मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बाजुरामा एक गर्भवतीको मृत्यु
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको हो।
मंगलबार, माघ १०, २०७९
कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै
सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ।
मंगलबार, माघ १०, २०७९
गुदपाक: जाडोको स्वास्थ्यवर्द्धक साथी
जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन्। जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ। जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ।
मंगलबार, माघ १०, २०७९
बिपी प्रतिष्ठानका उपकुलपति गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नपाएको ओहोदा पाएँ भनी पदीय मर्यादा विपरीत काम गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोमबार, माघ ९, २०७९
मेरो कार्यकालमा भ्रष्टाचार र सेटिङका काम हुन दिन्न: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आफ्नो कार्यकालमा भ्रष्टाचार र कमिसनको खेल हुन नदिने बताएका छन्।
सोमबार, माघ ९, २०७९
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति
दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।
सोमबार, माघ ९, २०७९
जाजरकोट: स्वास्थ्य चौकीमा छैन सिटामोल
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिए पनि अहिलेसम्म खरिद गरिएको छैन।
सोमबार, माघ ९, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा १२ माघदेखि
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएतापनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।
सोमबार, माघ ९, २०७९
गण्डकीमा अब ७ वटा मात्रै मन्त्रालय, स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभियो
१२ वटा मन्त्रालय बनाइएको गण्डकी प्रदेशमा अब ७ वटा मात्रै मन्त्रालय हुने भएका छन्।
सोमबार, माघ ९, २०७९
शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षमा पाँच जनालाई चिकित्सक बनाउने
पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ।
सोमबार, माघ ९, २०७९
बुढानिलकण्ठमा सम्यक डाइग्नोष्टिकको शाखा विस्तार
योसँगै सम्यकको सेवा अब जावलाखेल, मध्ये बानेश्वर, गठ्ठाघरसहित बुढानिलकण्ठमा समेत विस्तार भएको छ। बुढानिलकण्ठमा पहिलो चरणमा नमुना संकलन शाखा स्थापना गरिएको हो।
सोमबार, माघ ९, २०७९
क्यान्सरसँग आफू लड्दै, अरुलाई जगाउँदै
सरकारलाई पनि बिरामीलाई एक लाख दिनभन्दा सुविधासम्पन्न अस्पताल बनाएर सबैलाई देशकै स्वास्थ्य सेवामा भर पर्ने वातवरण बनाउनुपर्ने उनी बताउँछिन्।
सोमबार, माघ ९, २०७९
नेपालमा आत्महत्याको डरलाग्दो तथ्यांक र रोकथामका कार्यक्रम कार्यान्वयनको अपरिहार्यता
नेपाल प्रहरीसँग उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पनि औषतमा वर्षेनि ६ हजार भन्दा बढी र दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन्।
सोमबार, माघ ९, २०७९
इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त
सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो।
आइतबार, माघ ८, २०७९
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। अस्पतालमा रहेको ६ शय्या क्षमताको आइसीयूको स्वास्थ्य मन्त्री पदम गिरीले औपचारिक उदघाटन गरेका हुन्।
आइतबार, माघ ८, २०७९
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री गिरीको प्रतिबद्धता
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
जहाज दुर्घटनामा परेका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार
पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ।
आइतबार, माघ ८, २०७९
चीनमा एक साताको अवधिमा कोरोनाबाट १३ हजारको मृत्यु
चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार जनाको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ।
आइतबार, माघ ८, २०७९
कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कुनै पनि बालबालिकालाई खोप लगाउनबाट नछुटाउन निर्देशन दिएका छन्।
आइतबार, माघ ८, २०७९
सवारी दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्युप्रति दुख व्यक्त
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा आज बिहान करिब २ बजेतिर गाडी दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
आइतबार, माघ ८, २०७९
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
रस्कारका लागि उनले कुनै पनि मनोनयन दर्ता गराएका थिएनन्। जुरी कमिटी (निर्णायक)ले नै उनले आँखा उपचारमा पुर्याएको योगदानलाई महत्व दिँदै छनोट चरणमा छवटा व्यक्ति तथा संस्था अन्तिम सूचीमा राखेपछि मात्रै जानकारी गराइएको थियो।
आइतबार, माघ ८, २०७९
जडीबुटी मिसाएर गेडागुडी खाँदा एक जनाको मृत्यु, तीन जना बिरामी
जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।
आइतबार, माघ ८, २०७९
पोखरा हवाई दुर्घटना: अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ।
आइतबार, माघ ८, २०७९
स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा
बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्थलगत अनुगमन गरेका छन्।
आइतबार, माघ ८, २०७९
सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार, माघ ८, २०७९
स्वास्थ्यमन्त्री गिरीद्वारा भेरी अस्पतालको डायलाइसिस कक्ष उद्घाटन
अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ।
आइतबार, माघ ८, २०७९
बाँकेमा दादुरा प्रकोप: ५ वर्ष माथिका बालबालिका बढी
बाँकेमा ५ वर्ष माथि उमेर समूहका बालबालिकाहरु दादुरा प्रकोपबाट बढी प्रभावित भएको पाइएको छ।
आइतबार, माघ ८, २०७९
उपचार खर्च जोहो गर्न नसक्दा धनबहादुर ओछ्यानमै
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन्।
आइतबार, माघ ८, २०७९
सुर्खेतमा सवारी दुर्घटना : चार जना स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ।
आइतबार, माघ ८, २०७९
जाडोको समयमा अनुहारमा चाया पोतोको समस्या किन बढी देखिन्छ?
जाडोको समयमा अनुहारमा सुख्खापना बढ्छ। जाडोको समयमा घाममा धेरै बस्ने, कोठामा पनि झ्यलाढोका थुनेर बस्ने, मोवाइल तथा ल्यापटप नजिक राखेर हेर्ने गर्दा सूर्य, मोबाइल, ल्यापटपको प्रकाशले अनुहारको छालालाई क्षति गरिरहेको हुन्छ।
आइतबार, माघ ८, २०७९
Previous
457
458
459
460
461
Next
सर्च गर्नुहोस्
×
Search