मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १८, २०८३
Thu, Jul 02, 2026
बिहीबार, असार १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बागमतीमा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने, स्वास्थ्य मन्त्रालय कायमै
बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।
मंगलबार, माघ १०, २०७९
स्वरुप परिवर्तन गर्दै शुक्रराज अस्पताल
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
मंगलबार, माघ १०, २०७९
विषाक्त मदिरा सेवनबाट विहारमा आठ जनाको मृत्यु
बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ।
मंगलबार, माघ १०, २०७९
राष्ट्रियसभामा उठ्यो गुणस्तरहीन औषधिदेखि अस्पतालमा बिरामीले बेड नपाएका कुरा
राष्ट्रियसभामा गुणस्तरहीन औषधि, महिला र बालबालिकामाथि भएका हिंसाका घटना, पाठ्यपुस्तक र सरकारी अस्पतालमा बिरामीका लागि शय्या अभाव र शीतलहरबाट जनतामा परको अप्ठेरोलगायत विषय उठान भएको छ।
मंगलबार, माघ १०, २०७९
डीन कार्यालयमा लगाएकाे ताला फोड्न खोज्दा प्रहरी र आईओएमका विद्यार्थीबीच झडप
विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।
मंगलबार, माघ १०, २०७९
९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा
९३ प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ।
मंगलबार, माघ १०, २०७९
न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो
स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ।
मंगलबार, माघ १०, २०७९
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा पराजुली
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित भएका छन्। समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित भएका हुन्।
मंगलबार, माघ १०, २०७९
प्यूठानमा महिलालाई बेहोस बनाएर ३ लाख नगद र सुन चोरी
जिल्लाको झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ ७ बजेतिर स्थानीय पदम खड्काको घरमा चोरी भएको हो।
मंगलबार, माघ १०, २०७९
आफ्नै नवजात शिशु जंगलमा फाल्ने बाबु पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा भर्खर जन्मेको आफ्नो बच्चा फाल्ने बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेशमा सात मन्त्रालय कायम, बनेन छुट्टै स्वास्थ्य मन्त्रालय
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ।
मंगलबार, माघ १०, २०७९
बाजुरामा एक गर्भवतीको मृत्यु
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको हो।
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै
सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ।
मंगलबार, माघ १०, २०७९
गुदपाक: जाडोको स्वास्थ्यवर्द्धक साथी
जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन्। जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ। जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ।
मंगलबार, माघ १०, २०७९
बिपी प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोमबार, माघ ९, २०७९
मेरो कार्यकालमा भ्रष्टाचार र सेटिङका काम हुन दिन्न: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्।
सोमबार, माघ ९, २०७९
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति
दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
सोमबार, माघ ९, २०७९
जाजरकोट: स्वास्थ्य चौकीमा छैन सिटामोल
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिए पनि अहिलेसम्म खरिद गरिएको छैन।
सोमबार, माघ ९, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा १२ माघदेखि
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएतापनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।
सोमबार, माघ ९, २०७९
गण्डकीमा अब ७ वटा मात्रै मन्त्रालय, स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभियो
१२ वटा मन्त्रालय बनाइएको गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय हुने भएका छन्।
सोमबार, माघ ९, २०७९
शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षमा पाँच जनालाई चिकित्सक बनाउने
पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ।
सोमबार, माघ ९, २०७९
बुढानिलकण्ठमा सम्यक डाइग्नोष्टिकको शाखा विस्तार
योसँगै सम्यकको सेवा अब जावलाखेल, मध्ये बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत विस्तार भएको छ। बुढानिलकण्ठमा पहिलो चरणमा नमुना संकलन शाखा स्थापना गरिएको हो।
सोमबार, माघ ९, २०७९
क्यान्सरसँग आफू लड्दै, अरुलाई जगाउँदै
सरकारलाई पनि बिरामीलाई एक लाख दिनभन्दा सुविधासम्पन्न अस्पताल बनाएर सबैलाई देशकै स्वास्थ्य सेवामा भर पर्ने वातवरण बनाउनुपर्ने उनी बताउँछिन्।
सोमबार, माघ ९, २०७९
नेपालमा आत्महत्याको डरलाग्दो तथ्यांक र रोकथामका कार्यक्रम कार्यान्वयनको अपरिहार्यता
नेपाल प्रहरीसँग उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पनि औषतमा वर्षेनि ६ हजार भन्दा बढी र दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन्।
सोमबार, माघ ९, २०७९
इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त
सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो।
आइतबार, माघ ८, २०७९
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आइसीयूको स्वास्थ्य मन्त्री पदम गिरीले औपचारिक उदघाटन गरेका हुन्।
आइतबार, माघ ८, २०७९
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री गिरीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
जहाज दुर्घटनामा परेका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ।
आइतबार, माघ ८, २०७९
चीनमा एक साताको अवधिमा कोरोनाबाट १३ हजारको मृत्यु
चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
आइतबार, माघ ८, २०७९
कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन निर्देशन दिएका छन्।
आइतबार, माघ ८, २०७९
Previous
427
428
429
430
431
Next
सर्च गर्नुहोस्
×
Search