मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २२, २०८३
Thu, Oct 08, 2026
बिहीबार, असोज २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकारले स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको छ : प्रधानमन्त्री देउवा
शनिबार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए।
शनिबार, पुस ९, २०७९
भारतमा चीनसहित पाँच देशका यात्रीका लागि आरटी–पीसीआर अनिवार्य
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डबाट आउने यात्रीका लागि आरटी–पीसीआर अनिवार्य गरिएको बताए।
शनिबार, पुस ९, २०७९
कोभिड १९ को नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय
मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी मुलुकहरुमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट बि.एफ.७ हालसम्म पुष्टि नभएको जनाएको हो।
शनिबार, पुस ९, २०७९
मेलौली अस्पताल विवाद : आ–आफ्नो क्षेत्रमा पार्न रातभर जाग्राम बसेर आन्दोलन, यातायात र मेलौली बजार बन्द
नगरपालिको वडा नम्बर १ र ७ का नागरिकले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि तीनदिनदेखि आन्दोलन भइरहेको छ।
शनिबार, पुस ९, २०७९
वीरगञ्जमा ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण
नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ।
शनिबार, पुस ९, २०७९
वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षण: जाँदा सबै ठिक, पुगेको १५ दिनमा दुवै मिर्गौला फेल!
श्रम मन्त्रालयमा ती स्वास्थ्य संस्था दर्ता हुने भएकाले अनुगमन पनि सोही मन्त्रालयले नै गर्नु पर्दछ। तर, पछिल्लो समय अनुगमनको काम भने भएको छैन।
शनिबार, पुस ९, २०७९
अमलाका ७ फाइदा
अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ।
शनिबार, पुस ९, २०७९
यस्तो छ अभिनेत्री काजोलको फिटनेस प्लान
४८ वर्षको उमेरमा काजोल निकै फिट छिन्। उनले पछिल्लो ६ महिनाको अवधिमा तौल पनि घटाएकी छिन्।
शनिबार, पुस ९, २०७९
जाडोमा नगरौं यी ७ गल्ती
मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। रुघा, खोकी, एलर्जी र ज्वरो असामान्य घटना होइन। कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ।
शनिबार, पुस ९, २०७९
खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोज्ने सरकारको तयारी
सरकारले खोप लगाउन छुटेका बालबालिकाहरुलाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ।
शुक्रबार, पुस ८, २०७९
नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलाइसिस सेवा सुरु
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पुर्याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ।
शुक्रबार, पुस ८, २०७९
थप ३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, पुस ८, २०७९
राप्ती स्वास्थ्य प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ।
शुक्रबार, पुस ८, २०७९
पारामेडिक्सतर्फका ५०७ जना कर्मचारीको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्सअन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गरेको छ।
शुक्रबार, पुस ८, २०७९
बेइजिङमा कोभिड संक्रमण बढ्दो
उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमा बढ्दै गएको बताएका छन्।
शुक्रबार, पुस ८, २०७९
चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान
सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ।
शुक्रबार, पुस ८, २०७९
सैनिक अस्पतालले माग्यो डाक्टर, नर्ससहित ९८ कर्मचारी
सेनाले विशेषज्ञ चिकित्सक, नर्स, सरसफाइकर्मी सहितमा पदमा करार सेवामा कर्मचारी माग गरेको हो।
शुक्रबार, पुस ८, २०७९
सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि
लुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ।
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा स्वास्थ्य बीमामा ३८ प्रतिशत मात्र सहभागी
झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बीमाको महत्व नबुझेका कारण स्वास्थ्य बीमामा सहभागी हुनेको सङ्ख्या कम देखिएको हो।
शुक्रबार, पुस ८, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौ नाम दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षाका लागि आवेदन खुला गरेको छ।
शुक्रबार, पुस ८, २०७९
३३ वर्षीया सुस्मा राई: पहिलो बच्चा अस्पतालमा पाइन्, दोस्रो घर र तेस्रो धुलाम्य बाटोमा!
खोटाङ विकट पहाडी जिल्ला हो, जहाँ केही स्थानमा मोटरबाटो पुगिसके पनि कच्ची भएकाले ठूला सवारी साधन गाउँगाउँमा पुग्दैनन्। मुख्य बजार क्षेत्रमा मात्र सवारी साधन चल्छन्।
शुक्रबार, पुस ८, २०७९
डा अरुण शाहीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान
क्यान्सर रोगको उपचार तथा सचेतना अभियानमा उत्कृष्ट कार्य गरेको भन्दै डा शाहीलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
शुक्रबार, पुस ८, २०७९
डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
कोभिड -१९ लगायत प्राणघातक संक्रमक रोगबाट मानव जीवन जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै डा पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२२ बाट सम्मान गरिएको हो।
शुक्रबार, पुस ८, २०७९
'बिकाउनको लागी बाले अगाडि दाँत हालिदिए, त्यसपछि कस्लाई वास्ता !'
दाँतको उपचार नगरेर मरिन्न क्यारे भन्ने हाम्रो समाजमा दाँतको उपचारको लागि भनेर पोखरासम्म आउने चाजोपाजो कसरी मिलाउलिन् दिदीले।
शुक्रबार, पुस ८, २०७९
किन चिलाउँछ हत्केला?
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ।
शुक्रबार, पुस ८, २०७९
बैतडीमा अस्पताल निर्माणस्थलबारे विवाद हुँदा दुई पक्षबीच झडप, ३५ जना घाइते
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ। वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो।
बिहीबार, पुस ७, २०७९
जापानद्वारा अल्जाइमर निदानका लागि रगत परीक्षण किट स्वीकृत
जापानले अल्जाइमर रोगको निदानका लागि रगत परीक्षण किटलाई स्वीकृति दिएको किट निर्माण कम्पनी, सिस्मेक्स कर्पोरेसनले बिहीबार बताएको छ।
बिहीबार, पुस ७, २०७९
नारायणी अस्पतालको मेसुमा डा साह
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा चित्ररन्जन साह नियुक्त भएका छन्। डा साहले मेसुको पदमा हाजिर समेत गरिसकेका छन्।
बिहीबार, पुस ७, २०७९
चिकित्सक संघको प्रदेश १ उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका डा विपेश आचार्य पनि निर्विरोध
नेपाल चिकित्सक संघको आशन्न निर्वाचनमा उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने क्रम बढेको छ।प्रजातान्त्रिक समूहबाट प्रदेश नं १ को उपाध्यक्षमा उम्मेद्धारी दिएका डा विपेश आचार्य पनि निर्विरोध निर्वाचित भएका छन्।
बिहीबार, पुस ७, २०७९
शीतलहर र हिमपातबाट स्वास्थ्यमा हुनसक्ने जोखिमबाट कसरी बच्ने?
केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ।
बिहीबार, पुस ७, २०७९
Previous
472
473
474
475
476
Next
सर्च गर्नुहोस्
×
Search