधबार शीतल निवास फर्किएका हुन्।
बुधबार, चैत २२, २०७९
निजामती अस्पतालका कर्मचारीको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
उच्च अदालत पाटनले निजामति कर्मचारी अस्पतालका कर्मचारीले हालेको रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधबार, चैत २२, २०७९
दुवै खुट्टा नभएका हरि बुढा मगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
बुधबार, चैत २२, २०७९
काभ्रेमा आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।
बुधबार, चैत २२, २०७९
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।
बुधबार, चैत २२, २०७९
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवार को?
देशभरि स्वास्थ्य क्षेत्रका सम्पूर्ण नीति निर्माता, विज्ञहरु, अस्पतालका व्यवस्थापकहरु, राजनीतिकर्मीहरु हरेकको ध्यान जान असाध्यै ढिला भइसकेको छ।
बुधबार, चैत २२, २०७९
गुमेको आश
जटिल समस्या भएको धेरै कम तौल भएको नवजात शिशुलाई पनि दृढ इच्छाशक्ति र आफ्नो पेशा प्रतिको लगाब भएमा सहज व्यवस्थापन गर्न सकिँदो रहेछ।
बुधबार, चैत २२, २०७९
मिर्गौला फेलका १८ लक्षणहरू
मंगलबार, चैत २१, २०७९
थप ८० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो।
मंगलबार, चैत २१, २०७९
भेरीलाई पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पताल बनाउने सरकारको निर्णय
सरकारले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा राख्ने निर्णय गरेको छ।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त
गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो।
मंगलबार, चैत २१, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा 'गेट वेल सून' कार्डको सुरुवात
काठमाडौं क्यान्सर सेन्टरले गेट वेल सन कार्डको सुरुवात गरको छ।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्यमा ३ अर्ब २७ करोडको नयाँ परियोजना सुरु
‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रवन्ध परियोजना’ नाम दिइएको उक्त परियोजना संघीय स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा सोमबारबाट सुरु गरेको हो।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन हुँदै
स्वास्थ्य तजा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ।
मंगलबार, चैत २१, २०७९
कोराना संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार, चैत २१, २०७९
काभ्रे डाँडापारी: सुत्केरीलाई हेलिकोप्टरकै भर
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ।
मंगलबार, चैत २१, २०७९
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने
उनी अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ।
मंगलबार, चैत २१, २०७९
बन्दीपुर अस्पतालमा जनशक्ति अभाव हुँदा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।
मंगलबार, चैत २१, २०७९
जनस्वास्थ्यमा लगानी किन गर्ने?
नेपाल जस्तो कम आय हुने मुलुकमा स्वास्थ्यमा सरकारी लगानी प्रतिव्यक्ति ८६ अमेरिकी डलर आवश्यक पर्ने अध्ययनले देखाएको छ। तर, नेपालमा हाल सरकारी लगानी प्रति व्यक्ति १७ अमेरिकी डलर मात्रै रहेको छ।
मंगलबार, चैत २१, २०७९
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
मंगलबार, चैत २१, २०७९
Previous
425
426
427
428
429
Next
सर्च गर्नुहोस्
×
Search