काठमाडाैं- नेपाली सेनाले आफ्नो मातहतका विभिन्न अस्पतालका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। सेनाले विशेषज्ञ चिकित्सक, नर्स, सरसफाइकर्मी सहितमा पदमा करार सेवामा कर्मचारी माग गरेको हो।
वीरेन्द्र अस्पताल छाउनीका लागि ५० सरसफाइकर्मीसहित ६५ जना माग गरिएको छ।
![](https://healthpati.com/public/media/2022_12/5e3bf120cea1533bf789fb11055d0606.jpg)